BoliBachan

चैते छठ पर्व सुरु, भोलि सांझको अर्घ, बुधबार समापन

जनकपुरधाम, चैते छठ का धार्मिक विधि सुरु भएसँगै जनकपुर, जलेश्वर, लाहान लगायत तराई–मधेशका विभिन्न स्थानमा श्रद्धालुहरू ठूलो संख्यामा छठ पर्व मनाउन जुटेका छन्। घाटहरूमा व्रतालुहरू बिहानैदेखि स्नान, पूजापाठ तथा व्रतको तयारीमा व्यस्त देखिएका छन् भने नदी, पोखरी र जलाशय आसपासको क्षेत्रमा धार्मिक वातावरण झन् बढेको छ।यसैबीच पर्सा सहितका क्षेत्रमा पनि चैते छठको धार्मिक विधि औपचारिक…

Share and Enjoy !

थप पढौं

हरि खेतान बहुमुखी क्याम्पसको आन्दोलन तीन बुँदे सहमतिपछि स्थगित

पर्सा — वीरगन्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा व्यवस्थापन र शिक्षकबीचको लामो समयदेखिको विवादका कारण उत्पन्न विद्यार्थी आन्दोलन तीन बुँदे सहमतिपछि स्थगित भएको छ। आइतबार साँझ जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सरोकारवालाहरूको बैठकले तीन बुँदे निर्णय गरेसँगै दिनभर जारी प्रदर्शन रोकिएको हो । प्रमुख जिल्ला अधिकारी भोला दाहालको रोहबरमा बसेको बैठकमा आन्दोलनरत विद्यार्थीका प्रतिनिधि, क्याम्पस सन्चालक…

Share and Enjoy !

थप पढौं

कोशी मिडिया समिटबाट १४ बुधे घोषणापत्र जारी

सुनसरी — कोशी मिडिया समिट पत्रकारिता, विज्ञापन बजार तथा सञ्चार उद्योगका विविध पक्ष समेट्दै १४ बुँदे ‘कोशी घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको छ। समिट इटहरी मा आयोजना गरिएको थियो।नयन एड्भरटाइजिङ मिडिया प्रा.लि. को आयोजनामा तथा नेपाल पत्रकार महासंघ कोशी प्रदेशको सहकार्य र महासंघ सुनसरीको संयोजनमा समिट आयोजना गरिएको हो। कार्यक्रममा पत्रकारिता क्षेत्र, विज्ञापन बजार र…

Share and Enjoy !

थप पढौं

सभापति गगन थापाको राजीनामा अस्वीकृत, अब के गर्ने होला ?

काठमाडौँ — गगन कुमार थापा ले दिएको राजीनामा नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिले अस्वीकार गर्ने निर्णय गरेको छ। प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षित सफलता हासिल गर्न नसकेपछि थापाले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका थिए। उनले आफ्नो राजीनामा उपसभापति विश्वप्रकाश शर्मा मार्फत पार्टीलाई बुझाएका थिए।आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी अधिकांश पदाधिकारी तथा सदस्यहरूले अहिलेको अवस्थामा सभापतिले…

Share and Enjoy !

थप पढौं

काठमाडौंमा अन्ध्यारो भयो, देशका धेरै स्थानमा वर्षा, असिनासहित मेघगर्जन

काठमाडौं । देशका विभिन्न भागमा आज (शुक्रबार) अपराह्नदेखि मौसम एक्कासी बदलिएसँगै वर्षा सुरु भएको छ । राजधानी काठमाडौंसहित पहाडी र तराईका धेरै स्थानमा पानी परिरहेको छ।शुक्रबार दिउँसो करिब पौने ४ बजेतिर काठमाडौंमा बादलले एक्कासी आकाश ढाकेको थियो । केही समयमै अन्धकारजस्तै अवस्था बनेपछि मेघगर्जनसहित पानी पर्न थालेको हो । काठमाडौंका विभिन्न क्षेत्रमा असिनासहित पानी परेको…

Share and Enjoy !

थप पढौं

लोकसेवा आयोगको परीक्षा मिति सार्न माग, धार्मिक पर्वसँग जुध्ने भन्दै चासो

जनकपुरधाम । मोहम्मद रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले मधेश प्रदेशमा सञ्चालन हुने लोकसेवा आयोगको परीक्षा मिति सार्न औपचारिक माग गरेको छ। धार्मिक तथा सांस्कृतिक संवेदनशीलतालाई ध्यानमा राख्दै परीक्षा मिति पुनःनिर्धारण गर्नुपर्ने पार्टीको जोड रहेको छ। लोकसेवा आयोगले आगामी चैत ७ गतेका लागि तय गरेको परीक्षा मिति मुस्लिम समुदायको प्रमुख धार्मिक पर्व “इद” सँग…

Share and Enjoy !

थप पढौं

जानकी मन्दिरमा पूजापाठ, धार्मिक र सांस्कृतिक सन्देश, कार्कीको विराम, बालेनको सुरुवात

जनकपुरधाम।जेन्जी आन्दोलनपछि प्रधानमन्त्री बनेकी सुशीला कार्की ले तोकिएको समयमै आम निर्वाचन सम्पन्न गराएपछि धार्मिक तथा व्यक्तिगत यात्राका रूपमा जनकपुरधाम पुगेर जानकी मन्दिर मा पूजापाठ तथा दर्शन गरेकी छन्।निर्वाचन तोकिएको समयमा गराउन सक्छिन् कि सक्दिनन् भन्ने विषयमा केही महिनायता देशभरि व्यापक चर्चा भइरहेका बेला उनले अन्ततः ६ महिनाभित्रै निर्वाचन सम्पन्न गराउन सफल भएकी हुन्। निर्वाचन सम्पन्न…

Share and Enjoy !

थप पढौं

नागढुंगा सुरुङमार्ग ठेक्का चीनसँगको जोइन्ट भेञ्चरलाई लाग्ने सम्भावना प्रबल

काठमाडौँ — जापानले चिनियाँ कम्पनीलाई नागढुंगा सुरुङमार्ग सञ्चालनको ठेक्का नदिन लबिङ गरिरहेको चर्चा चले पनि, चिनियाँ कम्पनीसहितको संयुक्त उपक्रम (जोइन्ट भेञ्चर)ले ठेक्का पाउने सम्भावना प्रबल भएको छ।आगामी वैशाखदेखि सुरुङमार्ग सञ्चालन गर्ने तयारी अनुसार सरकारले आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्रमा १० संयुक्त उपक्रम कम्पनीले भाग लिएका थिए, जसमा ६ ओटा चिनियाँ कम्पनी साझेदार भएका थिए। अन्तिम प्राविधिक…

Share and Enjoy !

थप पढौं

राष्ट्र बैंकको कर्जा प्रवाहमा लचक नीतिपछि शेयर बजारमा उत्साह, नेप्से ६४ अंकले बढ्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कृषि, ऊर्जा र साना तथा मझौला उद्योगलगायत क्षेत्रमा अनिवार्य रूपमा निश्चित प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने प्रावधानमा नेपाल राष्ट्र बैंक लचिलो बनेपछि शेयर बजारमा उत्साह देखिएको छ।राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गरेको भोलिपल्ट बिहीबार नेप्से परिसूचक ६४ दशमलव ६७ अंक (२ दशमलव २९ प्रतिशत) ले बढेर २ हजार ८७७ दशमलव…

Share and Enjoy !

थप पढौं

नेपाल ‘ग्लोबल फोरम’को १७३औँ सदस्य बन्यो

काठमाडौं । अन्तर्राष्ट्रिय कर छलीविरुद्धको लडाइँमा ऐक्यबद्धता जनाउँदै नेपाल ‘ग्लोबल फोरम अन ट्रान्सपरेन्सी एन्ड एक्सचेन्ज अफ इन्फर्मेसन फर ट्याक्स पर्पसेस’ (ग्लोबल फोरम)को १७३औँ सदस्य बनेको छ। यससँगै नेपाल यो सञ्जालमा आबद्ध हुने २४औँ एसियाली राष्ट्र पनि बनेको छ।ग्लोबल फोरमका अध्यक्ष गेल पेराउडले नेपाललाई स्वागत गर्दै नेपालको यो निर्णयले कर छलीविरुद्ध विश्वव्यापी रूपमा बढ्दै गएको प्रतिबद्धतालाई…

Share and Enjoy !

थप पढौं

मेटाभर्स परियोजना बन्द गर्ने निर्णय

काठमाडौँ । इन्टरनेट वा सामाजिक सञ्जालको भविष्य ‘मेटाभर्स’ नै हो भन्दै मार्क जकरबर्गले पाँच वर्षअघि फेसबुकको नामै फेरेर ‘मेटा’ बनाए भने मेटाभर्सका लागि अर्बौं डलर लगानीसमेत गरे । उनको परिकल्पनाअनुसार डिजाइन गरिएको मेटाभर्स यस्तो भर्चुअल दुनियाँ थियो, जहाँ मानिसले आआफ्नो अवतारमार्फत थ्रीडी स्पेसमा एकअर्कालाई भेट्ने, कुराकानी, काम वा अन्तरक्रियादेखि नाच्ने/गाउने, व्यापार–व्यवसाय सबैथोक गर्न सक्थे । तर यति…

Share and Enjoy !

थप पढौं

रास्वपाद्वारा १८ सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ मन्त्रिपरिषद् गठनको गृहकार्य थालेको छ। पार्टीभित्र सकेसम्म सानो आकारको मन्त्रिपरिषद् बनाउने लक्ष्यसहित १८ सदस्यीय मन्त्रिपरिषद् गठनको प्रयास भइरहेको नेताहरूले बताएका छन्।रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार पार्टीले कम सदस्यीय मन्त्रिपरिषद् बनाउने विषयमा आन्तरिक छलफल अघि बढाएको छ। ‘हामी सकेसम्म कम सदस्यीय मन्त्रिपरिषद् बनाउने प्रयासमा छौं। १८ सदस्य वरिपरि…

Share and Enjoy !

थप पढौं