लायन्स क्लब अफ बर्दिवास समाजको आयोजनामा निशुल्क स्वास्थ्य शिविर

Share on Social Media

बर्दिबास माघ १० गते ।

लायन्स क्लब अफ बर्दिवास समाजको आयोजना र सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा आजबाट सुरु भएको दुई दिने महिलाको प्रजनन स्वास्थ, दाँत तथा आँखाको उपचार शिविरको सुरु भएको छ । बिजलपुरा स्वास्थ चौकीमा सुरु भएको यस शिविरमा आँखा दाँत र प्रजनन सम्बन्धी निशुल्क उपचार गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *