जाँचबुझ आयोगको प्रतिवेदन: जेन–जी आन्दोलनमा ‘डिस्कर्ड’ ले बम बनाउन पनि सिकायो
जाँचबुझ आयोगको प्रतिवेदनले जेन–जी आन्दोलन र प्रदर्शनको तयारी तथा विस्तारमा डिजिटल प्लाटफर्म Discord केन्द्रीय माध्यम बनेको देखाएको छ ।प्रतिवेदनका अनुसार ‘डिस्कर्ड’मा पेट्रोल बम बनाउनेबारे छलफल, हिंसात्मक सन्देश आदानप्रदान गर्ने तथा अफवाह फैलाउने गतिविधिहरू भएको उल्लेख गरिएको छ ।आयोगले आन्दोलनका क्रममा हतियार र विस्फोटकसम्बन्धी चर्चा, प्रहरीमाथि आक्रमण गर्न उक्साहट तथा अपुष्ट सूचनाको व्यापक प्रयोगले स्थिति थप…