Welcome to बोलीवचन   Speak Any text Welcome to बोलीवचन

Breaking: Global Summit 2025 Highlights   |   Market Hits Record High   |   Elections Update Live

Click on the Edit Content button to edit/add the content.
  • All Posts
  • Animals
  • Business
  • Cloths
  • Foods
  • Home
  • Makeup Artist
  • Medical
  • Politics
  • Space
  • Travel
  • World
  • खबर
  • पाँडकास्ट
  • मुख्य अंश
  • राजनीति-कुटनीति
  • विचार-विमर्श
    •   Back
    • भिडियाेकास्ट
    • अडियाेकास्ट
    •   Back
    • अन्तर्राष्ट्रिय
    •   Back
    • विश्व
    • समाज-संस्कृति
    • आलेख
    • मधेश
    • प्रदेश-पालिका
    • स्वास्थ्य-शिक्षा
    • अर्थतंत्र
    • वातावरण
    • अन्तर्राष्ट्रिय
    • समाज
    • संस्कृति
    • साहित्य
    • जीवन-शैली
    • सम्पदा
    • स्थानीय सरकार
    • विकास-पूर्वाधार
    • सीमा र सम्बन्ध
    • पालिका
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • व्यापार-व्यवसाय
    • सीमा-व्यापार
    • उद्याेगधन्दा
    • कार्वन ट्रेड
    • वन्यजन्तु
    • जलवायु परिवर्तन
    •   Back
    • व्यापार-व्यवसाय
    • सीमा-व्यापार
    • उद्याेगधन्दा
    •   Back
    • कार्वन ट्रेड
    • वन्यजन्तु
    • जलवायु परिवर्तन
    •   Back
    • राजनीतिक
    • कुटनीति
    • भूराजनीति
    •   Back
    • समसामयिक
    • सामाजिक
    • जनमत
    •   Back
    • समाज
    • संस्कृति
    • साहित्य
    • जीवन-शैली
    • सम्पदा
    •   Back
    • पालिका
    • प्रदेश
    •   Back
    • स्थानीय सरकार
    • विकास-पूर्वाधार
    • सीमा र सम्बन्ध
    •   Back
    • स्वास्थ्य
    • शिक्षा
सोमनाथ मन्दिरको ७५औँ वर्षगाँठमा प्रधानमन्त्री मोदी पुनः सोमनाथ जाँदै
|May 8, 2026


नयाँ दिल्ली ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले पुनर्निर्मित सोमनाथ मन्दिर को लोकार्पण भएको ७५ वर्ष पूरा भएको अवसरमा आगामी मे ११ मा पुनः सोमनाथ पुग्ने बताएका छन् ।देशवासीका नाममा लेखिएको सन्देशमा मोदीले सोमनाथ केवल एउटा मन्दिर नभई भारतको “अदम्य सभ्यतागत चेतना र आत्मसम्मान” को प्रतीक भएको उल्लेख गरेका छन् । उनले सोमनाथको इतिहासलाई “विध्वंसबाट सृजनतर्फको यात्रा” भन्दै वर्णन गरेका छन् । मोदीले सन् २०२६ को सुरुवातमै “सोमनाथ स्वाभिमान पर्व” मा सहभागी हुन सोमनाथ गएको स्मरण गर्दै अब मे ११ मा पुनर्निर्मित मन्दिर उद्घाटनको ७५औँ वर्षगाँठ मनाउन पुनः त्यहाँ पुग्न लागेको बताएका छन् । उक्त मन्दिर सन् १९५१ मा भारतका प्रथम राष्ट्रपति राजेन्द्र प्रसाद द्वारा उद्घाटन गरिएको थियो । प्रधानमन्त्री मोदीले सोमनाथको पुनर्निर्माणमा सरदार वल्लभभाई पटेल, के. एम. मुन्शी लगायतका व्यक्तित्वहरूको योगदान स्मरण गरेका छन् । उनले स्वतन्त्रतापछि भग्नावशेषमा पुगेका पटेलले सोमनाथ पुनर्निर्माणको संकल्प गरेको उल्लेख गर्दै त्यो अभियानमा सम्पूर्ण भारतले साथ दिएको बताएका छन् । मोदीले आफ्नो लेखमा सोमनाथमाथि पटक–पटक आक्रमण भए पनि भारतीय सभ्यताको आत्मबल कहिल्यै नटुटेको उल्लेख गरेका छन् । “जति ठूलो आँधी आए पनि फेरि उठ्ने शक्ति हाम्रो सभ्यतामा छ,” उनले बताएका छन् । यसअघि जनवरी ८ देखि ११ सम्म आयोजित “सोमनाथ स्वाभिमान पर्व” ले सोमनाथमाथि भएको पहिलो आक्रमणको १,००० वर्ष पूरा भएको अवसरलाई पनि स्मरण गरेको थियो ।


होर्मुज क्षेत्रमा अमेरिका–इरान तनाव चर्कियो, दुवै पक्षद्वारा आक्रमणको दाबी
|May 8, 2026

काठमाडौं । अमेरिका र इरानबीचको तनाव फेरि चर्किएको छ । अमेरिकाले इरानका सैन्य ठेगानामाथि बमबारी गरेको दाबी गरेको छ भने इरानले त्यसअघि अमेरिकी पक्षबाट युद्धविराम उल्लंघन भएको आरोप लगाएको छ ।

अमेरिकी पक्षका अनुसार होर्मुज जलडमरूमध्य क्षेत्रमा अमेरिकी नौसैनिक जहाजमाथि इरानले मिसाइल, ड्रोन तथा साना डुंगामार्फत आक्रमण गरेपछि आत्मरक्षाका लागि जवाफी कारबाही गरिएको हो ।

युनाइटेड स्टेट्स सेन्ट्रल कमान्ड (सेंटकॉम) ले जारी गरेको वक्तव्यमा अमेरिकी नौसेनाका गाइडेड मिसाइल डिस्ट्रोयर ओमानको खाडी तर्फ गइरहेका बेला इरानी सैन्य बलले हमला गरेको उल्लेख गरिएको छ । त्यसपछि अमेरिकी सेनाले आक्रमण रोकेर जवाफी कारबाही गरेको दाबी गरिएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँगको युद्ध चाँडै अन्त्यतर्फ जाने बताएका थिए । तर पछिल्लो घटनाले क्षेत्रीय तनाव थप बढाएको देखिएको छ ।

यता इरानले भने अमेरिका स्वयंले युद्धविराम तोडेको आरोप लगाएको छ । इरानको सरकारी प्रसारण संस्था आईआरआईबी का अनुसार होर्मुज जलडमरूमध्यतर्फ गइरहेको एक इरानी तेल ट्यांकरमाथि अमेरिकी आक्रमण भएपछि इरानले मिसाइल प्रहार गरेको हो ।

इरानको शीर्ष सैन्य कमान्डले अमेरिकी कदमलाई “युद्धविराम उल्लंघन” भनेको छ । मध्यपूर्वको सबैभन्दा संवेदनशील सामुद्रिक मार्ग मानिने होर्मुज जलडमरूमध्य मा बढ्दो सैन्य गतिविधिले विश्व बजार, विशेषगरी तेल आपूर्तिमा असर पर्ने चिन्ता बढेको छ ।

पोखरा विमानस्थल अनियमितता प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
|May 8, 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको अनियमितता प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले बिहीबार विशेष अदालतमा दायर गरेको मुद्दामा पूर्वअर्थसचिव शंकर अधिकारी, पूर्वसचिवहरू केवल भण्डारी, महेश्वर न्यौपाने, सुरेश आचार्य, बहालवाला सचिव डण्डुराज घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू प्रदीप अधिकारी र सञ्जीव गौतम लाई पनि प्रतिवादी बनाइएको छ ।

यसैगरी विमानस्थल निर्माणमा संलग्न चिनियाँ कम्पनी सीएमसी र त्यसका प्रतिनिधिविरुद्ध समेत मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया, ठेक्का व्यवस्थापन, लागत निर्धारण तथा ऋण उपयोगमा अनियमितता भएको आरोप लामो समयदेखि उठ्दै आएको थियो । आयोगले अनुसन्धानपछि सार्वजनिक पदको दुरुपयोग गर्दै राज्यलाई हानि पुर्‍याइएको निष्कर्षसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

यो प्रकरणलाई नेपालको पूर्वाधार विकाससँग जोडिएको पछिल्लो ठूलो भ्रष्टाचार मुद्दाका रूपमा हेरिएको छ ।

Latest Blogs

  • All Posts
  • Animals
  • Business
  • Cloths
  • Foods
  • Home
  • Makeup Artist
  • Medical
  • Politics
  • Space
  • Travel
  • World
  • खबर
  • पाँडकास्ट
  • मुख्य अंश
  • राजनीति-कुटनीति
  • विचार-विमर्श
    •   Back
    • भिडियाेकास्ट
    • अडियाेकास्ट
    •   Back
    • अन्तर्राष्ट्रिय
    •   Back
    • विश्व
    • समाज-संस्कृति
    • आलेख
    • मधेश
    • प्रदेश-पालिका
    • स्वास्थ्य-शिक्षा
    • अर्थतंत्र
    • वातावरण
    • अन्तर्राष्ट्रिय
    • समाज
    • संस्कृति
    • साहित्य
    • जीवन-शैली
    • सम्पदा
    • स्थानीय सरकार
    • विकास-पूर्वाधार
    • सीमा र सम्बन्ध
    • पालिका
    • प्रदेश
    • स्वास्थ्य
    • शिक्षा
    • व्यापार-व्यवसाय
    • सीमा-व्यापार
    • उद्याेगधन्दा
    • कार्वन ट्रेड
    • वन्यजन्तु
    • जलवायु परिवर्तन
    •   Back
    • व्यापार-व्यवसाय
    • सीमा-व्यापार
    • उद्याेगधन्दा
    •   Back
    • कार्वन ट्रेड
    • वन्यजन्तु
    • जलवायु परिवर्तन
    •   Back
    • राजनीतिक
    • कुटनीति
    • भूराजनीति
    •   Back
    • समसामयिक
    • सामाजिक
    • जनमत
    •   Back
    • समाज
    • संस्कृति
    • साहित्य
    • जीवन-शैली
    • सम्पदा
    •   Back
    • पालिका
    • प्रदेश
    •   Back
    • स्थानीय सरकार
    • विकास-पूर्वाधार
    • सीमा र सम्बन्ध
    •   Back
    • स्वास्थ्य
    • शिक्षा

About Us

Jonathan Mark

Jonathan Mark

Blogger
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley of type and scrambled it to make a type specimen book.

Share and Enjoy !

Speak Any text