

मटिहानी, माघ ११ गते । मटिहानी नगरपालिका वड़ा नं. ४ मझौरामा मुसहर समुदायको कुल देवता भुइँया बाबाको सम्पन्न भयो । पाँच वर्षमा एकपटक विधिवत रुपमा हुने गरेको छ।





सो अवसरमा वर्षमा मटिहानीका नगर प्रमुख हरिप्रसाद मण्डल सहितका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो। एक फोटो फिचर ।