BoliBachan

सिरहामा मानव बेचबिखन र यौनधन्दा प्रकरण : होटल सञ्चालकसहित ८ जना पक्राउ

सिरहा जिल्लामा प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र यौनधन्दामा संलग्न रहेको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ।जिल्लाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा संलग्न उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार पहिलो घटना लहान नगरपालिका–८ को हो।सो स्थानमा बस्ने…

Share and Enjoy !

थप पढौं

डोटीमा जिप दुर्घटना : दुई युवाको मृत्यु श

डोटी जिल्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।जिल्लाको आदर्श गाउँपालिका–६ रौसेल्ला भन्ने स्थानमा भएको दुर्घटनामा परी आदर्श गाउँपालिका–३ काँडीस्याउलेका करिब २२ वर्षीय सुबोध रोकाया र १९ वर्षीय कैलाश बिकको मृत्यु भएको हो।प्रहरीका अनुसार दुर्घटना राति करिब १२:३० बजे भएको थियो। दुबै युवाको घटनास्थलमै मृत्यु भएको जनाएको छ।गिरिचौकाबाट काँडीस्याउलेतर्फ आउँदै गरेको सु.प.प्र. ०१ ००१…

Share and Enjoy !

थप पढौं

कांग्रेसको केन्द्रीय समितिको बैठक दिउँसो १ बजे

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । मंगलबार (चैत १०) दिउँसो १ बजे सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बैठक बस्नेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई बोलाइएको कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

Share and Enjoy !

थप पढौं

मटिहानी नगरपालिका वडा नं. ८ को दुईतल्ले वडा कार्यालय भवन उद्घाटन

मटिहानी । मटिहानी नगरपालिका वडा नं. ८ मा निर्माण गरिएको दुईतल्ले वडा कार्यालयको प्रशासकीय भवन उद्घाटन गरिएको छ।आज आयोजित एक समारोहबीच मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडल र वडा नं. ८ का वडा अध्यक्ष रितेश कुमार साह ले संयुक्त रूपमा उक्त वडा कार्यालय भवनको उद्घाटन गर्नुभएको हो। वडा कार्यालय भवन निर्माणका लागि कार्यपालिका सदस्य…

Share and Enjoy !

थप पढौं

सबैलामा प्रारम्भिक बाल विकास समितिको बैठक, भविष्यका योजनाहरूको बारेमा छलफल

जनकपुरधाम, सबैलामा नगर स्तरिय प्रारम्भिक बाल विकास समितिको बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। यस बैठकको मुख्य उद्देश्य नगरपालिकामा प्रारम्भिक बाल विकाससँग सम्बन्धित गतिविधिहरूको प्रगति समिक्षा गर्नु र भविष्यका रणनीतिहरू निर्माण गर्नु रहेको छ।बैठकको आयोजना जानकी महिला जागरण समाजले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरिरहेको सशक्त बालिका परियोजना अन्तर्गत भएको हो। उक्त परियोजना विशेष…

Share and Enjoy !

थप पढौं

मुस्ताङ भन्सारले ५ अर्ब ७१ करोड राजस्व संकलन

चीन सीमामा रहेको कोरलानाका मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा पौने ६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।कार्यालय, जुन भदौ ३१ देखि पूर्ण रूपमा सञ्चालनमा छ, चैत ७ सम्ममा ५ अर्ब ७१ करोड १० लाख रुपैयाँ राजस्व संकलन गरेको छ।सो अवधिमा १२ अर्ब १७ करोड रुपैयाँ मूल्य बराबरको मालवस्तु आयात भएको र २० करोड…

Share and Enjoy !

थप पढौं

ट्रंपले ईरानलाई होर्मुज़ स्ट्रेट पूर्ण रूपमा खोल्न नयाँ ४८ घण्टे समयसीमा, २४ घण्टा बित्यो।

काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप ले ईरानलाई होर्मुज़ स्ट्रेट पूर्ण रूपमा खोल्न नयाँ ४८ घण्टे समयसीमा तोकेको बताएका छन्। उनले ट्रुथ सोशल मा पोस्ट गर्दै भनेका छन्, “यदि ईरानले कुनै धम्की बिना आगामी ४८ घण्टाभित्र होर्मुज़ स्ट्रेट खोल्ने काम गरेन भने अमेरिका उनका धेरै पावर प्लान्टमा हमला गरेर नष्ट गर्नेछ र यसको सुरुवात उनको…

Share and Enjoy !

थप पढौं

नेपालमा विद्युतीय चुलोको आयातमा अत्यधिक बृद्धि

काठमाडौं — भन्सार विभाग ले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनाको तथ्यांकअनुसार नेपालमा खाना पकाउने विद्युतीय चुलोको आयात उल्लेख्य रूपमा बढेको छ।एलपी ग्यास अभावको समस्या दोहोरिन थालेपछि उपभोक्ता विकल्पका रूपमा विद्युतीय चुलोतर्फ आकर्षित भएका छन्। चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म कुल १ लाख ४७ हजार ८ सय ६४ थान विद्युतीय चुलो…

Share and Enjoy !

थप पढौं

डलर को भाउ स्थिर, युरो, पाउण्ड स्टर्लिङ र अष्ट्रेलियन डलरको भाउमा कमी

काठमाडौं — नेपाल राष्ट्र बैंक ले आज सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर को भाउ स्थिर रहेको छ भने युरो, पाउण्ड स्टर्लिङ र अष्ट्रेलियन डलर को भाउ केही घटेको छ। राष्ट्र बैंकका अनुसार आज पनि अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा नै कायम छ।…

Share and Enjoy !

थप पढौं

विदेशी नागरिक तथा गैरआवासीय नेपालीका लागि आगमन र प्रस्थान कक्षमा छुट्टै डेस्क

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा अब नेपाली मूलका विदेशी नागरिक तथा गैरआवासीय नेपालीका लागि आगमन र प्रस्थान कक्षमा छुट्टै डेस्क स्थापना गरिने भएको छ। अध्यागमन विभाग ले आइतबार यससम्बन्धी निर्णय गर्दै विमानस्थल कार्यालयलाई अलग्गै डेस्कको व्यवस्था गर्न पत्राचार गरेको जनाएको छ।विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपाली (एनआरएन)लाई सहज सेवा…

Share and Enjoy !

थप पढौं

टिमाइमा चितुवाको आक्रमणबाट प्रहरीसहित घाइते

झापा — बुद्धशान्ति गाउँपालिका–४ टिमाइमा चितुवाको आक्रमणबाट एक सशस्त्र प्रहरीसहित चारजना घाइते भएका छन्। आइतबार भएको घटनामा घाइते चितुवालाई नियन्त्रणमा लिन खोज्दा स्थानीयवासी र सुरक्षाकर्मीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ।स्थानीय कमल खड्काको मकैबारीमा घाइते अवस्थामा चितुवा देखिएपछि प्रहरी, वन कर्मचारी र स्थानीयवासी घटनास्थलमा पुगेका थिए। चितुवालाई नियन्त्रणमा लिन खोज्ने क्रममा अचानक विच्किएर उसले त्यहाँ रहेका…

Share and Enjoy !

थप पढौं

रवि लामिछानेको मुद्दामा आज सुनवाई हुने

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने को मुद्दामा सोमबार (चैत ९) पनि सर्वोच्च अदालत मा सुनुवाइ जारी रहेको छ।आइतबार महान्यायाधिवक्ताको कार्यालय ले सर्वोच्च अदालतको मागअनुसार लामिछानेको मुद्दा फिर्तासम्बन्धी निर्णय संशोधन गरिएको फाइल अदालतमा पेस गरेको थियो। अदालतले माग गरेको कागजात पेस भएपछि त्यससम्बन्धी बहस आजबाट अघि बढेको हो।सर्वोच्च अदालतका न्यायाधीश सारंगा सुवेदी…

Share and Enjoy !

थप पढौं