भारतको सीमावर्ती कन्फीड्रेसन अफ अल इण्डिया ट्रेडर्स जयनगरका प्रतिनिधिहरुले मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहसंग छलफल गरेका छन् । जनकपुरधाम आइपुगेका कन्फीड्रेसन अफ अल इण्डिया ट्रेडर्स जयनगरका अध्यक्ष प्रीतम बरोलिया सहितको प्रतिनिधि मण्डलले मुख्यमन्त्री सिंहसंग छलफल गरेका हुन् ।मुख्यमन्त्री सिंहसंगको छलफलमा प्रतिनिधि मण्डलले सीमावर्ती क्षेत्रमा देखिएको व्यापार समस्या सहितको विषयमा छलफल भएको थियो । यसका साथै द्विपक्षिय …
सीमावर्ती व्यापारका विषयमा जयनगरका व्यापारी नेताहरुले गरे मुख्यमन्त्री सिंहसंग छलफल

भारतको सीमावर्ती कन्फीड्रेसन अफ अल इण्डिया ट्रेडर्स जयनगरका प्रतिनिधिहरुले मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहसंग छलफल गरेका छन् । जनकपुरधाम आइपुगेका कन्फीड्रेसन अफ अल इण्डिया ट्रेडर्स जयनगरका अध्यक्ष प्रीतम बरोलिया सहितको प्रतिनिधि मण्डलले मुख्यमन्त्री सिंहसंग छलफल गरेका हुन् ।
मुख्यमन्त्री सिंहसंगको छलफलमा प्रतिनिधि मण्डलले सीमावर्ती क्षेत्रमा देखिएको व्यापार समस्या सहितको विषयमा छलफल भएको थियो । यसका साथै द्विपक्षिय आर्थिका हित तथा रामायण सर्किट र सीता सर्किटको विषयमा समेत छलफलका क्रममा विषय उठान भएको जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष निर्मल चौधरीले जानकारी दिए ।
Subscribe to Our Newsletter
Keep in touch with our news & offers