झापामा सिरिन्ज आक्रमणबाट एकजनाको मृत्यु
झापा — झापाको भद्रपुर नगरपालिका–१० सत्रविघे क्षेत्रमा बिहीबार साँझ भएको सिरिन्ज आक्रमणमा एकजनाको मृत्यु भएको छ। आक्रमणमा परेका स्थानीय बासिन्दा खेम ढकाल गम्भीर घाइते भएका थिए।घर फर्किने क्रममा अज्ञात व्यक्तिले सिरिन्ज प्रहार गरेपछि ढकाल अचेत अवस्थामा ढलेका थिए। उनलाई तत्काल उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पताल पुर्याइए पनि उपचारकै क्रममा उनको मृत्यु भएको हो।जिल्ला प्रहरी…