BoliBachan

एआई इम्प्याक्ट समिट २०२६ को बारेमा भारतीय प्रधानमन्त्री मोदीको धारणा

मानव इतिहासको एक निर्णायक क्षणमा, सम्पूर्ण विश्व नयाँ दिल्लीमा आयोजित AI Impact Summit 2026 मा भेला भयो। भारतमा, हाम्राे लागि, विश्वभरका राष्ट्रप्रमुख, सरकार प्रमुख, प्रतिनिधिहरू र नवप्रवर्तकहरूलाई स्वागत गर्नु अपार गर्व र आनन्दको क्षण थियो।भारतले गर्ने हरेक काममा उचाँई र ऊर्जा ल्याउँछ र यो शिखर सम्मेलन पनि यसको अपवाद थिएन। १०० भन्दा बढी राष्ट्रका प्रतिनिधिहरू…

Share and Enjoy !

थप पढौं

विराटनगर चक्रपथ निर्माणको प्रतिबद्धता : डा. कोइराला

विराटनगर । शेखर कोइराला ले मोरङ क्षेत्र नं. ६ मा सुकुम्बासी व्यवस्थापनदेखि पूर्वाधार विकाससम्मका मुद्दालाई प्रमुख प्राथमिकतामा राख्दै ठोस पहल गर्ने प्रतिबद्धता जनाएका छन्। चुनावी अभियानका क्रममा विराटनगर–६ मा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले सुकुम्बासी बस्तीका बासिन्दालाई कानुनी हैसियतसहित बसोबासको सुनिश्चितता दिलाउने कार्यलाई अघि बढाउने बताए।उनले सुकुम्बासी समस्या दीर्घकालीन रूपमा समाधान गर्न सम्बन्धित निकायसँग छलफल…

Share and Enjoy !

थप पढौं

सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु

काठमाडौंस्थित सिंहदरबारमा आज केन्द्रीय सुरक्षा समितिको बैठक सुरु भएको छ। बैठकमा मुख्य रूपमा आगामी निर्वाचनको सन्दर्भमा सुरक्षा रणनीति, तयारी अवस्था र समन्वय संयन्त्रबारे विस्तृत छलफल भइरहेको जनाइएको छ।बैठकमा चारवटै सुरक्षा निकायका उच्च अधिकारी, सातै प्रदेशका प्रमुख सचिव, ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सम्बन्धित निकायका प्रतिनिधिहरू सहभागी छन्। केही सहभागीहरू भौतिक रूपमा उपस्थित छन्…

Share and Enjoy !

थप पढौं

रास्वपाले सरकारको नेतृत्व पाए संविधान संशोधन सम्बन्धी ‘बहस पत्र’ गर्ने घोषणा

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनपछि सरकारको नेतृत्व गर्ने अवसर पाए संविधान संशोधनसम्बन्धी प्रस्तावहरूबारे ‘बहस पत्र’ तयार गर्ने घोषणा गरेको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार सार्वजनिक गरिएको पार्टीको चुनावी वाचापत्रमा यस्तो प्रतिबद्धता उल्लेख गरिएको हो।वाचापत्रअनुसार रास्वपाले सरकार सम्हालेको तीन महिनाभित्र संविधान संशोधनका सम्भावित प्रस्तावहरू समेटिएको ‘बहस पत्र’ सार्वजनिक गर्नेछ। उक्त बहस पत्र…

Share and Enjoy !

थप पढौं

रास्वपाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरे ‘वाचापत्र’ सार्वजनिक

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी ‘वाचापत्र’ सार्वजनिक गरेको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार आयोजित बृहत् चुनावी सभामाझ पार्टीले औपचारिक रूपमा प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो।चुनावी सभामा पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), उपसभापति डोलप्रसाद अर्याल तथा नेता स्वर्णिम वाग्ले…

Share and Enjoy !

थप पढौं

अबको पाँच वर्षभित्र नेपाललाई भ्रष्टाचारमुक्त बनाउने गगनको अभियान

काठमाडौं । गगन कुमार थापाले अबको पाँच वर्षभित्र नेपाललाई भ्रष्टाचारमुक्त बनाउने लक्ष्यसहित अघि बढ्ने बताएका छन्। राजधानीस्थित राष्ट्रिय सभागृहमा आयोजित ‘हाम्रो प्रतिज्ञा, तपाईंको प्रश्न’ कार्यक्रममार्फत कांग्रेसको प्रतिज्ञापत्र विस्तृत सार्वजनिक गर्दै उनले भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्ने स्पष्ट सन्देश दिएका हुन्।सभापति थापाले भ्रष्टाचारमा मुछिएका व्यक्तिको हकमा पार्टी, नाता वा पदको आधारमा कुनै छुट नदिइने बताएका छन्। “कांग्रेसले…

Share and Enjoy !

थप पढौं

विराटनगरमा विज्ञान भवन निर्माणदेखि डुवान नियन्त्रणसम्मका एजेन्डा प्रस्तुत

विराटनगर शेखर कोइरालाले महेन्द्र मोरङ क्याम्पसअन्तर्गत निर्माण गरिएको विज्ञान भवन आफ्नै पहलमा सम्पन्न भएको दाबी गरेका छन्। मोरङ क्षेत्र नं. ६ का उम्मेदवारसमेत रहेका उनले विराटनगर–१२ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पाँच करोड रुपैयाँ बजेट आफ्नो पहलमा ल्याएर सोही रकमबाट विज्ञान भवन निर्माण गरिएको बताए।उनका अनुसार शैक्षिक पूर्वाधार सुदृढीकरण आफ्नो प्राथमिकतामध्ये एक हो। “मोरङ…

Share and Enjoy !

थप पढौं

प्रजातन्त्र दिवस: नेपालको लोकतन्त्रको यात्रा र ऐतिहासिक महत्व

नेपालको इतिहासमा प्रजातन्त्र दिवस केवल एक सार्वजनिक बिदाको दिन मात्र होइन, यो मुलुकले निरंकुश राजतन्त्रबाट लोकतन्त्रसम्मको संघर्ष र प्राप्ति स्मरण गर्ने ऐतिहासिक अवसर हो। यो दिवस प्रत्येक वर्ष फागुन ७ गते मनाइन्छ, जुन दिन २००७ सालमा (1951 ई.) राणा शासनको अन्त्य र जनताले लोकतन्त्रको पहिलो महत्वपूर्ण उपलब्धि हासिल गरेको दिन हो। राणा शासनको अन्त्य र…

Share and Enjoy !

थप पढौं

प्रधानमन्त्री कार्की: “प्रजातन्त्र आममानिसको अनुहारमा झल्किनुपर्छ, युवाको असन्तोषलाई सम्बोधन गर्नुपर्छ”

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज सैनिकमञ्च, टुँडीखेलमा आयोजित कार्यक्रममा प्रजातन्त्रको वास्तविक झल्को आममानिसको अनुहारमा देखिनुपर्नेमा जोड दिइन्।प्रधानमन्त्री कार्कीले भनिन् कि युवालाई तिरस्कार गरेर कुनै राष्ट्र शान्त रहन सक्दैन। “युवामा ऊर्जा, नैतिक क्रोध र परिवर्तनको आकांक्षा हुन्छ। उसले नातावाद, कृपावाद र भ्रष्टाचार सहँदैन। त्यो असन्तोषलाई दबाएर होइन, सम्बोधन गरेर…

Share and Enjoy !

थप पढौं

भारतको “चिकन नेक” क्षेत्रमा भूमिगत रेल सुरंग योजना

काठमाडौं । भारतले आफ्नो पूर्वी–उत्तर क्षेत्रलाई देशको मुख्य भूभागसँग जोड्ने साँघुरो गलियारा, जसलाई प्रायः “चिकन नेक” वा सिलीगुड़ी क्यारिडोर भनिन्छ, भूमिगत रेल सुरंग बनाउने योजनामा अघि बढाएको छ।योजनाअनुसार, पश्चिम बंगालको उत्तर दिनाजपुर जिल्लाको तीन माइल हाटदेखि सिलीगुड़ीबाट करिब ११ किलोमिटर टाढा पर्ने रांगापानीसम्म करिब ३६ किलोमिटर लामो सुरंग बनाइने छ, जसमा रेलको पटरि बिछ्याइने छ।…

Share and Enjoy !

थप पढौं

सुपर–८ को समीकरण पूरा, टी–२० विश्व कप २०२६ अब निर्णायक चरणमा

आईसीसी पुरुष टी–२० विश्व कप २०२६ अन्तर्गत समूह चरणका खेलहरू सम्पन्न भएसँगै सुपर–८ चरणको समीकरण पूरा भएको छ। अब प्रतियोगिता अझ रोमाञ्चक र प्रतिस्पर्धात्मक मोडमा प्रवेश गरेको छ। विश्व क्रिकेटका बलिया टोलीहरूबीच सेमिफाइनल यात्राका लागि कडा प्रतिस्पर्धा हुने निश्चित देखिएको छ।यस पटकको प्रतियोगितामा प्रारम्भिक चरणबाट उत्कृष्ट प्रदर्शन गर्दै ८ टोलीले सुपर–८ मा स्थान सुरक्षित गरेका…

Share and Enjoy !

थप पढौं

प्रधानमन्त्री कार्कीको आग्रह: “राष्ट्र निर्माणका लागि एकजुट बनौँ”

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ७ फागुन, प्रजातन्त्र दिवसका अवसरमा सबै नेपालीलाई राष्ट्रिय एकता, सुशासन र समृद्ध नेपाल निर्माणका लागि एकजुट हुन आग्रह गरेकी छन्।प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत् शुभकामना सन्देश जारी गर्दै २००७ सालको क्रान्तिलाई स्मरण गर्दै २०१५ सालमा पहिलो संसदीय निर्वाचन सुरुआत भएको दिनलाई ‘निर्वाचन दिवस’का रूपमा पनि उल्लेख गरेकी छन्। उनले भनिन् कि…

Share and Enjoy !

थप पढौं