BoliBachan

बेलायतमा सामाजिक सञ्जाल प्रतिबन्ध र डिजिटल कर्फ्युको परीक्षण

बेलायत सरकारले सयौं किशोरकिशोरीका घरमा सामाजिक सञ्जाल प्रतिबन्ध, डिजिटल कर्फ्यु र एपको प्रयोग समय सीमित गर्ने परीक्षण सुरु गर्ने भएको छ। यस अध्ययनमा ३०० किशोरकिशोरी सहभागी हुनेछन्, जसमा केहीका सामाजिक सञ्जाल एपहरू पूर्णरूपमा बन्द गरिने, राति प्रयोगमा रोक लगाइने वा दैनिक एक घण्टामा सीमित गरिनेछ। केही सहभागीमा कुनै परिवर्तन नहुनेछ, जसले तुलना गर्न सहयोग पुर्‍याउनेछ।यो…

Share and Enjoy !

थप पढौं

२४ भदौको विध्वंसबारे प्रतिवेदन मौन

काठमाडौँ — २३ भदौमा कर्फ्यु लागू हुनु अघि चार घण्टासम्म प्रहरीबाट गोली चलेर हताहती बढिरहँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङ ले गोली प्रहार रोक्न आवश्यक पहल नगरेको निष्कर्ष जाँचबुझ आयोगले निकालेको छ ।आयोगले फिल्डबाट प्राप्त वास्तविक सुरक्षा अवस्थाको जानकारी भए तापनि वार्ता गर्न र गोली प्रहार…

Share and Enjoy !

थप पढौं

आजको विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलर भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंक ले आज (चैत १२)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको दरअनुसार अमेरिकी डलरको भाउ बढेको छ ।राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ १७…

Share and Enjoy !

थप पढौं

जाँचबुझ आयोगको प्रतिवेदन: जेन–जी आन्दोलनमा ‘डिस्कर्ड’ ले बम बनाउन पनि सिकायो

जाँचबुझ आयोगको प्रतिवेदनले जेन–जी आन्दोलन र प्रदर्शनको तयारी तथा विस्तारमा डिजिटल प्लाटफर्म Discord केन्द्रीय माध्यम बनेको देखाएको छ ।प्रतिवेदनका अनुसार ‘डिस्कर्ड’मा पेट्रोल बम बनाउनेबारे छलफल, हिंसात्मक सन्देश आदानप्रदान गर्ने तथा अफवाह फैलाउने गतिविधिहरू भएको उल्लेख गरिएको छ ।आयोगले आन्दोलनका क्रममा हतियार र विस्फोटकसम्बन्धी चर्चा, प्रहरीमाथि आक्रमण गर्न उक्साहट तथा अपुष्ट सूचनाको व्यापक प्रयोगले स्थिति थप…

Share and Enjoy !

थप पढौं

विधानको बाधा अड्काउ फुकाउको माध्यमबाट बालन संसदीय दलको नेता बन्दै

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी ले संसदीय दलको नेता तथा प्रधानमन्त्रीमा वरिष्ठ नेता बालेन्द्र शाह लाई औपचारिक रूपमा अगाडि बढाउने निर्णय लिन केन्द्रीय समिति बैठक बोलाएको छ ।प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुईतिहाइ सिट जितेपछि राष्ट्रिय स्वतन्त्र पार्टी को केन्द्रीय समिति पहिलो पटक बस्न लागेको हो । बिहीबार दिउँसो ४ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकको अध्यक्षता…

Share and Enjoy !

थप पढौं

सेनाले पनि सहयोग नगरेको देखियो, केही कमाण्डरलाई कारबाहीको सिफारिस : प्रतिवेदन

जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ मा भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले प्रदर्शन र ध्वंसात्मक गतिविधि नियन्त्रणमा नेपाली सेना बाट ‘अपेक्षाकृत सहयोग नभएको’ निष्कर्ष निकालेको छ ।आयोगले सार्वजनिक गरेको निष्कर्षअनुसार राज्यका केही संवेदनशील निकायहरूको सुरक्षामा सेनाले अग्रसरता लिनुपर्नेमा निष्क्रिय बसेको भन्दै गम्भीर प्रश्न उठाइएको छ । आयोगले विशेषगरी आन्दोलनका क्रममा सरकारी संरचना…

Share and Enjoy !

थप पढौं

पश्चिमी वायुको प्रभावले साताको अन्तमा पुन वर्षा हुने सम्भावना

काठमाडौं । यो साताको अन्त्यतिर पश्चिमी वायु (वेस्टर्न डिस्टर्बेन्स) पुनः सक्रिय हुने संकेत देखिएको छ । यसको प्रभावले देशका विभिन्न स्थानमा हावाहुरी, मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविदहरूले बताएका छन् ।मौसम पूर्वानुमानका विभिन्न मोडेलहरूले अहिले देखिएको प्रणालीको प्रभावले पूर्वदेखि पश्चिमसम्म वर्षा हुन सक्ने देखाएका छन् । तर यसको प्रभाव पूर्वी नेपालमा…

Share and Enjoy !

थप पढौं

प्रधानमन्त्रीले साइत हेरेर शपथ लिने कार्य मन नपरेको भन्दै अर्थमन्त्री खनालद्वारा बालेनको आलोचना

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले प्रधानमन्त्री र मन्त्रीहरूले साइत हेरेर शपथ लिने परम्पराप्रति असन्तुष्टि व्यक्त गरेका छन्।भावी प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले मध्याह्न १२:३४ बजे शपथ लिने गरी साइत हेरेको भन्ने समाचार सार्वजनिक भएपछि खनालले यस विषयमा टिप्पणी गरेका हुन्।खनालले आफूहरू सरकारमा जाँदा साइत हेर्ने वा देखाउने समय नभए पनि…

Share and Enjoy !

थप पढौं

ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले लिए प्रतिनिधि सभा सदस्यको शपथ

काठमाडौं, नेपाली कांग्रेसका ७८ वर्षीय प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले आज शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका छन्। केसी समानुपातिक तर्फबाट सांसद भएका हुन्।ज्येष्ठ सदस्य केसीले अब प्रतिनिधि सभाका नवनिर्वाचित अरू सांसदहरूलाई शपथ खुवाउने जिम्मेवारी सम्हाल्नेछन्। फागुन २१ को निर्वाचनबाट निर्वाचित सांसदहरूको शपथभर्ना भोलि हुँदैछ।सभामुख चयन नहुँदासम्म, केसी संसद बैठक अध्यक्षको रूपमा सञ्चालन गर्नेछन्।

Share and Enjoy !

थप पढौं

ईरान युद्धपछि चीनको कूटनीतिक सक्रियता

ईरान युद्ध सुरु भएदेखि चीनले निकै सावधानीपूर्वक कूटनीतिक कदम चालिरहेको छ। चीनले ईरान र खाडीका देशहरू दुवैसँग आफ्नो महत्वपूर्ण आर्थिक सम्बन्ध सन्तुलित राख्ने प्रयास गर्दै आएको छ भने अमेरिका सँगको तनावपूर्ण सम्बन्धलाई सम्हाल्नु पनि चुनौतीपूर्ण रहेको छ।चीनको दाबी अनुसार उसले गहन र रचनात्मक संवाद गरेको छ, तर विश्लेषकहरू भन्छन् कि यसले चीनको सीमित प्रभाव देखाएको…

Share and Enjoy !

थप पढौं

इरानले परमाणु हतियार नपाउने सहमतिमा पुग्यो: ट्रम्प

अमेरिका का राष्ट्रपति Donald Trump ले Iran परमाणु हतियार नबनाउने सहमतिमा पुगेको दाबी गरेका छन्।मिडियासँग कुरा गर्दै ट्रम्पले इरान अहिले “सही ढंगले कुरा गरिरहेको” भन्दै उसले परमाणु हतियार नबनाउने अमेरिकी माग स्वीकार गरेको बताएका छन्। पछिल्ला दिनहरूमा अमेरिकासँगको तनाव चर्किरहेका बेला ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो।अमेरिकी प्रशासनले द्वन्द्व अन्त्य गर्न व्यापक प्रस्ताव तयार गरिरहेको बताइएको…

Share and Enjoy !

थप पढौं

चालु आवको सात महिनामा रु १ खर्ब २३ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालले रु १ खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा इन्धन आयात वृद्धि भएको हो।भन्सार कार्यालयका अनुसार पेट्रोलियम पदार्थ आयातबाट मात्र सात महिनामा रु ५२ अर्ब १५ करोड राजस्व संकलन भएको…

Share and Enjoy !

थप पढौं