१० सचिवको सरुवा, को कहाँ ?

त्यसैगरी शिक्षा सचिव दीपक काफ्लेलाई राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री कार्यालयका चूडामणि पौडेललाई शिक्षा मन्त्रालयमा, गोविन्दबहादुर कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, महादेव पन्थलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, रघुराम विष्टलाई महालेखा नियन्त्रक कार्यालय र शोभाकान्त पौडेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशमा सरुवा गरिएको छ।

Share on Social Media

Rajesh Kumar Karna

Rajesh Kumar Karna

Subscribe to Our Newsletter

Keep in touch with our news & offers

What to read next...

Leave a Reply

Your email address will not be published. Required fields are marked *