Welcome to बोलीवचन   Speak Any text Welcome to बोलीवचन

Breaking: Global Summit 2025 Highlights   |   Market Hits Record High   |   Elections Update Live

Click on the Edit Content button to edit/add the content.
ओलीले निर्वाचनको परिणाम आफ्नो अपेक्षा अनुसार नआएको स्वीकार,जनताको निर्णयलाई सम्मान

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचनको परिणाम आफ्नो अपेक्षा अनुसार नआएको स्वीकार गर्दै जनताको निर्णयलाई सम्मान गर्ने बताएका छन्। उनले स्पष्ट पार्दै भने कि ‘यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य…

Share and Enjoy !

बागमती प्रदेशमा मुख्यमन्त्रीसहित ८ मन्त्रालय मात्र राख्न सिफारिस

बागमती प्रदेशमा मुख्यमन्त्रीसहित ८ मन्त्रालय मात्र राख्ने र ७०१ दरबन्दी कटौती गर्ने प्रस्ताव प्रस्तुत गरिएको छ। बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित कुल ८ वटा मात्रै मन्त्रालय कायम गर्ने प्रस्ताव गरिएको हो। हालका अनावश्यक मन्त्रालय, कार्यालय र कर्मचारी दरबन्दीलाई हटाएर संरचना चुस्त बनाउन र खर्च कटौती गर्न सुझाव दिइएको हो। प्रस्तावअनुसार ७०१ कर्मचारी दरबन्दी कटौती…

Share and Enjoy !

जनताको भावना अनुरूप राष्ट्रिय सभामा सक्रिय हुने काग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभामा एकताबद्ध भएर सक्रिय र जिम्मेवारीपूर्वक प्रस्तुत हुने निर्णय गरेको छ। कांग्रेस राष्ट्रिय सभाका बहालवाला र नवनिर्वाचित सदस्यहरूको आज बसेको बैठकले सो निर्णय गरेको हो।कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको उपस्थितिमा भएको बैठकले गत माघ ११ गते कांग्रेसको तर्फबाट निर्वाचित सदस्यहरूलाई स्वागत गरेको थियो। मुलुकको समसामयिक राजनीतिक परिस्थितिकाबारे…

Share and Enjoy !

निर्वाचनपश्चात् संविधानले सही बाटोमा : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकोमा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गरेका छन्।गृहसचिव राजकुमार श्रेष्ठ, चारवटै सुरक्षा निकायका प्रमुख, मन्त्रालयका महाशाखा प्रमुखहरू, प्रदेश कमाण्ड पोष्टका पदाधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागितामा भर्चुअल माध्यमबाट आज भएको बैठकमा निर्वाचनको समीक्षा…

Share and Enjoy !

देउवा पक्षका केही नेताले नैतिकताको प्रश्न, निर्वाचनमा असहयोग गरेको आरोप

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा कमजोर नतिजा हात परेपछि कांग्रेस सभापति गगन थापामाथि पूर्वसभापति शेरबहादुर देउवा पक्षका केही नेताले नैतिकताको प्रश्न उठाइरहेका बेला देउवा र उनको समूहका केही शीर्ष नेतामाथि आफ्नै पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोप लागेको छ । देउवाको राजनीतिक प्रभाव रहेको सुदूरपश्चिम प्रदेशमै सबैभन्दा बढी अन्तर्घात भएको नेताहरू बताउँछन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा टिकट…

Share and Enjoy !

समानुपातिक तर्फको मतगणना सम्पन्न

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना सम्पन्न भएको छ।फागुन २१ गते सम्पन्न निर्वाचनपछि जारी रहेको मतगणना अन्ततः सकिएको हो। गोरखा–१ र इलाम–१ क्षेत्रको मतगणना सम्पन्न भएसँगै समानुपातिकतर्फ पनि सम्पूर्ण मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार अहिले विभिन्न निर्वाचन अधिकृतको कार्यालयबाट मत परिणामको विवरण आयोगमा आउने क्रम…

Share and Enjoy !

भारतले पेट्रोलियम पदार्थको वितरणमा केही प्रतिबन्ध

भारतले पेट्रोलियम पदार्थको वितरणमा केही प्रतिबन्ध लगाउँदै घरेलु आपूर्तिलाई प्राथमिकता दिन निर्देशन दिएको छ। पश्चिम एसियामा जारी युद्ध र अन्तर्राष्ट्रिय आपूर्ति प्रणालीमा देखिएको अस्थिरताका कारण ऊर्जा आपूर्तिमा असर पर्ने सम्भावनालाई ध्यानमा राख्दै यस्तो कदम चालिएको हो।भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले रिफाइनरीहरूलाई एलपीजी उत्पादन बढाउन र मुख्य रूपमा घरायसी प्रयोगका लागि आपूर्ति सुनिश्चित गर्न निर्देशन…

Share and Enjoy !

उद्धारका लागि दुबई तर्फ बिमान प्रस्थान

काठमाडौं । नेपाल वायु सेवा निगम ले बुधबार राति विशेष उडानमार्फत दुबई विमानस्थलमा रोकिएका नेपाली यात्रुको उद्धार गर्ने भएको छ।निगमले जारी गरेको उडान सूचनाअनुसार बुधबार राति ११ः१५ बजे वाइडबडी विमानमार्फत नेपालमा रोकिएका यात्रुलाई दुबई लैजाने र त्यहाँ अलपत्र परेका यात्रुलाई काठमाडौं ल्याइनेछ। दुबईबाट उड्ने आरए २३० (दुबई–काठमाडौं) उडान बिहीबार बिहान ४ः१० बजे काठमाडौं अवतरण गर्ने…

Share and Enjoy !

असई‌ बन्ने सपना बोकेकाले सर्लाही–२ बाट हराए दुई दिगज हस्ती महतो र यादवलाई

सर्लाही–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रविन महतो प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। सामान्य पारिवारिक पृष्ठभूमिबाट आएका उनले स्थापित दलका प्रभावशाली नेताहरूलाई पराजित गर्दै पहिलो पटक संसद् प्रवेश गरेका हुन्।निर्वाचन परिणाम अनुसार महतोले ४२ हजार ५१२ मत प्राप्त गर्दै स्पष्ट विजय हासिल गरे। उनका निकटतम प्रतिस्पर्धी महेन्द्र राय यादवले ८ हजार ५२३ मत…

Share and Enjoy !

दुई सातापछि नयाँ सरकार

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को परिणाम अनुसार नयाँ सरकार गठन गर्ने प्रक्रिया लगभग दुई हप्तापछि सुरु हुने देखिएको छ। निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भई सकेको छैन र समानुपातिक तर्फका ११० जनाको अन्तिम निर्वाचन प्रक्रिया पनि पूरा हुन बाँकी छ। यसले सरकार गठनमा समय लाग्ने सम्भावना बढाएको हो। नेपालको संविधान, २०७२ को धारा ९३ (१)…

Share and Enjoy !

आयोगको प्रतिवेदन सार्वजनिक र कार्यान्वयनमा सरकार अलमलमा

काठमाडौं । २३ भदौमा भएको आन्दोलन र २४ भदौका दिनका घटनाहरुको अनुसन्धान गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन अझै सार्वजनिक हुन सकेको छैन र सरकार यसलाई कार्यान्वयन गर्ने विषयमा स्पष्ट निर्णय लिन अलमलमा परेको छ।आयोगले प्रतिवेदनमा त्यस दिनका तत्कालीन राजनीतिक नेतृत्व, सुरक्षाकर्मी तथा प्रशासनका अधिकारीहरुको भूमिकासहित थप अनुसन्धान र कारबाही आवश्यक…

Share and Enjoy !

ओखलढुंगा–१ को १८६ मत कम देखिएपछि परिणाम प्रति शंका, उपचारका लागि सर्वोच्च जाने

काठमाडौं । ओखलढुंगा–१ को प्रतिनिधिसभा निर्वाचन परिणामप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेलले कानुनी उपचार खोज्ने तयारी गरेका छन्।निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विश्वराज पोखरेललाई विजयी घोषणा गरी प्रमाणपत्र दिइसकेको छ। तर लुइँटेलले मतपरिणाममा गम्भीर प्रश्न उठाउँदै यस विषयमा कानुनी प्रक्रिया अघि बढाउने बताएका छन्। उनका अनुसार मतदानपछि तयार गरिएको मुचुल्कामा उल्लेख…

Share and Enjoy !

Speak Any text