जनकपुरधाम । प्रहरीका अनुसार सार्वजनिक स्थानमा संवेदनशील सामग्री प्रदर्शन गरिएको सूचना पाएपछि टोली खटिएको थियो। सो क्रममा गाडीसहित उनलाई नियन्त्रणमा लिइएको र अन्य दुईवटा गाडी भने घटनास्थलबाट फरार भएको बताइएको
Category: खबर
निराधार आरोपबारे थपलियाको खण्डन: आवश्यक परे अडियोको फोरेन्सिक परीक्षण गराउने
काठमाडौँ ।रातोपाटी अनलाइनमा प्रकाशित समाचारप्रति दिनेशचन्द्र थपलिया ले गम्भीर ध्यानाकर्षण जनाउँदै आरोपहरू पूर्णतः तथ्यहीन, भ्रामक र कपोलकल्पित रहेको बताएका छन्।थपलियाले जारी गरेको प्रेस विज्ञप्तिमा आफू डा. शेखर कोइराला का स्वकीय
केन्द्रीय सुरक्षा समितिको बैठक जारी, निर्वाचन सुरक्षा केन्द्रित छलफल
काठमाडौं । —गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक जारी छ। बैठक आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखेर सञ्चालन भइरहेको बताइएको छ।केन्द्रीय सुरक्षा समितिका अध्यक्ष तथा गृहमन्त्री ओमप्रकाश अर्यालको
उपभोक्ता अदालतको अध्यक्षमा डा. दिवाकर भट्ट नियुक्त
काठमाडौं सरकारले उपभोक्ता अदालतको अध्यक्षमा डा. दिवाकर भट्ट लाई नियुक्त गरेको छ। न्यायपरिषद्को सिफारिसअनुसार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जिल्ला न्यायाधीश भट्टलाई उक्त पदमा तोकेको हो।डा. भट्टले एक दशकभन्दा बढी समय
निर्वाचनको लागि तीन दिन विदा
काठमाडौं । सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक
सबैलामा स्वास्थ्य आमा समूह गठन, बालिका संरक्षण र मातृस्वास्थ्यमा जोड
जनकपुरधाम । सशक्त बालिका परियोजनाअन्तर्गत सबैला नगरपालिकाका चार वडामा स्वास्थ्य आमा समूह गठन सम्पन्न भएको छ। प्लान इन्टरनेशनल नेपालको साझेदारीमा जानकी महिला जागरण समाजले सञ्चालन गरिरहेको ‘सशक्त बालिका परियोजना’ले प्रारम्भिक
निर्वाचन आचारसंहिता पालनामा कडाइ गर्न आयोगले गराए गइ पुनःस्मरण
काठमाडौं — आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले आचारसंहिता लाग्ने व्यक्ति, समूह तथा संस्थाहरूलाई पुनःस्मरण गराएको छ। पछिल्ला दिनमा आचारसंहिता उल्लङ्घनका घटनाहरू सार्वजनिक हुनुका साथै उल्लेख्य संख्यामा उजुरी
प्रधानमन्त्री कार्कीद्वारा लुम्बिनीका सुरक्षा अधिकारीलाई निर्वाचन तयारी कडा बनाउन निर्देशन
बुटवल । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा निर्वाचन निष्पक्ष, स्वच्छ र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न लुम्बिनी प्रदेशका सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ।शुक्रबार साँझ बुटवल पुग्नुभएकी प्रधानमन्त्री कार्कीले शनिबार बिहान लुम्बिनी
तीन दिनको विदाको सिफारिस : निर्वाचनमा सात दिन लगातार सार्वजनिक विदा हुन सक्ने
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सरकारसँग सार्वजनिक विदा घोषणा गर्न सिफारिस गरेको छ। आयोगले मतदानको दिनसहित अघिपछि केही दिन सार्वजनिक विदा दिन प्रस्ताव गरेको हो।आयोगका कार्यवाहक
रौतहटमा सर्वदलीय बैठकले सद्भाव र्याली निकाल्ने निर्णय
गौर । गौरमा दुई समुदायबीच उत्पन्न तनावपछि सम्पन्न सर्वदलीय बैठकले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सद्भाव र्याली आयोजना गर्ने निर्णय गरेको छ। बैठक प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको
गौरमा उत्पन्न तनाव समाधानका लागि जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक
गौरमा उत्पन्न तनाव समाधानका लागि जिल्ला प्रशासन कार्यालयमा आइतबार सर्वपक्षीय बैठक बसेको छ। बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकायका अधिकारी तथा नागरिक समाजका अगुवाहरू सहभागी भएका
विराटनगर चक्रपथ निर्माणको प्रतिबद्धता : डा. कोइराला
विराटनगर । शेखर कोइराला ले मोरङ क्षेत्र नं. ६ मा सुकुम्बासी व्यवस्थापनदेखि पूर्वाधार विकाससम्मका मुद्दालाई प्रमुख प्राथमिकतामा राख्दै ठोस पहल गर्ने प्रतिबद्धता जनाएका छन्। चुनावी अभियानका क्रममा विराटनगर–६ मा आयोजित