Welcome to बोलीवचन   Speak Any text Welcome to बोलीवचन

Breaking: Global Summit 2025 Highlights   |   Market Hits Record High   |   Elections Update Live

Click on the Edit Content button to edit/add the content.
डोटीमा जिप दुर्घटना : दुई युवाको मृत्यु श

डोटी जिल्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।जिल्लाको आदर्श गाउँपालिका–६ रौसेल्ला भन्ने स्थानमा भएको दुर्घटनामा परी आदर्श गाउँपालिका–३ काँडीस्याउलेका करिब २२ वर्षीय सुबोध रोकाया र १९ वर्षीय कैलाश बिकको मृत्यु भएको हो।प्रहरीका अनुसार दुर्घटना राति करिब १२:३० बजे भएको थियो। दुबै युवाको घटनास्थलमै मृत्यु भएको जनाएको छ।गिरिचौकाबाट काँडीस्याउलेतर्फ आउँदै गरेको सु.प.प्र. ०१ ००१…

Share and Enjoy !

मटिहानी नगरपालिका वडा नं. ८ को दुईतल्ले वडा कार्यालय भवन उद्घाटन

मटिहानी । मटिहानी नगरपालिका वडा नं. ८ मा निर्माण गरिएको दुईतल्ले वडा कार्यालयको प्रशासकीय भवन उद्घाटन गरिएको छ।आज आयोजित एक समारोहबीच मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडल र वडा नं. ८ का वडा अध्यक्ष रितेश कुमार साह ले संयुक्त रूपमा उक्त वडा कार्यालय भवनको उद्घाटन गर्नुभएको हो। वडा कार्यालय भवन निर्माणका लागि कार्यपालिका सदस्य…

Share and Enjoy !

सबैलामा प्रारम्भिक बाल विकास समितिको बैठक, भविष्यका योजनाहरूको बारेमा छलफल

जनकपुरधाम, सबैलामा नगर स्तरिय प्रारम्भिक बाल विकास समितिको बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। यस बैठकको मुख्य उद्देश्य नगरपालिकामा प्रारम्भिक बाल विकाससँग सम्बन्धित गतिविधिहरूको प्रगति समिक्षा गर्नु र भविष्यका रणनीतिहरू निर्माण गर्नु रहेको छ।बैठकको आयोजना जानकी महिला जागरण समाजले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरिरहेको सशक्त बालिका परियोजना अन्तर्गत भएको हो। उक्त परियोजना विशेष…

Share and Enjoy !

मुस्ताङ भन्सारले ५ अर्ब ७१ करोड राजस्व संकलन

चीन सीमामा रहेको कोरलानाका मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा पौने ६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।कार्यालय, जुन भदौ ३१ देखि पूर्ण रूपमा सञ्चालनमा छ, चैत ७ सम्ममा ५ अर्ब ७१ करोड १० लाख रुपैयाँ राजस्व संकलन गरेको छ।सो अवधिमा १२ अर्ब १७ करोड रुपैयाँ मूल्य बराबरको मालवस्तु आयात भएको र २० करोड…

Share and Enjoy !

ट्रंपले ईरानलाई होर्मुज़ स्ट्रेट पूर्ण रूपमा खोल्न नयाँ ४८ घण्टे समयसीमा, २४ घण्टा बित्यो।

काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप ले ईरानलाई होर्मुज़ स्ट्रेट पूर्ण रूपमा खोल्न नयाँ ४८ घण्टे समयसीमा तोकेको बताएका छन्। उनले ट्रुथ सोशल मा पोस्ट गर्दै भनेका छन्, “यदि ईरानले कुनै धम्की बिना आगामी ४८ घण्टाभित्र होर्मुज़ स्ट्रेट खोल्ने काम गरेन भने अमेरिका उनका धेरै पावर प्लान्टमा हमला गरेर नष्ट गर्नेछ र यसको सुरुवात उनको…

Share and Enjoy !

नेपालमा विद्युतीय चुलोको आयातमा अत्यधिक बृद्धि

काठमाडौं — भन्सार विभाग ले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनाको तथ्यांकअनुसार नेपालमा खाना पकाउने विद्युतीय चुलोको आयात उल्लेख्य रूपमा बढेको छ।एलपी ग्यास अभावको समस्या दोहोरिन थालेपछि उपभोक्ता विकल्पका रूपमा विद्युतीय चुलोतर्फ आकर्षित भएका छन्। चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म कुल १ लाख ४७ हजार ८ सय ६४ थान विद्युतीय चुलो…

Share and Enjoy !

डलर को भाउ स्थिर, युरो, पाउण्ड स्टर्लिङ र अष्ट्रेलियन डलरको भाउमा कमी

काठमाडौं — नेपाल राष्ट्र बैंक ले आज सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर को भाउ स्थिर रहेको छ भने युरो, पाउण्ड स्टर्लिङ र अष्ट्रेलियन डलर को भाउ केही घटेको छ। राष्ट्र बैंकका अनुसार आज पनि अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा नै कायम छ।…

Share and Enjoy !

टिमाइमा चितुवाको आक्रमणबाट प्रहरीसहित घाइते

झापा — बुद्धशान्ति गाउँपालिका–४ टिमाइमा चितुवाको आक्रमणबाट एक सशस्त्र प्रहरीसहित चारजना घाइते भएका छन्। आइतबार भएको घटनामा घाइते चितुवालाई नियन्त्रणमा लिन खोज्दा स्थानीयवासी र सुरक्षाकर्मीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ।स्थानीय कमल खड्काको मकैबारीमा घाइते अवस्थामा चितुवा देखिएपछि प्रहरी, वन कर्मचारी र स्थानीयवासी घटनास्थलमा पुगेका थिए। चितुवालाई नियन्त्रणमा लिन खोज्ने क्रममा अचानक विच्किएर उसले त्यहाँ रहेका…

Share and Enjoy !

चैते छठ पर्व सुरु, भोलि सांझको अर्घ, बुधबार समापन

जनकपुरधाम, चैते छठ का धार्मिक विधि सुरु भएसँगै जनकपुर, जलेश्वर, लाहान लगायत तराई–मधेशका विभिन्न स्थानमा श्रद्धालुहरू ठूलो संख्यामा छठ पर्व मनाउन जुटेका छन्। घाटहरूमा व्रतालुहरू बिहानैदेखि स्नान, पूजापाठ तथा व्रतको तयारीमा व्यस्त देखिएका छन् भने नदी, पोखरी र जलाशय आसपासको क्षेत्रमा धार्मिक वातावरण झन् बढेको छ।यसैबीच पर्सा सहितका क्षेत्रमा पनि चैते छठको धार्मिक विधि औपचारिक…

Share and Enjoy !

हरि खेतान बहुमुखी क्याम्पसको आन्दोलन तीन बुँदे सहमतिपछि स्थगित

पर्सा — वीरगन्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा व्यवस्थापन र शिक्षकबीचको लामो समयदेखिको विवादका कारण उत्पन्न विद्यार्थी आन्दोलन तीन बुँदे सहमतिपछि स्थगित भएको छ। आइतबार साँझ जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सरोकारवालाहरूको बैठकले तीन बुँदे निर्णय गरेसँगै दिनभर जारी प्रदर्शन रोकिएको हो । प्रमुख जिल्ला अधिकारी भोला दाहालको रोहबरमा बसेको बैठकमा आन्दोलनरत विद्यार्थीका प्रतिनिधि, क्याम्पस सन्चालक…

Share and Enjoy !

लोकसेवा आयोगको परीक्षा मिति सार्न माग, धार्मिक पर्वसँग जुध्ने भन्दै चासो

जनकपुरधाम । मोहम्मद रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले मधेश प्रदेशमा सञ्चालन हुने लोकसेवा आयोगको परीक्षा मिति सार्न औपचारिक माग गरेको छ। धार्मिक तथा सांस्कृतिक संवेदनशीलतालाई ध्यानमा राख्दै परीक्षा मिति पुनःनिर्धारण गर्नुपर्ने पार्टीको जोड रहेको छ। लोकसेवा आयोगले आगामी चैत ७ गतेका लागि तय गरेको परीक्षा मिति मुस्लिम समुदायको प्रमुख धार्मिक पर्व “इद” सँग…

Share and Enjoy !

नागढुंगा सुरुङमार्ग ठेक्का चीनसँगको जोइन्ट भेञ्चरलाई लाग्ने सम्भावना प्रबल

काठमाडौँ — जापानले चिनियाँ कम्पनीलाई नागढुंगा सुरुङमार्ग सञ्चालनको ठेक्का नदिन लबिङ गरिरहेको चर्चा चले पनि, चिनियाँ कम्पनीसहितको संयुक्त उपक्रम (जोइन्ट भेञ्चर)ले ठेक्का पाउने सम्भावना प्रबल भएको छ।आगामी वैशाखदेखि सुरुङमार्ग सञ्चालन गर्ने तयारी अनुसार सरकारले आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्रमा १० संयुक्त उपक्रम कम्पनीले भाग लिएका थिए, जसमा ६ ओटा चिनियाँ कम्पनी साझेदार भएका थिए। अन्तिम प्राविधिक…

Share and Enjoy !

Speak Any text