संक्षिप्त समाचार

Homeसंक्षिप्त समाचार

 काठमाडौँ माघ ५ गते । संघीय पेशागत संगठन को राष्ट्रिय समिति द्वारा  आयोजित एक दिवसीय संगठनात्मक कार्यशाला गोष्ठि नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री  माधव कुमार नेपालको प्रमुख आतिथ्यता र पार्टी …

जनकपुरधाम माघ ५ गते ।लोकतान्त्रिक समाजवादी पार्टी नेपाल जिल्ला कार्य धनुषा समितिद्वारा १८औ बलिदानी दिवस मा एक कार्यक्रम आयोजना गरी सहिदहरूको तस्वीरमा फुल माला अर्पण गर्यो। फोटो फिचर ।

जनकपुरधाम माघ ५ गते। ।बलिदानी दिवसको अवसरमा प्रदेश सरकारले प्रधानको जानकी मन्दिरमा बत्ती बालेका छन्। लाख बत्ती बालेर शहिदहरूको सम्मान गर्दै गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । एक फोटो फिचर

जनकपुरधाम माघ ७ गते । जनकपुर साहित्य महोत्सव ६ औं संस्करण अन्तर्गत आज भएको पहिलो चरणको ऑडीसन राउंडमा सहभागी विद्यालयहरु मध्ये २६ जना मध्ये टॉप फाइभछनौट भएका छन ।छनौट हुनेहरूमा …

बीरगञ्ज माघ ७ गते ।मानव अधिकार एलाईन्स मधेश प्रदेशको दोस्रो अधिवेसन सम्पन्न भएको छ । अधिवेशनले मानव अधिकार एलायन्स मधेस प्रदेशको अध्यक्षमा अनिल तिवारीलाई अध्यक्षको पदमा निर्वाचित गरेको छ ।अधिवेशन …

कलैया माघ ७ गते ।राष्ट्रिय समता पार्टी नेपालले बाराको गढीमाई मन्दिर तोडफोड गर्नेलाई तत्काल कारबाहीको माग गर्दै गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएको छ । कानुनी राज्यको ठाडो उपहास गर्दै अराजक …

काठमाडौं । शितल निवासस्थित राष्ट्रपति निवासमा माघे संक्रान्ति मनाईएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरेलगायत शितल निवास पुगेका थिए ।

Enjoy Unlimited Digital Access

Read trusted, award-winning journalism. Just $2 for 6 months.
Already a subscriber? Log in

Stay informed with out premium subscription