मटिहानी नगरपालिकाद्वारा एकीकृत घुम्ती सेवा शिविरको शुभारम्भ

मटिहानी माघ २३ गते ।जनताको घरदैलोमै सेवा पुर्याउने उद्देश्यले मटिहानी नगरपालिकाले एकीकृत घुम्ती सेवा शिविर सुरु गरेको छ।आज माघ २३ गते एक कार्यक्रमका बीच मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डल र महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले संयुक्त रुपमा शिविरको उद्घाटन गर्नुभयो।पालिकाका ९ वटै वडाहरुमा क्रमशः सञ्चालन हुने शिविरमा योजना सम्बन्धि अभिमुखीकरण, योजना […]
मधेश केन्द्रित आठ दलको वार्ता समिति सदस्यहरुको बैठक आज बस्दै

काठमाडौं, १७ माघ । मधेश केन्द्रित आठ दलको वार्ता समिति सदस्यहरुको बैठक आज बस्दैछ । सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा दिउँसो २ बजे बैठक बोलाइएको जनता समाजवादी पार्टी नेपालका नेता मनिष सुमनले जानकारी दिए ।आजको बैठकमा मधेशका मुद्दाहरुमा साझा धारणा बनाउने, सहकार्यका क्षेत्रहरु पहिचान गर्ने र आगामी रणनीतिका बारेमा छलफल हुने बताइएको छ । मधेश […]
नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन विधेयकको स्वागत

जनकपुरधाम माघ १७ गते । महिला, कानुन र विकास मञ्च (FWLD) ले विगत २९ वर्षदेखि महिला तथा बालबालिकाको मानव अधिकारको क्षेत्रमा वकालत तथा पैरवी गर्दै आइरहेको छ, जसमध्ये कानुनी पहिचान तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी विषयवस्तुमा समेत विभिन्न कार्यक्रमहरू आयोजना गरिरहनुका साथै नागरिकताबाट वञ्चित व्यक्तिहरूलाई निःशुल्क कानुनी सेवा पनि प्रदान गर्दै आइरहेको संस्था हो ।नेपालको […]
मनिषा कोइरालाई `खोप सद्भावना दूत´ नियुक्त

काठमाडौं ,माघ १६ गते ।पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप अभियान सुरु गर्न लागेको सरकारले कलाकार तथा सामाजिक अभियनता मनिषा कोइरालाई `खोप सद्भावना दूत´ नियुक्त गरेको छ। आगामी २२ माघदेखि फागुन ६ गतेसम्म देशभर एकैसाथ खोप अभियान सुरु हुँदै छ। अभियान अन्तर्गत सरकारले १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ […]