BoliBachan

जनकपुर सहित तराई मधेसका विभिन्न स्थानहरूमा पर्व छठ सम्पन्न

जनकपुरधाम । तराई–मधेसका विभिन्न स्थानमा व्रतालुहरूले मंगलबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएसँगै चैते छठ पर्वको मुख्य अनुष्ठान सम्पन्न भएको छ । बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको चैते छठ औपचारिक रूपमा सम्पन्न हुने भएको छ ।जनकपुरधाम, जलेश्वर, मलङ्गवा तथा वीरगञ्जसहित तराईका प्रमुख शहरहरूका छठ घाटहरूमा मंगलबार साँझ व्रतालु तथा भक्तजनको ठूलो भीड लागेको…

Share and Enjoy !

थप पढौं

रौतहट — नक्कली सुनसहित ४ जना पक्राउ

रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले मंगलबार स्थानीय जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चार जनालाई पक्राउ गरेको छ ।चन्द्रपुर नगरपालिका–४ स्थित उक्त होटलमा जाँच गर्ने क्रममा ‘पम्प, क्रेडिट, सइस, फाइन गोल्ड’ लेखिएको नक्कली सुनजस्ता धातुका सात वटा टुक्रा बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा नुवाकोट घर भएका अशोक तामाङ, चन्द्रपुर नगरपालिकाका अर्जुन चौधरी, बोधीमाई नगरपालिकाका…

Share and Enjoy !

थप पढौं

शपथग्रहण र संसद् बैठकका लागि सम्पूर्ण तयारी पूरा, आज शपथ ग्रहण हुने

काठमाडौँ । प्रतिनिधि सभा सदस्यको शपथग्रहण र संसद् बैठकका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार सिंहदरबारभित्र बनेको संसद् भवनमा बैठकका लागि आवश्यक सम्पूर्ण संरचना निर्माणको काम सकिएको छ ।प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत फागुन २१ गते मतदान सम्पन्न भएको थियो । प्रत्यक्ष र समानुपातिक प्रणालीतर्फका नतिजासमेत सार्वजनिक गरी निर्वाचन आयोगले…

Share and Enjoy !

थप पढौं

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बदली भएको छ । हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको…

Share and Enjoy !

थप पढौं

इरानमा पक्राउ परेका अमृत झाबारे यथार्थ बुझ्न परराष्ट्र मन्त्रालयको पहल, परिवार काठमाडौँ जाने तयारीमा

काठमाडौं । नेपालको परराष्ट्र मन्त्रालयले इरानी सुरक्षाकर्मीको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झालाई भेटेर वास्तविक अवस्था बुझ्न पहल थालेको जनाएको छ। मन्त्रालयका अनुसार उनीसहित सात जनालाई हर्मुज जलघाँटीभन्दा केही टाढा रहेको केसन आइल्यान्डबाट पक्राउ गरिएको पुष्टि भएको छ। पक्राउ परेकामध्ये तीन जना अझै नियन्त्रणमै रहेका छन्।महोत्तरीको एकडराबेला–७ पुर्ख्यौली घर भएका अमृतको परिवार हाल उदयपुरको त्रियुगा…

Share and Enjoy !

थप पढौं

विश्व पानी दिवसमा पानीको संकट र समाधानबारे अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन

जनकपुरधाम । विश्व पानी दिवस को अवसरमा धनुषा जिल्लाका जनक नन्दनी गाउँपालिका र शहिदनगर नगरपालिकामा स्थानीय कृषक समूहहरूसँग जल संरक्षणका विषयमा दुबै पालिकामा छुट्टाछुट्टै अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम BMZ को आर्थिक सहयोग, WHH को प्राविधिक सहयोग तथा आसमान नेपाल, जानकी महिला जागरण समाज र प्याक नेपाल को संयुक्त साझेदारीमा सञ्चालित दिगो कृषि परियोजना…

Share and Enjoy !

थप पढौं

धनुषाको मिथिला नपामा चितुवा

धनुषा । मिथिला नगरपालिका मा आज बिहान चितुवा देखा परेपछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ।पालिकाको वडा नम्बर ७ एकलेबर टोल निवासी विक्रम थिङको घर अगाडि आज बिहान करिब १० बजेतिर चितुवा देखिएको स्थानीयले बताएका छन्। उक्त घटनाबारे वडा नम्बर ७ का वडा अध्यक्ष राम स्याङ्दयाल ले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जानकारी सार्वजनिक गरेका छन्।स्थानीयका अनुसार…

Share and Enjoy !

थप पढौं

मधेश प्रदेशबाट एसईई ८७ हजार ५९१ जना विद्यार्थी सहभागी हुने

जनकपुरधाम । आगामी चैत १९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मधेश प्रदेशबाट ८७ हजार ५९१ जना विद्यार्थी सहभागी हुने भएका छन्।शिक्षा विकास निर्देशनालय मधेश प्रदेश का अनुसार परीक्षाका लागि प्रदेशभर २९९ वटा परीक्षा केन्द्र तोकिएको छ भने एक हजार ३१६ विद्यालयका विद्यार्थी यसमा सहभागी हुनेछन्। परीक्षालाई व्यवस्थित बनाउन २९९ जना केन्द्राध्यक्ष, ४३३…

Share and Enjoy !

थप पढौं

ओली, लेखक र खापुङलाई कारबाहीको सिफारिस सहित प्रतिवेदन सार्वजनिक गर्ने तयारी

काठमाडौं । सरकारले जेनजी आन्दोलनका घटनाबारे गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तयारी थालेको छ। प्रतिवेदन गोप्य राखिएको भन्दै सर्वत्र प्रश्न उठिरहेका बेला सरकार अब त्यसलाई सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको हो।उच्च सरकारी स्रोतका अनुसार सुशीला कार्की प्रतिवेदन सार्वजनिक गर्नुअघि सरकारका केही वरिष्ठ मन्त्रीहरूसँग आन्तरिक छलफलमा व्यस्त छिन्। सो छलफलबाट प्रतिवेदन सार्वजनिक गर्ने मिति टुंगो…

Share and Enjoy !

थप पढौं

आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य

जनकपुरधाम । चैती छठ पर्वअन्तर्गत मधेशका विभिन्न जिल्लामा आजदेखि मुख्य अनुष्ठान सुरु भएको छ। व्रतालुहरूले आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धापूर्वक पूजा गरेका छन् भने भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व विधिवत् रूपमा समापन हुनेछ।विशेषगरी जनकपुरधामका गंगासागर, अर्गजासरलगायत जलाशयहरूमा भक्तजनको ठूलो भीड देखिएको छ। ती स्थानहरूलाई विशेष रूपमा सजाइएको छ भने सुरक्षाको…

Share and Enjoy !

थप पढौं

बुढीगण्डकी जलविद्युत् आयोजना : लगानी मोडालिटी स्वीकृत, निर्माण प्रक्रिया अगाडि बढ्यो

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजनाको लगानी मोडालिटी स्वीकृत तथा प्रमाणीकरण गरेसँगै आयोजना निर्माणका थप कार्य अगाडि बढाइएको छ।मन्त्रिपरिषद् बैठकले गत फागुन १२ गते उक्त लगानी मोडालिटी स्वीकृत गरेको थियो भने यसको औपचारिक जानकारी गत साता मात्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई गराइएको हो।राष्ट्रिय गौरवको आयोजनामा रहेको १२ सय मेगावाट क्षमताको…

Share and Enjoy !

थप पढौं

ट्रम्पको बयानपछि कच्चा तेलको मूल्य १३ प्रतिशत घट्यो

काठमाडौं । डोनाल्ड ट्रम्पको पछिल्लो बयानपछि विश्व बजारमा कच्चा तेलको मूल्यमा करिब १३ प्रतिशत गिरावट आएको छ।ट्रम्पले सोमबार इरानसँग वार्ता भइरहेको बताउँदै पाँच दिनका लागि इरानमाथि कुनै पनि सैन्य आक्रमण नगर्ने बताएका थिए।उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा सबै ठूला अक्षरमा लेखिएको पोस्टमार्फत अमेरिका र इरानबीच पछिल्ला दुई दिनमा मध्यपूर्वमा रहेका द्वन्द्वको पूर्ण समाधानका…

Share and Enjoy !

थप पढौं