फागुन -२१ गतेका लागि डा शेखर कोइरालाको अठोट पत्र
संसदीय सर्वोच्चता, संबिधानको रक्षा, स्थायित्व र समुन्नतिका लागि डाक्टर शेखर कोइरालाले ८ अटोट गरेका छन् जसमा→लोकतन्त्र | सुशासन | शिक्षा | स्वास्थ्य | किसान | डिजिटल विकास | उद्योग |बाढी समाधान रहेको छ । यसपल्टको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट डाक्टर कोइराला मोरङ जिल्ला निर्वाचन क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिनुभएको छ। १️. बलियो लोकतन्त्र र…