संक्षिप्त समाचार

Homeसंक्षिप्त समाचार

काठमाडौँ, जेठ १५ गते। संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सरकारी कर्मचारीको आधारभूत तलब नबढाउने निर्णय गरेको छ। यद्यपि, कर्मचारीको राहतस्वरूप महँगी भत्तामा ५ हजार रुपैयाँको वृद्धि गरिएको …

काठमाडौँ , जेठ १५ गते । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) प्रदेशबाट सञ्चालन गर्ने घोषणा गरेको छ । बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट …

काठमाडौँ जेष्ठ १५ गते । गणतन्त्र दिवसको अवसरमा नेकपा एमालेले काठमाडौंमा सांस्कृतिक झाँकी, नाराबाजी र रङ्गीन र्‍यालीसहित विशेष उत्सव आयोजना गरेको छ। पार्टीको औपचारिक निर्णयअनुसार यो उत्सव राजधानीको विभिन्न स्थानबाट …

मकवानपुर, जेठ १५ गते । बिहीबार बिहान ३:०० बजे मकवानपुरको भीमफेदी गाउँपालिका–८ स्थित भर्याङडाँडामा ढुङ्गासहितको सुक्खा पहिरो खसेर कान्तिलोकपथ अवरुद्ध भएको छ। यसले स्थानीय यातायात तथा सामान ढुवानीमा ठप्पा पारेको …

काठमाडौँ जेष्ठ १४ गते ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाली कांग्रेस (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत राजावादी समूहहरूको प्रदर्शनको लागि छुट्टाछुट्टै समय निर्धारण गरेको छ। बिहीबार बसेको बैठकले दिउँसो …

विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै संसद् अवरुद्ध गरेका छन्। उनीहरूले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग पनि गरेका छन् । रास्वपा सांसद शिशिर खनालले गृहमन्त्री लेखकलाई …

भारतको सीमावर्ती कन्फीड्रेसन अफ अल इण्डिया ट्रेडर्स जयनगरका प्रतिनिधिहरुले मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहसंग छलफल गरेका छन् । जनकपुरधाम आइपुगेका कन्फीड्रेसन अफ अल इण्डिया ट्रेडर्स जयनगरका अध्यक्ष प्रीतम बरोलिया सहितको प्रतिनिधि …

काठमाडौं, जेठ ७ गते । अर्बिट इनर्जीले ५० करोड रुपैयाँ बराबरको आईपीओ ल्याउने भएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डमा ५० करोडको आईपीओ जारी गर्न अनुमति माग गरेको छ। बोर्डले अनुमति …

बर्दिबास माघ १० गते । लायन्स क्लब अफ बर्दिवास समाजको आयोजना र सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा आजबाट सुरु भएको दुई दिने महिलाको प्रजनन स्वास्थ, दाँत तथा आँखाको उपचार …

जनकपुरधाम माघ ८ गते ।राष्ट्र मुक्ति पार्टीको आज विधिवत दर्ता भएको छ। २०८१ साल कार्तिक ९ गते राष्ट्रिय मुक्ति क्रान्ति पार्टीका लागि नाम दर्ता गर्न दिएको निवेदनमा कारबाही हुँदा सो …

Enjoy Unlimited Digital Access

Read trusted, award-winning journalism. Just $2 for 6 months.
Already a subscriber? Log in

Stay informed with out premium subscription