भारतको इतिहासमा पहिलोपटक मृत्यु इच्छाको अनुमति
भारतको इतिहासमा पहिलो पटक Supreme Court of India ले इच्छामृत्यु (प्यासिभ युथेनेशिया) अनुमति दिएको छ। अदालतले १३ वर्षभन्दा बढी समयदेखि कोमामा रहेका ३२ वर्षीय हरीश राणाको जीवनरक्षक उपकरण हटाउन अनुमति दिएको हो।न्यायाधीश J. B. Pardiwala र K. V. Viswanathan सम्मिलित इजलासले उक्त निर्णय सुनाउँदै यस्ता संवेदनशील अवस्थामा बिरामीको गरिमा र सम्मानलाई सर्वोच्च प्राथमिकता दिनुपर्ने उल्लेख…