Category: खबर
-

धनुषाको मिथिला नपामा चितुवा
धनुषा । मिथिला नगरपालिका मा आज बिहान चितुवा देखा परेपछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ।पालिकाको वडा नम्बर ७ एकलेबर टोल निवासी विक्रम थिङको घर अगाडि आज बिहान करिब १० बजेतिर चितुवा देखिएको स्थानीयले बताएका छन्। उक्त घटनाबारे वडा नम्बर ७ का वडा अध्यक्ष राम स्याङ्दयाल ले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जानकारी सार्वजनिक गरेका छन्।स्थानीयका अनुसार…
-

मुस्ताङ भन्सारले ५ अर्ब ७१ करोड राजस्व संकलन
चीन सीमामा रहेको कोरलानाका मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा पौने ६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।कार्यालय, जुन भदौ ३१ देखि पूर्ण रूपमा सञ्चालनमा छ, चैत ७ सम्ममा ५ अर्ब ७१ करोड १० लाख रुपैयाँ राजस्व संकलन गरेको छ।सो अवधिमा १२ अर्ब १७ करोड रुपैयाँ मूल्य बराबरको मालवस्तु आयात भएको र २० करोड…
-

काठमाडौंमा अन्ध्यारो भयो, देशका धेरै स्थानमा वर्षा, असिनासहित मेघगर्जन
काठमाडौं । देशका विभिन्न भागमा आज (शुक्रबार) अपराह्नदेखि मौसम एक्कासी बदलिएसँगै वर्षा सुरु भएको छ । राजधानी काठमाडौंसहित पहाडी र तराईका धेरै स्थानमा पानी परिरहेको छ।शुक्रबार दिउँसो करिब पौने ४ बजेतिर काठमाडौंमा बादलले एक्कासी आकाश ढाकेको थियो । केही समयमै अन्धकारजस्तै अवस्था बनेपछि मेघगर्जनसहित पानी पर्न थालेको हो । काठमाडौंका विभिन्न क्षेत्रमा असिनासहित पानी परेको…
-

राष्ट्र बैंकको कर्जा प्रवाहमा लचक नीतिपछि शेयर बजारमा उत्साह, नेप्से ६४ अंकले बढ्यो
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कृषि, ऊर्जा र साना तथा मझौला उद्योगलगायत क्षेत्रमा अनिवार्य रूपमा निश्चित प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने प्रावधानमा नेपाल राष्ट्र बैंक लचिलो बनेपछि शेयर बजारमा उत्साह देखिएको छ।राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गरेको भोलिपल्ट बिहीबार नेप्से परिसूचक ६४ दशमलव ६७ अंक (२ दशमलव २९ प्रतिशत) ले बढेर २ हजार ८७७ दशमलव…
-

केपी शर्मा ओलीलाई पितृशोक
केपी शर्मा ओली लाई पितृशोक परेको छ। उनका बुवा मोहन प्रसाद ओली को ९७ वर्षको उमेरमा निधन भएको छ।केही दिनदेखि अस्वस्थ रहेका मोहन प्रसाद ओलीको शुक्रबार बिहान कोरियन अस्पताल मा उपचारका क्रममा निधन भएको जानकारी दिइएको छ। यो जानकारी पद्मा अर्याल ले सार्वजनिक गरेकी हुन्।उनको पार्थिव शरीर भक्तपुरको गुण्डु स्थित ओली निवासमा राखिने र दिउँसो…
-

मासिक धर्मको रगतमा स्वास्थ्यको राज
अमेरिकामा एक युवतीले आफ्नो मासिक धर्मको रगत वैज्ञानिक अनुसन्धानका लागि उपलब्ध गराएपछि महिलाको स्वास्थ्यसम्बन्धी एउटा गम्भीर रोगबारे नयाँ सम्भावनाको चर्चा सुरु भएको छ। अमेरिकाको Minnesota निवासी २७ वर्षीया स्नातकोत्तर विद्यार्थी एमा ब्याकलुन्डले बायोटेक कम्पनी NextGen Jane को अनुसन्धानका लागि आफ्नो मासिक धर्मको रगत पठाएकी हुन्।सन् २०२३ मा कम्पनीले मासिक धर्मको रगतमा आधारित अनुसन्धानका लागि स्वयंसेवक…
-

आयुर्वेद र गर्भ संस्कार
आयुर्वेदले गर्भ संस्कारलाई स्वस्थ सन्तान जन्माउने उपायको रूपमा मान्दछ। आचार्य चरकका अनुसार “श्रेयसी प्रजा” को अवधारणामा गर्भावस्थाअघि शारीरिक, मानसिक र नैतिक तयारी गर्नुपर्छ। यसले दम्पती दुबैलाई स्वस्थ र सन्तुलित बनाउँछ र स्वस्थ शिशुको जन्म सुनिश्चित गर्दछ।योगले गर्भ संस्कार प्रक्रिया परिपूर्ण बनाउँछ। प्राणायाम, नाडी शुद्धि अभ्यास, ध्यान र आसनले गर्भस्थ वातावरणलाई सकारात्मक बनाउँछ। गर्भावस्थामा यी अभ्यासहरूले…
-

नेपालमा HPV खोप १.४६ मिलियन भन्दा बढी केटीलाई लगाइयो
काठमाडौँ । नेपालले सर्वव्यापी ह्युमन पॉपिलोमाभाइरस (HPV) खोप कार्यक्रम अन्तर्गत १,४६,०००० भन्दा बढी किशोरी केटीहरुलाई HPV खोप प्रदान गरेको छ, जुन गर्भाशयको क्यान्सरलाई रोक्न महत्त्वपूर्ण कदम हो। यस अभियानमा Gavi, WHO र UNICEF को सहयोगमा करिब ९४% प्रशासनिक कभरज पुर्याइएको छ।नेपालले यो कार्यक्रम ४ फेब्रुअरी 2025 मा थालिएको थियो। लक्षित समूहमा ग्रेड ६–१० का विद्यालयकी…
-

चुइगम चपाउँदा दिमाग साँच्चिकै तेजिलो हुन्छ ? विशेषज्ञको जवाफ
काठमाडौं । दैनिक जीवनमा धेरैले चुइगम चपाएर “दिमाग चल्छ” जस्तो अनुभव गर्ने गर्छन् । सामाजिक सञ्जालदेखि साथीभाइसम्म यसबारे अनगिन्ती भ्रम चलिरहेका बेला, स्नायुरोग विशेषज्ञ डा. सुरेश सापकोटा ले यसबारे वैज्ञानिक दृष्टिकोणबाट अर्थपूर्ण जवाफ दिएका छन् ।डा. सापकोटा अनुसार, चुइगम चपाउँदा दिमागमा छोटो समयका लागि सतर्कता र ध्यानमा सुधार देखिन सक्छ । यसको मुख्य कारण चुइगम चपाउँदा मस्तिष्कमा रगतको…
-

के खानुहुन्छ ? त्यसले नै निर्धारण गर्छ स्वास्थ्य र सोच्ने क्षमता
काठमाडौं । दैनिक जीवनमा हामीले के खाइरहेका छौँ भन्ने कुरा केवल पेट भर्न मात्र होइन, हाम्रो समग्र स्वास्थ्य र मानसिक अवस्थामा सुधारमा प्रत्यक्ष प्रभाव पार्छ। विशेषज्ञका अनुसार खानपानमा गरिएको छनोटले शरीर र मस्तिष्क दुवैको स्वास्थ्यमा असर पुर्याउँछ।अध्ययन र पोषण विज्ञहरूको सुझावअनुसार, सन्तुलित आहार आवश्यक पोषक तत्वहरू प्रदान गर्दै शरीरलाई ऊर्जावान राख्छ। फलफूल, तरकारी, पर्याप्त प्रोटिन…
-

डडेल्धुरामा बन्दुक पड्किँदा एक किशोरको मृत्यु
डडेल्धुरा । डडेल्धुरामा बन्दुक समाएर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा एक किशोरको मृत्यु भएको छ।परशुराम नगरपालिका–२ बसौटीमा मंगलबार साँझ घरभित्र राखिएको भरुवा बन्दुक समातेर फोटो खिच्न लाग्दा बन्दुक अचानक पड्किएको प्रहरीले जनाएको छ। उक्त घटनामा १७ वर्षीय सुवास महरा गम्भीर घाइते भएका थिए। बैतडीको शिवनाथ गाउँपालिका–४ घर भएका महरा हाल आफ्नी दिदी जानकी बोहराको घरमा…
-

एक–दुई स्थानमा चट्याङसहित वर्षाको सम्भावना, तराईमा कुहिरो
काठमाडौं । देशका विभिन्न भागमा आज आंशिक बदली रहने तथा केही स्थानमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।यसका कारण कोशी, मधेश, बागमती र…
You May Have Missed














