BoliBachan

एक–दुई स्थानमा चट्याङसहित वर्षाको सम्भावना, तराईमा कुहिरो

काठमाडौं । देशका विभिन्न भागमा आज आंशिक बदली रहने तथा केही स्थानमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।यसका कारण कोशी, मधेश, बागमती र…

Share and Enjoy !

थप पढौं

ओखलढुंगा–१ को १८६ मत कम देखिएपछि परिणाम प्रति शंका, उपचारका लागि सर्वोच्च जाने

काठमाडौं । ओखलढुंगा–१ को प्रतिनिधिसभा निर्वाचन परिणामप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेलले कानुनी उपचार खोज्ने तयारी गरेका छन्।निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विश्वराज पोखरेललाई विजयी घोषणा गरी प्रमाणपत्र दिइसकेको छ। तर लुइँटेलले मतपरिणाममा गम्भीर प्रश्न उठाउँदै यस विषयमा कानुनी प्रक्रिया अघि बढाउने बताएका छन्। उनका अनुसार मतदानपछि तयार गरिएको मुचुल्कामा उल्लेख…

Share and Enjoy !

थप पढौं

गुगलका सीईओ सुन्दर पिचाईको तलबमा ठूलो वृद्धि, एक वर्षमा २० खरबभन्दा बढी

अमेरिकी प्रविधि कम्पनी Google तथा यसको मातृ कम्पनी Alphabet Inc. ले आफ्नो प्रमुख कार्यकारी अधिकृत Sundar Pichai को पारिश्रमिकमा उल्लेखनीय वृद्धि गरेको छ। नयाँ सम्झौताअनुसार पिचाईले आगामी तीन वर्षमा अधिकतम ६९२ मिलियन अमेरिकी डलरसम्म पारिश्रमिक पाउन सक्नेछन्, जसको नेपाली रुपैयाँमा मूल्य करिब ६३ खर्बभन्दा बढी हुने अनुमान गरिएको छ।कम्पनीले उपलब्ध गराएको जानकारीअनुसार पिचाईको पारिश्रमिकको ठूलो…

Share and Enjoy !

थप पढौं

अमेरिकाको इरान युद्ध रणनीतिमाथि प्रश्न : ‘हवाई हमलाले मात्र शासन परिवर्तन सम्भव छैन’

अमेरिका र इजरायलले इरानमाथि सुरु गरेको सैन्य अभियानको रणनीति र उद्देश्यबारे अन्तर्राष्ट्रिय सुरक्षा विश्लेषकहरूले गम्भीर प्रश्न उठाउन थालेका छन्। सुरक्षा विश्लेषक डा. रोबर्ट फार्लीका अनुसार हवाई शक्ति प्रयोग गरेर मात्र कुनै देशको शासन परिवर्तन गर्न सकिन्छ भन्ने धारणा ऐतिहासिक रूपमा धेरै प्रभावकारी साबित भएको छैन।अमेरिका र इजरायलले हाल इरानका सैन्य तथा प्रशासनिक संरचनामाथि हवाई आक्रमण,…

Share and Enjoy !

थप पढौं

एफबीआईको आन्तरिक कम्प्युटर नेटवर्कमा साइबर आक्रमण, चीनसम्बद्ध ह्याकरमाथि आशंका

अमेरिकाको संघीय अनुसन्धान ब्यूरो Federal Bureau of Investigation (एफबीआई) को आन्तरिक कम्प्युटर नेटवर्कमा साइबर घुसपैठ भएको पाइएको छ। उक्त आक्रमणमा चीन सरकारसँग सम्बद्ध ह्याकरहरू संलग्न हुन सक्ने अमेरिकी अनुसन्धानकर्ताहरूले आशंका गरेका छन्।अन्तर्राष्ट्रिय समाचार संस्था Reuters ले जनाएअनुसार एफबीआईको आन्तरिक नेटवर्कमा रहेको एउटा प्रणालीलाई लक्षित गर्दै साइबर आक्रमण गरिएको हो। उक्त प्रणालीमा अमेरिकाभित्र भइरहेका केही निगरानी…

Share and Enjoy !

थप पढौं

भारत सरकारले गरे निर्वाचनका लागि चौथो खेपको सवारी साधन सहयोग

बीरगंज ।भारतको महावाणिज्य दूतावास, बीरगंजले नेपाल सरकारलाई निर्वाचनसम्बन्धी सहायताको चौथो खेप हस्तान्तरण गरेको छ। १ मार्च २०२६ मा बीरगंजमा आयोजित एक कार्यक्रममा महावाणिज्य दूत देवी सहाय मीना ले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई उक्त सहयोग औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।नेपालमा आगामी निर्वाचनको तयारीका लागि नेपाल सरकारको अनुरोधअनुसार भारत सरकारले उपहारस्वरूप प्रदान गरेको सहयोगको यस…

Share and Enjoy !

थप पढौं

ख़ामेनेई को मृत्यु भएको ईरानी सरकारी टेलिभिजनले पुष्टि

ईरानका सर्वोच्च नेता आयातुल्लाह अली ख़ामेनेई को मृत्यु भएको ईरानी सरकारी टेलिभिजनले पुष्टि गरेको छ। सरकारी प्रसारणमा समाचार वाचकले भावुक हुँदै उनको निधनको घोषणा गरेका थिए। साथै देशभर ४० दिनको राष्ट्रिय शोक मनाइने घोषणा गरिएको छ।शनिबार अमेरिका र इजरायलले इरानका विभिन्न शहरहरूमा व्यापक हवाई तथा मिसाइल आक्रमण गरेका थिए। ती आक्रमणपछि खामेनेई गम्भीर रूपमा घाइते…

Share and Enjoy !

थप पढौं

जनकपुरमा बीबीसी डकुमेन्ट्री देखाएको आरोपमा रास्वपाका कार्यकर्ता सहित गाडी नियन्त्रणमा

जनकपुरधाम । प्रहरीका अनुसार सार्वजनिक स्थानमा संवेदनशील सामग्री प्रदर्शन गरिएको सूचना पाएपछि टोली खटिएको थियो। सो क्रममा गाडीसहित उनलाई नियन्त्रणमा लिइएको र अन्य दुईवटा गाडी भने घटनास्थलबाट फरार भएको बताइएको छ।प्रहरीले उक्त गतिविधिले सार्वजनिक शान्ति र सुव्यवस्थामा असर पार्न सक्ने देखिएको भन्दै अनुसन्धान अघि बढाइएको जनाएको छ। पक्राउ परेका व्यक्तिले भने कार्यक्रम शैक्षिक उद्देश्यले आयोजना…

Share and Enjoy !

थप पढौं

इरानमाथि अमेरिकाको सैन्य आक्रमण

काठमाडौँ । मध्यपूर्वमा तनाव उत्कर्षमा पुगेको छ । Israel र United States ले Iran माथि संयुक्त रूपमा सैन्य आक्रमण सुरु गरेको घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति Donald Trump ले जारी कारबाहीलाई “ठूलो सैन्य अभियान” भएको बताएका छन् र इरानी सरकार तथा सेनालाई हतियार राखेर आत्मसमर्पण गर्न अपिल गरेका छन् । “प्री–एम्प्टिभ” आक्रमणको दाबी आक्रमण…

Share and Enjoy !

थप पढौं

सप्तरी : २मा सिके छैन कमजोर, ३मा उपेन्द्र मजबुत, दुवै क्षेत्रमा कडा प्रतिस्पर्धा

राजेश कुमार कर्ण मधेसको राजनीतिक नक्सामा सप्तरी जिल्ला सधैं निर्णायक र प्रतीकात्मक क्षेत्रका रूपमा चिनिँदै आएको छ। मधेश आन्दोलनको प्रभाव, संघीयताको बहस, पहिचानको राजनीति, परम्परागत दलहरूको वर्चस्व र नयाँ राजनीतिक शक्तिको उदय—यी सबै प्रवृत्तिहरूको प्रत्यक्ष परीक्षणस्थल बनेका छन् सप्तरीका निर्वाचन क्षेत्रहरू। विशेषगरी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा सप्तरी क्षेत्र नम्बर २ र ३ यसपटक राष्ट्रिय चासोका केन्द्र…

Share and Enjoy !

थप पढौं

सर्लाही–२ : महतो मजबुत, महेन्द्र र डा.सरोजसंग कडा एवं त्रिकोणात्मक प्रतिस्पर्धा

मलङ्गवा । मधेश प्रदेशअन्तर्गत पर्ने सर्लाही जिल्ला सधैँदेखि राजनीतिक रूपमा संवेदनशील र चासोको केन्द्र रहँदै आएको छ।सर्लाही निर्वाचन क्षेत्र नम्बर २ यसपटक प्रतिनिधिसभा निर्वाचनको अत्यन्तै चासोका साथ हेरिएको क्षेत्र बनेको छ।गत निर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का उम्मेदवार महेन्द्र कुमार राय २३ हजार ५२९ मतसहित विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी राजेन्द्र महतोले २१…

Share and Enjoy !

थप पढौं

सर्लाही–४ मा गगन अगाडि, मुख्य प्रतिस्पर्धी अमरेश कि अनिस

राजेश कुमार कर्ण सर्लाही ।मधेश प्रदेशअन्तर्गत पर्ने सर्लाही जिल्ला सधैँदेखि राजनीतिक रूपमा संवेदनशील र चासोको केन्द्र रहँदै आएको छ। त्यसमध्ये सर्लाही क्षेत्र नम्बर ४ यस पटक झनै विशेष महत्त्वको क्षेत्र बनेको छ, किनकि यहाँबाट गगन थापा उम्मेदवार बनेका छन्। नेपाली कांग्रेसका सभापतिको रूपमा उनको उम्मेदवारीले यो क्षेत्रलाई राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा पुर्‍याएको छ। अर्कोतर्फ अमरेश…

Share and Enjoy !

थप पढौं