Welcome to बोलीवचन   Speak Any text Welcome to बोलीवचन

Breaking: Global Summit 2025 Highlights   |   Market Hits Record High   |   Elections Update Live

Click on the Edit Content button to edit/add the content.
आजको विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलर भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंक ले आज (चैत १२)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको दरअनुसार अमेरिकी डलरको भाउ बढेको छ ।राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ १७…

Share and Enjoy !

ईरान युद्धपछि चीनको कूटनीतिक सक्रियता

ईरान युद्ध सुरु भएदेखि चीनले निकै सावधानीपूर्वक कूटनीतिक कदम चालिरहेको छ। चीनले ईरान र खाडीका देशहरू दुवैसँग आफ्नो महत्वपूर्ण आर्थिक सम्बन्ध सन्तुलित राख्ने प्रयास गर्दै आएको छ भने अमेरिका सँगको तनावपूर्ण सम्बन्धलाई सम्हाल्नु पनि चुनौतीपूर्ण रहेको छ।चीनको दाबी अनुसार उसले गहन र रचनात्मक संवाद गरेको छ, तर विश्लेषकहरू भन्छन् कि यसले चीनको सीमित प्रभाव देखाएको…

Share and Enjoy !

इरानले परमाणु हतियार नपाउने सहमतिमा पुग्यो: ट्रम्प

अमेरिका का राष्ट्रपति Donald Trump ले Iran परमाणु हतियार नबनाउने सहमतिमा पुगेको दाबी गरेका छन्।मिडियासँग कुरा गर्दै ट्रम्पले इरान अहिले “सही ढंगले कुरा गरिरहेको” भन्दै उसले परमाणु हतियार नबनाउने अमेरिकी माग स्वीकार गरेको बताएका छन्। पछिल्ला दिनहरूमा अमेरिकासँगको तनाव चर्किरहेका बेला ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो।अमेरिकी प्रशासनले द्वन्द्व अन्त्य गर्न व्यापक प्रस्ताव तयार गरिरहेको बताइएको…

Share and Enjoy !

चालु आवको सात महिनामा रु १ खर्ब २३ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालले रु १ खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा इन्धन आयात वृद्धि भएको हो।भन्सार कार्यालयका अनुसार पेट्रोलियम पदार्थ आयातबाट मात्र सात महिनामा रु ५२ अर्ब १५ करोड राजस्व संकलन भएको…

Share and Enjoy !

जनकपुर सहित तराई मधेसका विभिन्न स्थानहरूमा पर्व छठ सम्पन्न

जनकपुरधाम । तराई–मधेसका विभिन्न स्थानमा व्रतालुहरूले मंगलबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएसँगै चैते छठ पर्वको मुख्य अनुष्ठान सम्पन्न भएको छ । बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको चैते छठ औपचारिक रूपमा सम्पन्न हुने भएको छ ।जनकपुरधाम, जलेश्वर, मलङ्गवा तथा वीरगञ्जसहित तराईका प्रमुख शहरहरूका छठ घाटहरूमा मंगलबार साँझ व्रतालु तथा भक्तजनको ठूलो भीड लागेको…

Share and Enjoy !

रौतहट — नक्कली सुनसहित ४ जना पक्राउ

रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले मंगलबार स्थानीय जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चार जनालाई पक्राउ गरेको छ ।चन्द्रपुर नगरपालिका–४ स्थित उक्त होटलमा जाँच गर्ने क्रममा ‘पम्प, क्रेडिट, सइस, फाइन गोल्ड’ लेखिएको नक्कली सुनजस्ता धातुका सात वटा टुक्रा बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरूमा नुवाकोट घर भएका अशोक तामाङ, चन्द्रपुर नगरपालिकाका अर्जुन चौधरी, बोधीमाई नगरपालिकाका…

Share and Enjoy !

विश्व पानी दिवसमा पानीको संकट र समाधानबारे अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन

जनकपुरधाम । विश्व पानी दिवस को अवसरमा धनुषा जिल्लाका जनक नन्दनी गाउँपालिका र शहिदनगर नगरपालिकामा स्थानीय कृषक समूहहरूसँग जल संरक्षणका विषयमा दुबै पालिकामा छुट्टाछुट्टै अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम BMZ को आर्थिक सहयोग, WHH को प्राविधिक सहयोग तथा आसमान नेपाल, जानकी महिला जागरण समाज र प्याक नेपाल को संयुक्त साझेदारीमा सञ्चालित दिगो कृषि परियोजना…

Share and Enjoy !

मधेश प्रदेशबाट एसईई ८७ हजार ५९१ जना विद्यार्थी सहभागी हुने

जनकपुरधाम । आगामी चैत १९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मधेश प्रदेशबाट ८७ हजार ५९१ जना विद्यार्थी सहभागी हुने भएका छन्।शिक्षा विकास निर्देशनालय मधेश प्रदेश का अनुसार परीक्षाका लागि प्रदेशभर २९९ वटा परीक्षा केन्द्र तोकिएको छ भने एक हजार ३१६ विद्यालयका विद्यार्थी यसमा सहभागी हुनेछन्। परीक्षालाई व्यवस्थित बनाउन २९९ जना केन्द्राध्यक्ष, ४३३…

Share and Enjoy !

आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य

जनकपुरधाम । चैती छठ पर्वअन्तर्गत मधेशका विभिन्न जिल्लामा आजदेखि मुख्य अनुष्ठान सुरु भएको छ। व्रतालुहरूले आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धापूर्वक पूजा गरेका छन् भने भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व विधिवत् रूपमा समापन हुनेछ।विशेषगरी जनकपुरधामका गंगासागर, अर्गजासरलगायत जलाशयहरूमा भक्तजनको ठूलो भीड देखिएको छ। ती स्थानहरूलाई विशेष रूपमा सजाइएको छ भने सुरक्षाको…

Share and Enjoy !

बुढीगण्डकी जलविद्युत् आयोजना : लगानी मोडालिटी स्वीकृत, निर्माण प्रक्रिया अगाडि बढ्यो

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजनाको लगानी मोडालिटी स्वीकृत तथा प्रमाणीकरण गरेसँगै आयोजना निर्माणका थप कार्य अगाडि बढाइएको छ।मन्त्रिपरिषद् बैठकले गत फागुन १२ गते उक्त लगानी मोडालिटी स्वीकृत गरेको थियो भने यसको औपचारिक जानकारी गत साता मात्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई गराइएको हो।राष्ट्रिय गौरवको आयोजनामा रहेको १२ सय मेगावाट क्षमताको…

Share and Enjoy !

ट्रम्पको बयानपछि कच्चा तेलको मूल्य १३ प्रतिशत घट्यो

काठमाडौं । डोनाल्ड ट्रम्पको पछिल्लो बयानपछि विश्व बजारमा कच्चा तेलको मूल्यमा करिब १३ प्रतिशत गिरावट आएको छ।ट्रम्पले सोमबार इरानसँग वार्ता भइरहेको बताउँदै पाँच दिनका लागि इरानमाथि कुनै पनि सैन्य आक्रमण नगर्ने बताएका थिए।उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा सबै ठूला अक्षरमा लेखिएको पोस्टमार्फत अमेरिका र इरानबीच पछिल्ला दुई दिनमा मध्यपूर्वमा रहेका द्वन्द्वको पूर्ण समाधानका…

Share and Enjoy !

सिरहामा मानव बेचबिखन र यौनधन्दा प्रकरण : होटल सञ्चालकसहित ८ जना पक्राउ

सिरहा जिल्लामा प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र यौनधन्दामा संलग्न रहेको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ।जिल्लाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा संलग्न उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार पहिलो घटना लहान नगरपालिका–८ को हो।सो स्थानमा बस्ने…

Share and Enjoy !

Speak Any text