Welcome to बोलीवचन   Speak Any text Welcome to बोलीवचन

Breaking: Global Summit 2025 Highlights   |   Market Hits Record High   |   Elections Update Live

Click on the Edit Content button to edit/add the content.
भारत सरकारले गरे निर्वाचनका लागि चौथो खेपको सवारी साधन सहयोग

बीरगंज ।भारतको महावाणिज्य दूतावास, बीरगंजले नेपाल सरकारलाई निर्वाचनसम्बन्धी सहायताको चौथो खेप हस्तान्तरण गरेको छ। १ मार्च २०२६ मा बीरगंजमा आयोजित एक कार्यक्रममा महावाणिज्य दूत देवी सहाय मीना ले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई उक्त सहयोग औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।नेपालमा आगामी निर्वाचनको तयारीका लागि नेपाल सरकारको अनुरोधअनुसार भारत सरकारले उपहारस्वरूप प्रदान गरेको सहयोगको यस…

Share and Enjoy !

सप्तरी : २मा सिके छैन कमजोर, ३मा उपेन्द्र मजबुत, दुवै क्षेत्रमा कडा प्रतिस्पर्धा

राजेश कुमार कर्ण मधेसको राजनीतिक नक्सामा सप्तरी जिल्ला सधैं निर्णायक र प्रतीकात्मक क्षेत्रका रूपमा चिनिँदै आएको छ। मधेश आन्दोलनको प्रभाव, संघीयताको बहस, पहिचानको राजनीति, परम्परागत दलहरूको वर्चस्व र नयाँ राजनीतिक शक्तिको उदय—यी सबै प्रवृत्तिहरूको प्रत्यक्ष परीक्षणस्थल बनेका छन् सप्तरीका निर्वाचन क्षेत्रहरू। विशेषगरी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा सप्तरी क्षेत्र नम्बर २ र ३ यसपटक राष्ट्रिय चासोका केन्द्र…

Share and Enjoy !

सर्लाही–२ : महतो मजबुत, महेन्द्र र डा.सरोजसंग कडा एवं त्रिकोणात्मक प्रतिस्पर्धा

मलङ्गवा । मधेश प्रदेशअन्तर्गत पर्ने सर्लाही जिल्ला सधैँदेखि राजनीतिक रूपमा संवेदनशील र चासोको केन्द्र रहँदै आएको छ।सर्लाही निर्वाचन क्षेत्र नम्बर २ यसपटक प्रतिनिधिसभा निर्वाचनको अत्यन्तै चासोका साथ हेरिएको क्षेत्र बनेको छ।गत निर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का उम्मेदवार महेन्द्र कुमार राय २३ हजार ५२९ मतसहित विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी राजेन्द्र महतोले २१…

Share and Enjoy !

सर्लाही–४ मा गगन अगाडि, मुख्य प्रतिस्पर्धी अमरेश कि अनिस

राजेश कुमार कर्ण सर्लाही ।मधेश प्रदेशअन्तर्गत पर्ने सर्लाही जिल्ला सधैँदेखि राजनीतिक रूपमा संवेदनशील र चासोको केन्द्र रहँदै आएको छ। त्यसमध्ये सर्लाही क्षेत्र नम्बर ४ यस पटक झनै विशेष महत्त्वको क्षेत्र बनेको छ, किनकि यहाँबाट गगन थापा उम्मेदवार बनेका छन्। नेपाली कांग्रेसका सभापतिको रूपमा उनको उम्मेदवारीले यो क्षेत्रलाई राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा पुर्‍याएको छ। अर्कोतर्फ अमरेश…

Share and Enjoy !

धनुषा १ मा चुनावी ताप बढ्दो: अन्तिम घडीमा कसको मातृका कि राम पल्टन ?

जनकपुरधाम । धनुषा जिल्लाका अन्य निर्वाचन क्षेत्रझैँ धनुषा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी तीव्र बनेको छ। घरदैलो अभियान, टोलसभा, युवा भेला र रणनीतिक बैठकहरू दिनप्रतिदिन बढिरहेका छन्। उम्मेदवारहरू अन्तिम चरणको मत माग्न सक्रिय छन् भने मतदाताहरू पनि अन्तिम निर्णयको तयारीमा देखिन्छन्। अब केही दिन मात्र बाँकी रहेकाले आगामी दुई–तीन दिनमै…

Share and Enjoy !

बारा १ र २ कांग्रेसका लागि अवसर बन्न सक्ने, १ एमाले र २ मा रास्वपा तथा जसपा नेपालसँग कडा प्रतिस्पर्धा हुने

राजेश कुमार कर्ण, कलैया ।प्रतिनिधिसभा निर्वाचन हुन अब सात दिन मात्र बाँकी रहँदा बारा जिल्लामा पनि चुनावी सरगर्मी चरममा पुगेको छ। बारा जिल्लाका विभिन्न निर्वाचन क्षेत्रमा प्रमुख राजनीतिक दलका उम्मेदवारहरू घरदैलो, सभा–सम्मेलन र रणनीतिक भेटघाटमा व्यस्त छन्।बारा जिल्लाको क्षेत्र नम्बर १ पनि राजनीतिक रूपमा सचेत मतदाता धेरै भएको मानिन्छ। तर क्षेत्र, जात र समुदायको आधारमा…

Share and Enjoy !

धनुषा ३ र ४ मा कांग्रेस अग्रस्थानमा, दुवै क्षेत्रमा एमाले र रास्वपासंग कडा प्रतिस्पर्धा

राजेश कुमार कर्ण जनकपुरधाम ।प्रतिनिधिसभा निर्वाचन हुन अब सात दिन मात्र बाँकी रहँदा धनुषा जिल्लामा चुनावी सरगर्मी चरममा पुगेको छ। जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा प्रमुख राजनीतिक दलका उम्मेदवारहरू घरदैलो, सभा–सम्मेलन र रणनीतिक भेटघाटमा व्यस्त छन्। यद्यपि सबैभन्दा बढी राजनीतिक चासो र बहस केन्द्रित भएको क्षेत्र भने धनुषा निर्वाचन क्षेत्र नम्बर ३ नै हो। क्षेत्र नम्बर…

Share and Enjoy !

मानवअधिकार संरक्षणमा बहुपक्षीय सहकार्य आवश्यक : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्की ले मानवअधिकारको संरक्षण र प्रवर्धनका लागि बहुपक्षीय सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ। जेनेभामा आयोजित संयुक्त राष्ट्र मानव अधिकार परिषद् को ६१औँ नियमित सत्रमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भिडियो सम्बोधन गर्नुहुँदै उहाँले नेपाल मानवअधिकारको संरक्षणमा दृढ र प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।उहाँले विश्व समुदाय अहिले जलवायु परिवर्तन, बढ्दो द्वन्द्व र प्राकृतिक विपद्जस्ता…

Share and Enjoy !

मतपरिणाम मतदान सम्पन्न भएको २४ घण्टाभित्रै सार्वजनिक गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोग ले प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मतपरिणाम मतदान सम्पन्न भएको २४ घण्टाभित्रै सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। मतदान सकिएलगत्तै मतपेटिका सङ्कलन गरी द्रुत गतिमा मतगणना अघि बढाउने योजना आयोगले बनाएको हो।न्युज एजेन्सी नेपालसँगको कुराकानीमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले यसपटक प्रतिनिधि सभाको मात्रै निर्वाचन भएकाले परिणाम आउन धेरै…

Share and Enjoy !

निर्वाचन सुरक्षा समितिको बैठक सकियो : रौतहट र वीरगञ्जको झडपपछि सुरक्षा व्यवस्था थप मजबुत पारिँदै

काठमाडौँ ।आगामी निर्वाचनको सुरक्षा तयारी र विभिन्न स्थानमा देखिएका अशान्तिका घटनाबारे समीक्षा गर्न निर्वाचन आयोगमा उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक सम्पन्न भएको छ। बैठकले देशभरको समग्र सुरक्षा अवस्थाको मूल्यांकन गर्दै संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनाउने निर्णय गरेको छ।कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीको अध्यक्षतामा बसेको बैठकमा गृहसचिव तथा चारवटै सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको…

Share and Enjoy !

अन्तर्राष्ट्रिय सीमा ७२ घण्टा बन्द गर्न सिफारिस

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपालका अन्तर्राष्ट्रिय सीमा नाका मतदान दिनअघि ७२ घण्टा बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको छ। आयोगले नेपाल–भारत र नेपाल–चीन सीमाका सबै नाका अत्यावश्यक सेवाबाहेक बन्द राख्न प्रस्ताव गरेको हो।आयोगका अनुसार खुला सीमा भएका कारण निर्वाचन अवधिमा बाह्य प्रभाव तथा अवाञ्छित गतिविधि रोक्न यस्तो निर्णय आवश्यक ठहरिएको…

Share and Enjoy !

निर्वाचन सर्ने हल्लाप्रति एमालेकोआपत्ति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचन सर्ने हल्लाप्रति आपत्ति जनाएको छ। मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा पार्टीले निर्वाचन निर्धारित मितिमै हुनुपर्ने स्पष्ट अडान सार्वजनिक गरेको हो।पार्टीको निर्वाचन प्रचारप्रसार समितिका संयोजक मीनबहादुर शाही ले निर्वाचन सर्ने हल्ला चलाइनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्दै त्यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए।…

Share and Enjoy !

Speak Any text