व्यापारिक तनाव : केरा–आँप प्रतिबन्धदेखि चिया निर्यात अवरोधसम्म
नेपाल र भारतबीचको सम्बन्ध केवल राजनीतिक वा कूटनीतिक मात्र होइन, सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा पनि अत्यन्त निकट छ। खुला सीमाना, ऐतिहासिक सम्बन्ध र परस्पर निर्भर अर्थतन्त्रका कारण दुई देशबीचको व्यापारले लाखौं नागरिकको जीवनयापनमा प्रत्यक्ष प्रभाव पार्छ। तर पछिल्ला महिनाहरूमा कृषि तथा कृषिजन्य वस्तुको व्यापारलाई लिएर उत्पन्न घटनाक्रमले दुई देशबीचको व्यापारिक सम्बन्धबारे नयाँ बहस सुरु…