BoliBachan

मधेसीबाट को मन्त्री बन्ने ? लागेको छैन टुंगो, अमरेश मनिष कि अन्य ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन्द्र शाह (बालेन) नेतृत्वमा बन्ने नयाँ सरकारका लागि मन्त्रिपरिषद् गठनको अन्तिम तयारी तीव्र बनाएको छ । प्रधानमन्त्रीसहित १५ देखि १८ सदस्यीय मन्त्रिपरिषद् बनाउने गरी गृहकार्य भइरहेका बेला विशेषगरी मधेसबाट को मन्त्री बन्ने भन्ने विषय अझै टुंगो लाग्न सकेको छैन ।रास्वपाका शीर्ष नेताहरूबीच मन्त्रालयको संख्या सीमित राख्ने, सानो र…

Share and Enjoy !

थप पढौं

बालेन सरकारमा को को मन्त्री भन्ने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा बन्ने नयाँ सरकारको मन्त्रिपरिषद् संरचना र सम्भावित मन्त्रीहरूको नामबारे राजनीतिक वृत्तमा तीव्र चासो देखिएको छ । प्रधानमन्त्रीसहित १६ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी भइरहेको र त्यसमा एक तिहाइ महिला समेट्ने प्रयास भइरहेको स्रोतहरूले बताएका छन् ।राष्ट्रपति रामचन्द्र पौडेल ले आजै बालेनलाई प्रधानमन्त्री…

Share and Enjoy !

थप पढौं

नयाँ सरकारमा १५ देखि १८ मन्त्रालय हुने

काठमाडौं । नयाँ प्रधानमन्त्रीका रूपमा पदभार सम्हाल्न लागेका बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले मन्त्रालयको संख्या घटाउने तयारी गरेको छ ।सरकारले मन्त्रालयको संख्या १५ देखि १८ भित्र कायम गर्ने प्रारम्भिक योजना बनाएको बताइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वाचापत्रमा पनि मन्त्रालयको संख्या अधिकतम १८ भन्दा बढी नबढाउने प्रतिबद्धता उल्लेख छ । त्यसअनुसार हाल सञ्चालनमा…

Share and Enjoy !

थप पढौं

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने, प्रधानमन्त्रीको रूपमा बालनको सपथ आज

काठमाडौं । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । बालेन्द्र शाह (बालेन) आज नेपालको नयाँ प्रधानमन्त्रीका रूपमा पदभार सम्हाल्ने तयारीमा छन् ।राष्ट्रपति कार्यालय शीतल निवास मा आज दिउँसो हुने औपचारिक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल ले बालेनलाई प्रधानमन्त्री पदको शपथ गराउने कार्यक्रम तय भएको छ ।शपथ ग्रहण समारोह दिउँसो १२ बजेर ३४ मिनेटका लागि निर्धारण…

Share and Enjoy !

थप पढौं

कार्की आयोगको प्रतिवेदनप्रति ओलीको असन्तुष्टि, सिफारिस अस्वीकार्य भएको टिप्पणी

काठमाडौं — केपी शर्मा ओली ले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनले आफूविरुद्ध गरेको कारबाही सिफारिस अस्वीकार्य भएको बताएका छन्।नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष समेत रहेका ओलीले प्रतिवेदन सार्वजनिक भएको भोलिपल्ट औपचारिक धारणा सार्वजनिक गर्दै भदौ २३ को घटनामा तत्कालीन प्रधानमन्त्रीको हैसियतले आफ्नो संलग्नता पुष्टि नहुने तर्क गरेका हुन्।बिहीबार पार्टीको केन्द्रीय…

Share and Enjoy !

थप पढौं

प्रतिनिधिसभाका सांसदले शपथ लिए, ६३ भन्दा बढी सांसदले मातृभाषामा शपथ

काठमाडौं — संघीय संसद्को प्रतिनिधिसभा का नवनिर्वाचित सदस्यहरूले बिहीबार शपथ लिएका छन्।सिंहदरबारस्थित संसद् भवन मा आयोजित कार्यक्रममा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले सांसदहरूलाई शपथ गराएका हुन्। संसद् सचिवालयका अनुसार कुल २७५ सांसदमध्ये ६३ भन्दा बढी सांसदले मातृभाषामा शपथ लिने जानकारी दिएका थिए।मातृभाषामा शपथ लिने सांसदहरूमध्ये यज्ञबहादुर बोगटी ले अछामी, मोहम्मद इस्तियाक राई ले अवधि, आकृति…

Share and Enjoy !

थप पढौं

रवि लामिछानेको रिट ‘हेर्दाहेर्दै’मा, आइतबार पुनः सुनुवाइ हुने

काठमाडौं । रवि लामिछाने विरुद्धको मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध दायर रिट निवेदनमा आइतबार पुनः सुनुवाइ हुने भएको छ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेसँग सम्बन्धित सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालय को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको हो।सर्वोच्च अदालत मा बिहीबार सुनुवाइ नसकिएपछि मुद्दालाई ‘हेर्दाहेर्दै’मा राख्दै चैत १५ गते आइतबारका…

Share and Enjoy !

थप पढौं

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । धनुषा जिल्ला मा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।मृत्यु हुनेमा धनुषाधाम नगरपालिका–३, धनुषाधाम बजारका ७५ वर्षीय राजेश्वर महरा रहेका छन्। बुधबार (चैत ११) राति धनुषाधामबाट मंगलपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ०२–००८ प ६५७० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए।घाइते महरालाई उपचारका लागि ओम दिर्घायु अस्पताल लगिएको थियो। अस्पतालमा उपचारकै…

Share and Enjoy !

थप पढौं

शपथ लिएलगत्तै बालेन शाह सर्वोच्च अदालतमा, अवहेलना मुद्दाको लिए तारेख

काठमाडौं । सांसदको शपथ लिएलगत्तै प्रस्तावित प्रधानमन्त्री बालेन शाह सर्वोच्च अदालत पुगेका छन्।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता समेत रहेका शाहले आफूविरुद्ध दायर अदालतको अवहेलना सम्बन्धी मुद्दाको तारेख लिएका हुन्।तीन वर्षदेखि शाहविरुद्ध सर्वोच्च अदालत मा अवहेलनाको मुद्दा चलिरहेको छ। तीन वर्षअघि उच्च अदालत पाटन ले सिनेमा हलहरूमा हिन्दी सिनेमा नरोक्न अन्तरिम आदेश दिएको थियो।…

Share and Enjoy !

थप पढौं

कार्की आयोगको प्रतिवेदनप्रति नेपाल बारको असहमति, अध्ययन गर्न छानबिन समिति

काठमाडौं । नेपाल बार एसोसिएसन ले जाँचबुझ आयोगको प्रतिवेदनप्रति असहमति जनाएको छ।बुधबार सञ्चारमाध्यममार्फत प्रतिवेदन अनौपचारिक रूपमा सार्वजनिक भएपछि बसेको आकस्मिक बैठकले स्वतन्त्र न्यायपालिका, कानुन व्यवसाय र शक्ति पृथकीकरणसम्बन्धी टिप्पणीप्रति असहमति व्यक्त गरेको हो।बारका अध्यक्ष डा. विजयप्रसाद मिश्र का अनुसार प्रतिवेदनमा ‘सर्वोच्च अदालतका सबै न्यायाधीशको पूर्ण इजलासले संविधान र कानुन आफैं संशोधन गर्न सक्नुपर्छ’ भन्ने वाक्यांश…

Share and Enjoy !

थप पढौं

कार्की आयोगको प्रतिवेदन अपूर्ण : नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस ले गौरीबहादुर कार्की आयोग को प्रतिवेदन अपूर्ण रहेको टिप्पणी गरेको छ।सानेपामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसे ले प्रतिवेदन पूर्ण नभएको बताए। उनका अनुसार प्रतिवेदन पहिलो दृष्टिमै अधुरो देखिएको छ र यसले घटनाका सबै पक्षलाई समेट्न सकेको छैन।चालिसेले विशेषगरी २३ भदौको घटनाबारे केही विवरण आए पनि २४ भदौको घटनालाई…

Share and Enjoy !

थप पढौं

आयोगको प्रतिवेदनमा दोहोरो मापदण्ड र अन्योलता: एआइजी शाहमाथि कारबाही र पुरस्कार दुवै सिफारिस

काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको छानबिन गर्न गठन गरिएको गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा एकै व्यक्तिमाथि कारबाही र पुरस्कार दुवै सिफारिस गरिएको भेटिएको छ।प्रतिवेदनअनुसार, प्रहरी प्रधान कार्यालयको कार्य विभागमा कार्यरत (हाल प्रहरी एकेडेमीमा पदस्थ) एआईजी सिद्धिविक्रम शाहलाई कारबाही र पुरस्कार दुवै सिफारिस गरिएको छ। आयोगको प्रतिवेदनको पृष्ठ ६८९ मा एआईजी शाहलाई…

Share and Enjoy !

थप पढौं