अर्बिट इनर्जीले ५० करोड रुपैयाँ बराबरको आईपीओ ल्याउने

काठमाडौं, जेठ ७ गते । अर्बिट इनर्जीले ५० करोड रुपैयाँ बराबरको आईपीओ ल्याउने भएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डमा ५० करोडको आईपीओ जारी गर्न अनुमति माग गरेको छ। बोर्डले अनुमति दिएमा अर्बिट इनर्जीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता आईपीओ बिक्री खुला गर्नेछ। अर्बिट इनर्जीको आईपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको …

Share on Social Media

काठमाडौं, जेठ ७ गते ।

अर्बिट इनर्जीले ५० करोड रुपैयाँ बराबरको आईपीओ ल्याउने भएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डमा ५० करोडको आईपीओ जारी गर्न अनुमति माग गरेको छ।

बोर्डले अनुमति दिएमा अर्बिट इनर्जीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता आईपीओ बिक्री खुला गर्नेछ।

अर्बिट इनर्जीको आईपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

Rajesh Kumar Karna

Rajesh Kumar Karna

Subscribe to Our Newsletter

Keep in touch with our news & offers

What to read next...

Leave a Reply

Your email address will not be published. Required fields are marked *