BoliBachan

जनकपुरधाममा गुठी रैतानी जग्गाको मालपोत असुलीमा अनियमितता

जनकपुरधाम — जनकपुरधाम क्षेत्रमा गुठी रैतानी जग्गाको मालपोत असुलीमा अनियमितता भइरहेको भन्दै स्थानीय जग्गाधनीहरूले गम्भीर गुनासो गरेका छन्। सम्बन्धित कार्यालयका कर्मचारीहरूको लापरवाहीका कारण एउटै जग्गाको मालपोत पटक–पटक तिर्नुपर्ने अवस्था आएको उनीहरूको आरोप छ।जग्गाधनीहरूको भनाइअनुसार गुठी रैतानी जग्गाको मालपोत तिर्न जाँदा गुठी संस्था धनुषा कार्यालयले पुरानो फाइल तथा अभिलेख नमिलाईकन रसिद काट्ने गरेको देखिएको छ। अभिलेख…

Share and Enjoy !

थप पढौं

सेतो मछिन्द्रनाथ यात्रा सम्पन्न

काठमाडौँ, काठमाडौँ उपत्यकाका चार लोकेश्वरमध्ये सद्भावका देवताका रूपमा पूजिने सेतो मच्छिन्द्रनाथलाई रथयात्रा सम्पन्न भएपछि पुनः मन्दिरमा प्रतिस्थापन गरिएको छ।सोमबार साँझ रथयात्राको क्रममा लगन पुर्‍याइएको आर्यावलोकितेश्वरको मूर्तिलाई रथबाट निकालेर खटमा राखी विभिन्न स्थान हुँदै मच्छिन्द्रबहाल पुर्‍याइएको थियो। लगन, ज्याबहाल, द्यःलं, यूतुननी, कोहिटी भीमसेनस्थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिंह र केलटोल हुँदै मूर्ति मन्दिरमा पुनः प्रतिस्थापन गरिएको…

Share and Enjoy !

थप पढौं

सी लिड्स परियोजनाको वार्षिक अनुगमन सम्पन्न, लक्षित युवतीहरूको जीवनस्तर सुधार

जनकपुरधाम — अत्यन्त पिछडिएका तथा सीमान्तकृत किशोरी र युवतीहरूको जीवनस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन भइरहेको “She Leads: Life Skills and Livelihoods Support for Most Marginalized Girls in Nepal” परियोजनाको वार्षिक संयुक्त अनुगमन कार्यक्रम सम्पन्न भएको छ ।जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख, विभिन्न वडाका वडा अध्यक्ष तथा सरोकारवालाको सहभागितामा मार्च महिनाको अन्तिम साता उक्त अनुगमन गरिएको हो। परियोजना…

Share and Enjoy !

थप पढौं

काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल पक्राउ

काठमाडौं — काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छविलाल रिजाल पक्राउ परेका छन् । उनलाई मंगलबार बिहान नयाँ बानेश्वरस्थित निवासबाट प्रहरीले पक्राउ गरेको हो ।काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख ईश्वर कार्कीले उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको पुष्टि गरेका छन् ।२३ र २४ भदौ २०८२ मा भएको जेन–जी आन्दोलनसम्बन्धी छानबिन आयोगको…

Share and Enjoy !

थप पढौं

पत्रकार र पत्रकारिताका बारेमा आयोगले गरेको टिप्पणी “हास्यास्पद” र “लोकतान्त्रिक अभ्यासविपरीत” : महासङ्घ

काठमाडौं — नेपाल पत्रकार महासंघले २०८२ भदौ २३ र २४ गते भएको घटनाबारे छानबिन गर्न गठन गरिएको गौरीबहादुर कार्की आयोगको प्रतिवेदनप्रति गम्भीर आपत्ति जनाएको छ। महासंघले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा आयोगले आफ्नो क्षेत्राधिकार नाघेर पत्रकारिता र सञ्चारमाध्यमसम्बन्धी विषयमा गरेका कतिपय सिफारिस स्वतन्त्र प्रेसको मर्मविपरीत भएको उल्लेख गरेको छ।महासंघका अनुसार प्रतिवेदनमा पत्रकार र सञ्चारमाध्यमसम्बन्धी विषयहरू…

Share and Enjoy !

थप पढौं

ओली पक्राउको विरोधमा एमालेका चार कार्यक्रम प्रदर्शनदेखि राजनीतिक सहकार्यसम्मको योजना

काठमाडौं — नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा संघर्षका चार कार्यक्रम घोषणा गरेको छ।शनिबार बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले आम जनसमुदाय र नागरिक समाजलाई साथ लिएर कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको हो। पार्टी सचिव महेश बस्नेतले बैठकपछि उक्त निर्णयबारे जानकारी दिएका छन्।बैठकले देशभर चरणबद्ध आन्दोलन गर्ने निर्णय…

Share and Enjoy !

थप पढौं

गृहमन्त्री गुरुङ आफैं गाडी चलाएर पुगे जिल्ला प्रहरी परिसर ललितपुर

काठमाडौं — नवनियुक्त गृहमन्त्री सुधन गुरुङ आफैं गाडी चलाएर जिल्ला प्रहरी परिसर ललितपुर पुगेका छन्।सुरक्षा स्रोतका अनुसार उनी अहिले परिसर ललितपुरमै रहेका छन्। गृहमन्त्री एक्कासि किन त्यहाँ पुगे भन्नेबारे आधिकारिक जानकारी भने सार्वजनिक गरिएको छैन।आजै बिहान जेनजी आन्दोलनसँग जोडिएको आरोपमा ज्यानसम्बन्धी कसुरमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। सोही घटनापछि…

Share and Enjoy !

थप पढौं

ओली पक्राउको विरोधमा काठमाडौंमा एमालेको प्रदर्शन सुरु, चर्को नाराबाजी

काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा एमालेले संघीय राजधानी काठमाडौंमा प्रदर्शन सुरु गरेको छ।शनिबार बिहान प्रहरीले अध्यक्ष ओलीलाई पक्राउ गरेपछि पार्टीका कार्यकर्ताहरू काठमाडौंका विभिन्न स्थानमा सडकमा उत्रिएका हुन्। ललितपुरको च्यासलस्थित पार्टी सचिवालयमा बैठक जारी रहेका बेला कार्यकर्ताहरू भने काठमाडौंको चावहित क्षेत्रसहितका स्थानमा प्रदर्शन गरिरहेका छन्।सडकमा उत्रिएका कार्यकर्ताहरूले सरकारविरुद्ध चर्को नाराबाजी गर्दै…

Share and Enjoy !

थप पढौं

दाउन्ने सडकखण्डमा भीषण दुर्घटना : तीन जनाको मृत्यु, १५ जना घाइते

नवलपरासी — पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्डमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ७ ख ९३९८ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको लु २ ख २३५१ नम्बरको बस र ना ५ ख २२७५ नम्बरको पिकअप गाडीलाई ठक्कर दिएको हो। ट्रकको ठक्करपछि बस सडकबाट…

Share and Enjoy !

थप पढौं

ओली पक्राउको विरोधमा एमाले सडकमा उत्रिँदैपार्टीले देशभर आन्दोलनको तयारी

काठमाडौं — पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेपछि नेकपा एमालेले विरोध प्रदर्शन गर्ने तयारी गरेको छ। ओलीको पक्राउसँगै देशको राजनीतिमा नयाँ तनाव सिर्जना भएको छ भने प्रमुख विपक्षी दल एमालेले यसलाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गरेको छ।अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार ओलीलाई शनिबार बिहान उनको निवासबाट नियन्त्रणमा लिइएको हो। २०२५ सालमा भएको जेन–जी आन्दोलनका…

Share and Enjoy !

थप पढौं

ओली र लेखक पक्राउ परेपछि गृहमन्त्रीको प्रतिक्रिया ‘यो प्रतिशोध होइन, न्यायको सुरुवात हो’ — गृहमन्त्री

काठमाडौं — पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही नहुने बताएका छन्।शनिबार बिहान उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएपछि सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै गृहमन्त्री गुरुङले यो कदम राजनीतिक प्रतिशोध नभई न्यायिक प्रक्रिया सुरु भएको बताएका हुन्। गृहमन्त्री गुरुङले आफ्नो सन्देशमा लेखेका छन् । ‘PROMISE IS A PROMISE :…

Share and Enjoy !

थप पढौं

मधेसी भए प्रधानमन्त्री, जनजातिबाट गृहमन्त्री- वैदिक अनुष्ठान र मन्त्रोच्चारणबीच शपथ ग्रहण, ठूलै विश्वास ठूलै चुनौती

राजेश कुमार कर्ण जनकपुरधाम । आज राम नवमी अर्थात् भगवान भगवान रामचन्द्र को जन्मदिनको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) ले आज नेपालको प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन् । धार्मिक र राजनीतिक दुवै दृष्टिले महत्वपूर्ण मानिएको दिनमै उनले प्रधानमन्त्री पद सम्हालेपछि देशको समकालीन राजनीतिमा नयाँ बहस सुरु भएको…

Share and Enjoy !

थप पढौं