महाकुम्भ मेलामा भाइरल भएकी युवती मोनालिसाले गरिन्- मुस्लिम प्रेमीसँग विवाह
महाकुम्भ मेलामा भाइरल भएकी युवती मोनालिसाले मुस्लिम प्रेमीसँग विवाह गरेकी छन्। परिवारको विरोधपछि उनले प्रहरीसँग सुरक्षा मागेपछि केरालामा विवाह सम्पन्न भएको हो।भारतको मध्यप्रदेशस्थित इन्दौरकी १८ वर्षीया मोनालिसा भोन्सले महाकुम्भ मेलामा रुद्राक्ष बेच्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनी चर्चामा आएकी थिइन्। त्यसपछि उनलाई “महाकुम्भ गर्ल” भनेर चिनिन थालियो।मोनालिसाले आफ्ना प्रेमी फरमान खानसँग केरालाको तिरुवनन्तपुरम…