BoliBachan

संसद का बजट सत्र 2026: हंगामे के बीच बार-बार स्थगित हुई कार्यवाही

नई दिल्ली। संसद के बजट सत्र 2026 के दौरान लोकसभा और राज्यसभा में लगातार हंगामे का माहौल बना हुआ है। विपक्षी दलों के विरोध प्रदर्शन के कारण दोनों सदनों की कार्यवाही कई बार स्थगित करनी पड़ी।विपक्ष का आरोप है कि सरकार महत्वपूर्ण मुद्दों पर चर्चा से बच रही है। खासकर भारत-अमेरिका व्यापार समझौते और बजट…

Share and Enjoy !

थप पढौं

पश्चिम बंगाल विधानसभा चुनाव 2026: कांग्रेस सभी 294 सीटों पर अकेले उतरेगी

कोलकाता । पश्चिम बंगाल में वर्ष 2026 में होने वाले विधानसभा चुनाव से पहले कांग्रेस ने बड़ा राजनीतिक ऐलान किया है। पार्टी ने निर्णय लिया है कि वह राज्य की सभी 294 विधानसभा सीटों पर बिना किसी गठबंधन के अकेले चुनाव लड़ेगी।यह फैसला दिल्ली में हुई कांग्रेस की उच्चस्तरीय बैठक के बाद लिया गया। बैठक…

Share and Enjoy !

थप पढौं

अध्यक्ष ओलीद्वारा हुलाकी राजमार्ग र गौरीगञ्ज बजारको अवलोकन, मतदातासँग प्रत्यक्ष संवाद

झापा माघ २६ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ले आज हुलाकी राजमार्ग र गौरीगञ्ज बजार क्षेत्रको स्थलगत अवलोकन गरेका छन्। चुनावी अभियानका क्रममा गृह जिल्ला झापा आइपुगेका ओलीले सडक र बजारको अवस्था बुझ्दै स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेका हुन्।अवलोकनका क्रममा अध्यक्ष ओलीले खजुरगाछी, देवीगञ्ज, जनताचोक, मल्हाटोली,…

Share and Enjoy !

थप पढौं

वीरगञ्जको आदर्शनगरस्थित गोदाममा छापा, झडपमा तीन सशस्त्र प्रहरी घाइते

वीरगञ्ज माघ २६ । वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरमा रहेको एक गोदाममा सशस्त्र प्रहरी बल नेपाल र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा हानेको छ। राजस्व छलीको सूचनाका आधारमा गरिएको उक्त कारबाहीका क्रममा व्यापारी र सुरक्षाकर्मीबीच झडप भएको छ।छापा मार्ने क्रममा गोदामभित्र अवैध रूपमा भण्डारण गरिएको सामान रहेको आशंकामा सुरक्षाकर्मीले नियन्त्रणमा लिन खोज्दा अवस्था तनावग्रस्त बनेको थियो।…

Share and Enjoy !

थप पढौं

सुनसरी माघ २६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत भ्रामक सामग्री पोस्ट गरेको आरोपमा एमाले सुनसरीका एक युवा नेता पक्राउ परेका छन् । पक्राउ पर्ने इनरुवा निवासी विप्लव घोष रहेको र उनी एमाले सुनसरीका युवा नेता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीका अनुसार घोषले सामाजिक सञ्जालमार्फत सुनसरी निर्वाचन…

Share and Enjoy !

थप पढौं

राष्ट्रिय सभाबाट सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता

काठमाडौं ,माघ २६ । राष्ट्रिय सभाको बैठकबाट सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता गरिएको छ। सोमबार बसेको राष्ट्रिय सभा बैठकले उक्त विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको हो। सरकारले प्रस्तुत गरेको सामाजिक सञ्जाल विधेयकलाई लिएर विभिन्न राजनीतिक दल, नागरिक समाज र सरोकारवालाहरूले अभिव्यक्ति स्वतन्त्रतामा असर पर्न सक्ने भन्दै चासो व्यक्त गर्दै आएका थिए। त्यसपछि विधेयक…

Share and Enjoy !

थप पढौं

बालबालिका खोज तलास केन्द्र प्रदेश कार्यालय सञ्चालनका लागि समाजले गरे सामग्री वितरण

जनकपुरधाम, माघ २६ । भदौ महिनामा भएको आन्दोलनका क्रममा विभिन्न सरकारी निकायमा आगजनी र क्षति पुगेको थियो। यस क्रममा हिंसा, दुरव्यवहार र विशेष गरी वेपत्ता बालबालिकाको खोजतलासका लागि रहेको जनकपुरको बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। बन्द रहेको यस कार्यालयलाई पुनः सुचारु गर्न आवश्यक देखिएपछि जानकी महिला जागरण समाज,…

Share and Enjoy !

थप पढौं

ठेकेदारको लापरबाहीले काममा ढिलाइ सिरहाको सहजा खोलामा फेरि कार दुर्घटना

जनकपुरधाम, माघ२६ । सिरहाको सहजा खोलामा फेरि कार दुर्घटना भएको छ। गत राति मध्यराततिर सिरहाको औरही गाउँपालिका–५ स्थित सहजा खोलामा एक कार अनियन्त्रित रूपमा खोलामा खसेको छ। दुर्घटना बीएबी ७८२१ नम्बरको कारमा भएको थियो। कार राजबिराजबाट जनकपुरतर्फ जाँदै थियो। चालक र तीन जना यात्रु घाइते भएका छन्। घाइते सबैलाई सिरहास्थित प्रादेशिक अस्पतालमा प्राथमिक उपचारपछि थप…

Share and Enjoy !

थप पढौं

जनकपुरधाममा ‘मधेस प्रादेशिक ललितकला प्रदर्शनी २०८२’ सुरु

जनकपुरधाम, माघ २६ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र मैथिली विकास कोषको संयुक्त आयोजनामा ‘मधेस प्रादेशिक ललितकला प्रदर्शनी २०८२’ आजदेखि जनकपुरधामस्थित मैथिली भवनमा सुरु भएको छ। प्रदर्शनीमा राजर्षी जनक विश्वविद्यालय, मधेस प्रज्ञा प्रतिष्ठान र जनकपुरधाम उपमहानगरपालिकाको सहकार्य रहेको छ।कार्यक्रमको उद्घाटन मधेस प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ ले गर्नुभयो। प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली कार्यक्रमका विशेष अतिथि…

Share and Enjoy !

थप पढौं

झापा ५ : ओलीको कार्यालयमा बालेन, एमाले कार्यकर्तासंग भेटघाट

झापा, माघ २६ । प्रतिनिधिसभा निर्वाचनको तयारीका बीच दमक नगरपालिका वडा नम्बर ३ मा फरक दृश्य देखियो। एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रचारका लागि खोलेको सम्पर्क कार्यालयमा बालेन शाह पुगेका थिए। त्यहाँ एमालेका झण्डा र ब्यानर मुनि बसेका कार्यकर्तासँग बालेनले हात मिलाए र फर्किए।निर्वाचनको तयारी अन्तर्गत ओली र बालेनले दही चोक र दमक बजार क्षेत्रमा…

Share and Enjoy !

थप पढौं

आजदेखि देशभर किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु

काठमाडौं , माघ २६ । सरकारले आजदेखि देशभरि किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर (Cervical Cancer) बिरुद्धको खोप (एचपीभी—HPV) अभियान सुरु गरेको छ।स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार कक्षा ६ मा अध्ययन गर्ने किशोरीहरुलाई विद्यालयमै, र विद्यालय बाहिर १० वर्ष उमेरका तथा माथिका किशोरीहरुलाई तोकिएका खोप केन्द्रमा खोप लगाइँदैछ। अभियान फागुन २७ सम्म चल्ने…

Share and Enjoy !

थप पढौं

इरानले नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई इरानको अदालतले साढे सात वर्ष जेल सजाय

मोहम्मदीलाई सात वर्ष पाँच महिना जेल सजाय सुनायोकाठमाडौं — नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई इरानको अदालतले साढे सात वर्ष जेल सजाय सुनाएको छ।उनका वकिल मोस्तफा निलीले सामाजिक सञ्जालमार्फत् यस निर्णयको पुष्टि गरेका छन्। वर्तमानमा नरगिस मोहम्मदी मानव अधिकारको क्षेत्रमा सक्रिय छन् र महिला अधिकार, स्वतन्त्रता तथा न्यायको पक्षमा काम गर्दै आएका छन्। अदालतले उनलाई…

Share and Enjoy !

थप पढौं