Welcome to बोलीवचन   Speak Any text Welcome to बोलीवचन
June 22, 2026
Dark Light

Blog Post

निर्वाचनपश्चात् संविधानले सही बाटोमा : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकोमा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गरेका छन्।गृहसचिव राजकुमार श्रेष्ठ, चारवटै सुरक्षा निकायका प्रमुख, मन्त्रालयका महाशाखा प्रमुखहरू, प्रदेश कमाण्ड पोष्टका पदाधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागितामा भर्चुअल माध्यमबाट आज भएको बैठकमा निर्वाचनको समीक्षा […]

Share and Enjoy !

Read More

देउवा पक्षका केही नेताले नैतिकताको प्रश्न, निर्वाचनमा असहयोग गरेको आरोप

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा कमजोर नतिजा हात परेपछि कांग्रेस सभापति गगन थापामाथि पूर्वसभापति शेरबहादुर देउवा पक्षका केही नेताले नैतिकताको प्रश्न उठाइरहेका बेला देउवा र उनको समूहका केही शीर्ष नेतामाथि आफ्नै पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोप लागेको छ । देउवाको राजनीतिक प्रभाव रहेको सुदूरपश्चिम प्रदेशमै सबैभन्दा बढी अन्तर्घात भएको नेताहरू बताउँछन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा टिकट […]

Share and Enjoy !

Read More

स्ट्रेट अफ होर्मुजमा भारतको गुजराततर्फ इन्धन लिएर गइरहेको जहाजमा अज्ञात प्रहार

स्ट्रेट अफ होर्मुजमा बुधबार थाइल्याण्डको ‘मयूरी नारी’ जहाजमा अज्ञात प्रहार भएको छ। यो जहाज भारतको गुजराततर्फ इन्धन लिएर जातिरहेको थियो। प्रहारपछि जहाजमा भयंकर आगलागी भयो र यसको सञ्चालन ठप्प भयो। घटना ओमानको समुद्री तटको करिब ११ नटिकल माइल उत्तरमा भएको बताइएको छ।भारतले आफ्नो ठूलो हिस्सा कच्चा तेल र ग्यास साउदी अरब, इराक, कुवेत र यूएईबाट […]

Share and Enjoy !

Read More

चीन कृत्रिम बुद्धिमत्ता (एआई) लगायत उदीयमान प्रविधिमा केन्द्रित

चीनले आफ्नो सबैभन्दा ठूलो वार्षिक राजनीतिक बैठकमार्फत विश्वलाई स्थिरताको सन्देश दिनुका साथै कृत्रिम बुद्धिमत्ता (एआई) लगायत उदीयमान प्रविधिमा केन्द्रित रणनीति अघि सारेको छ। चीनको राष्ट्रिय विधायिका National People’s Congress (एनपीसी) र राजनीतिक परामर्श निकाय Chinese People’s Political Consultative Conference (सीपीपीसीसी) को संयुक्त वार्षिक लाई सामान्यतः “टु सेसन” भनिन्छ, जहाँ देशको आर्थिक, राजनीतिक र प्रविधि सम्बन्धी […]

Share and Enjoy !

Read More

अमेरिका–इसराइल र इरानबीच युद्ध चर्किँदै, खाडी क्षेत्रमा ड्रोन र क्षेप्यास्त्र आक्रमण

मध्यपूर्वमा अमेरिका, इसराइल र इरानबीच चलिरहेको युद्धले तनाव झन् बढाएको छ। पछिल्ला घटनाक्रम अनुसार इरानले खाडी क्षेत्रका विभिन्न स्थानलाई लक्षित गरी ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेको जनाएको छ।इरानले दुबई अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा ड्रोन प्रहार गरेको खबर आएको छ। आक्रमणपछि केही मानिस घाइते भएको जनाइएको छ। यद्यपि विमानस्थल पूर्ण रूपमा बन्द नभई कडा सुरक्षा सतर्कतासहित […]

Share and Enjoy !

Read More

भारतको इतिहासमा पहिलोपटक मृत्यु इच्छाको अनुमति

भारतको इतिहासमा पहिलो पटक Supreme Court of India ले इच्छामृत्यु (प्यासिभ युथेनेशिया) अनुमति दिएको छ। अदालतले १३ वर्षभन्दा बढी समयदेखि कोमामा रहेका ३२ वर्षीय हरीश राणाको जीवनरक्षक उपकरण हटाउन अनुमति दिएको हो।न्यायाधीश J. B. Pardiwala र K. V. Viswanathan सम्मिलित इजलासले उक्त निर्णय सुनाउँदै यस्ता संवेदनशील अवस्थामा बिरामीको गरिमा र सम्मानलाई सर्वोच्च प्राथमिकता दिनुपर्ने उल्लेख […]

Share and Enjoy !

Read More

मासिक धर्मको रगतमा स्वास्थ्यको राज

अमेरिकामा एक युवतीले आफ्नो मासिक धर्मको रगत वैज्ञानिक अनुसन्धानका लागि उपलब्ध गराएपछि महिलाको स्वास्थ्यसम्बन्धी एउटा गम्भीर रोगबारे नयाँ सम्भावनाको चर्चा सुरु भएको छ। अमेरिकाको Minnesota निवासी २७ वर्षीया स्नातकोत्तर विद्यार्थी एमा ब्याकलुन्डले बायोटेक कम्पनी NextGen Jane को अनुसन्धानका लागि आफ्नो मासिक धर्मको रगत पठाएकी हुन्।सन् २०२३ मा कम्पनीले मासिक धर्मको रगतमा आधारित अनुसन्धानका लागि स्वयंसेवक […]

Share and Enjoy !

Read More

समानुपातिक तर्फको मतगणना सम्पन्न

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना सम्पन्न भएको छ।फागुन २१ गते सम्पन्न निर्वाचनपछि जारी रहेको मतगणना अन्ततः सकिएको हो। गोरखा–१ र इलाम–१ क्षेत्रको मतगणना सम्पन्न भएसँगै समानुपातिकतर्फ पनि सम्पूर्ण मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार अहिले विभिन्न निर्वाचन अधिकृतको कार्यालयबाट मत परिणामको विवरण आयोगमा आउने क्रम […]

Share and Enjoy !

Read More

भारतले पेट्रोलियम पदार्थको वितरणमा केही प्रतिबन्ध

भारतले पेट्रोलियम पदार्थको वितरणमा केही प्रतिबन्ध लगाउँदै घरेलु आपूर्तिलाई प्राथमिकता दिन निर्देशन दिएको छ। पश्चिम एसियामा जारी युद्ध र अन्तर्राष्ट्रिय आपूर्ति प्रणालीमा देखिएको अस्थिरताका कारण ऊर्जा आपूर्तिमा असर पर्ने सम्भावनालाई ध्यानमा राख्दै यस्तो कदम चालिएको हो।भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले रिफाइनरीहरूलाई एलपीजी उत्पादन बढाउन र मुख्य रूपमा घरायसी प्रयोगका लागि आपूर्ति सुनिश्चित गर्न निर्देशन […]

Share and Enjoy !

Read More

उद्धारका लागि दुबई तर्फ बिमान प्रस्थान

काठमाडौं । नेपाल वायु सेवा निगम ले बुधबार राति विशेष उडानमार्फत दुबई विमानस्थलमा रोकिएका नेपाली यात्रुको उद्धार गर्ने भएको छ।निगमले जारी गरेको उडान सूचनाअनुसार बुधबार राति ११ः१५ बजे वाइडबडी विमानमार्फत नेपालमा रोकिएका यात्रुलाई दुबई लैजाने र त्यहाँ अलपत्र परेका यात्रुलाई काठमाडौं ल्याइनेछ। दुबईबाट उड्ने आरए २३० (दुबई–काठमाडौं) उडान बिहीबार बिहान ४ः१० बजे काठमाडौं अवतरण गर्ने […]

Share and Enjoy !

Read More

धरानमा तीन बस जलेर नष्ट

सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा पार्किङ गरेर राखिएका बसहरूमा मंगलबार राति आगलागी हुँदा तीन वटा बस पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने अन्य तीन बसमा आंशिक क्षति पुगेको छ।मंगलबार राति करिब १० बजे ग्यारेजमा राखिएका बसहरूमा अचानक आगलागी भएको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरी निरीक्षक जीवन कुँवरको नेतृत्वमा खटिएको […]

Share and Enjoy !

Read More

असई‌ बन्ने सपना बोकेकाले सर्लाही–२ बाट हराए दुई दिगज हस्ती महतो र यादवलाई

सर्लाही–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रविन महतो प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। सामान्य पारिवारिक पृष्ठभूमिबाट आएका उनले स्थापित दलका प्रभावशाली नेताहरूलाई पराजित गर्दै पहिलो पटक संसद् प्रवेश गरेका हुन्।निर्वाचन परिणाम अनुसार महतोले ४२ हजार ५१२ मत प्राप्त गर्दै स्पष्ट विजय हासिल गरे। उनका निकटतम प्रतिस्पर्धी महेन्द्र राय यादवले ८ हजार ५२३ मत […]

Share and Enjoy !

Read More
Speak Any text