नवनिर्वाचित सांसदहरुको शपथमा आफ्नो भाषा र पहिरनमा आउने सांसदहरूको तयारी
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित सदस्यहरूको शपथ चैत १२ गते हुने भएको छ। सङ्घीय संसद् सचिवालयले शुक्रबार सूचना जारी गर्दै शपथ कार्यक्रम चैत १२ गते बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा आयोजना गरिने जनाएको हो।सचिवालयले सबै नवनिर्वाचित सांसदलाई शपथ कार्यक्रममा अनिवार्य उपस्थित हुन अनुरोध…