BoliBachan

नवलपरासी, २९ फागुन । मध्यपूर्वमा बढ्दो तनावका कारण खाना पकाउने ग्यास (एलपी ग्यास) अभाव हुन सक्ने त्रास फैलिन थालेपछि पश्चिम नवलपरासी प्रशासनले बजार अनुगमन र नियन्त्रणमा कडाइ गरेको छ। बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले विशेष सक्रियता देखाएको हो।प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले ग्यासको कृत्रिम अभाव सिर्जना…

Share and Enjoy !

थप पढौं

विधान संशोधन गरी बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने तयारीमा रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी विधान संशोधन गरी वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ। संसदीय दलको नेता चयन भएपछि उनलाई प्रधानमन्त्री नियुक्त गर्ने बाटो खुल्ने बताइएको छ।पार्टीका साधारण सदस्यले संसदीय दलको नेता चयन गर्ने व्यवस्था रहेको विधान संशोधन गर्ने तयारी गरिएको हो। रास्वपाको विधान, २०७९ को…

Share and Enjoy !

थप पढौं

गगन थापाको राजीनामा विकल्प होइन : डिला संग्रौला

काठमाडौं, २९ फागुन । नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले लोकतान्त्रिक व्यवस्थामा हार र जित दुवै स्वाभाविक हुने बताउँदै पार्टी सभापति गगन कुमार थापाको राजीनामा अहिलेको विकल्प नभएको टिप्पणी गरेकी छन्।शुक्रबार काठमाडौंमा राष्ट्रिय प्रेस क्लबले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले निर्वाचनको परिणामलाई आत्मालोचनासहित स्वीकार गर्दै पार्टी जनतामाझ जान तयार रहेको बताइन्। संग्रौलाले अहिलेको अवस्थामा सभापति…

Share and Enjoy !

थप पढौं

अध्यक्ष ओलीलाई दोष दिएर कोही उम्किन सक्दैन : शेरबहादुर तामाङ

काठमाडौं, २९ फागुन । नेकपा एमालेका नेता शेरबहादुर तामाङले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई मात्रै दोष दिएर कोही पनि नेता जिम्मेवारीबाट उम्किन नसक्ने बताएका छन्।शुक्रबार काठमाडौंमा राष्ट्रिय प्रेस क्लबले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले हालैको चुनावी हारबारे पार्टीभित्र समीक्षा हुने बताए। उनका अनुसार निर्वाचन परिणामका विषयमा एक जना नेतामाथि मात्रै दोष थोपरेर समस्या समाधान…

Share and Enjoy !

थप पढौं

इनिसा विकलाई न्यायको माग गर्दै सुर्खेतमा विद्यार्थीहरूको प्रदर्शन

सुर्खेत, २९ फागुन । १६ वर्षीया किशोरी इनिसा विकलाई न्याय दिलाउन माग गर्दै सुर्खेतमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।शुक्रबार बिहान इनिसाका कक्षा साथीहरू जिल्ला प्रहरी कार्यालय सुर्खेत अगाडि भेला भएर न्यायको माग गर्दै प्रदर्शनमा उत्रिएका हुन्।इनिसा वीरेन्द्रनगर–६ घण्टाघर नजिक रहेको उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा विज्ञान विषय अध्ययनरत थिइन्। प्रदर्शनमा सहभागी विद्यार्थीहरूले ‘इनिसा विकलाई न्याय…

Share and Enjoy !

थप पढौं

किशोरी साहको रिटमा सुनुवाइ सकियो

काठमाडौं, २९ फागुन । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत धनुषा–१ मा उम्मेदवारी खारेज भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका किशोरी साहले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ।शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासमा उक्त रिटमाथि सुनुवाइ सम्पन्न भएको हो। साहले निर्वाचन आयोगले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध फागुन १९ गते सर्वोच्च अदालतमा रिट दायर गरेका…

Share and Enjoy !

थप पढौं

वीरगञ्जको नारायणी रंगशालाको मर्मत तथा पुनर्निर्माण सुरु

वीरगञ्ज, २९ फागुन । पर्साको वीरगञ्जस्थित नारायणी रंगशालाको मर्मत तथा पुनर्निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ। लामो समयदेखि जीर्ण अवस्थामा रहेको रंगशालाको पुरानो संरचना हटाएर नयाँ निर्माण गर्ने प्रक्रिया आजदेखि सुरु गरिएको हो।पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपककुमार कानुका अनुसार पहिलो चरणमा पुराना र जीर्ण ८८ वटा प्याराफिट डोजर प्रयोग गरेर भत्काउने काम…

Share and Enjoy !

थप पढौं

धनुषामा अज्ञात युवतीको शव फेला, गोली प्रहार गरी हत्या गरिएको आशंका

जनकपुरधाम, २९ फागुन । धनुषाको औरही गाउँपालिका–१ पौडेसरस्थित सडकछेउ अन्दाजी २५ वर्षीया एक युवतीको शव फेला परेको छ। २३ माघको बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।प्रहरीका अनुसार युवतीको बायाँ कञ्चटमाथि गोली लागेको निशान भेटिएको छ। बायाँ भागबाट छेडेर गोली दायाँतर्फबाट निस्किएको देखिएकाले गोली प्रहार गरी हत्या गरिएको आशंका गरिएको छ।घटनास्थलमा पुगेको प्रहरीले प्रारम्भिक…

Share and Enjoy !

थप पढौं

गगन थापाले राजीनामा दिनु उपयुक्त छैन : केन्द्रीय सदस्य शाह

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा धनुषा क्षेत्र नम्बर–१ का उम्मेदवार राम पल्टन शाहले पार्टी सभापति गगन कुमार थापाले अहिलेको अवस्थामा राजीनामा दिनु उपयुक्त नहुने बताएका छन्। उनले जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको लोकतान्त्रिक इतिहासमा नेपाली कांग्रेसले सधैं परिवर्तन, लोकतन्त्र र जनअधिकारको पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेका छन्। वर्तमान राजनीतिक परिस्थितिमा लोकतन्त्र सुदृढ…

Share and Enjoy !

थप पढौं

बेलायतले नेपालका नयाँ निर्वाचित सरकारसँग सहकार्य गर्न इच्छुक

संयुक्त अधिराज्य सरकारले नेपालमा राष्ट्रीय स्वतन्त्र पार्टी (RSP) नेतृत्वको सरकारसँग काम गर्न उत्सुकता देखाएको छ, जसले हालै सम्पन्न संसदीय चुनावमा लगभग दुई तिहाई सिट जितेको थियो।लण्डनमा आयोजित शिष्टाचार बैठकमा, इन्डो‑प्यासिफिक मामिलाका लागि जिम्मेवार ब्रिटिश मन्त्री सीमालता माल्होत्रा र नेपालको चार्ज़ डी’अफेयर्स बिपिन दुबाडीबीच भेट भएको थियो। दुवैले द्विपक्षीय सम्बन्ध बलियो बनाउने र साझा प्राथमिकतामा सहकार्य…

Share and Enjoy !

थप पढौं

केपी शर्मा ओलीलाई पितृशोक

केपी शर्मा ओली लाई पितृशोक परेको छ। उनका बुवा मोहन प्रसाद ओली को ९७ वर्षको उमेरमा निधन भएको छ।केही दिनदेखि अस्वस्थ रहेका मोहन प्रसाद ओलीको शुक्रबार बिहान कोरियन अस्पताल मा उपचारका क्रममा निधन भएको जानकारी दिइएको छ। यो जानकारी पद्मा अर्याल ले सार्वजनिक गरेकी हुन्।उनको पार्थिव शरीर भक्तपुरको गुण्डु स्थित ओली निवासमा राखिने र दिउँसो…

Share and Enjoy !

थप पढौं

इरान युद्धको बीच IEA ले ४०० मिलियन ब्यारेल तेल भण्डार सार्वजनिक गर्ने निर्णय

विश्वव्यापी ऊर्जा बजारमा बढ्दो अस्थिरता र मूल्यवृद्धिलाई नियन्त्रण गर्न International Energy Agency (IEA) ले आफ्ना सदस्य राष्ट्रहरूको रणनीतिक भण्डारबाट ४०० मिलियन ब्यारेल तेल बजारमा ल्याउने निर्णय गरेको छ। यो निर्णय संयुक्त राज्य अमेरिका र इजरायल सम्मिलित युद्धका कारण इरान सँग उत्पन्न भएको तनावबीच विश्व बजारमा बढिरहेको तेलको मूल्यलाई स्थिर बनाउनका लागि गरिएको हो।यो प्रस्तावित तेल…

Share and Enjoy !

थप पढौं