मन्दिर तोडफोड गर्नेलाई तत्काल कारबाहीको माग

Share on Social Media

कलैया माघ ७ गते ।राष्ट्रिय समता पार्टी नेपालले बाराको गढीमाई मन्दिर तोडफोड गर्नेलाई तत्काल कारबाहीको माग गर्दै गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएको छ ।

कानुनी राज्यको ठाडो उपहास गर्दै अराजक समूह द्वारा बारा जिल्ला स्थित विश्व प्रसिद्ध गढीमाई मन्दिरमा गरिएको तोडफोड तथा उदण्डता विरुद्ध तत्काल कार्यवाही हुनुपर्ने माग राख्दै आज गृहमन्त्री माननीय रमेश लेखकलाई गम्भीर ध्यानाकर्षण गराउदै राष्ट्रिय समता पार्टी नेपाले ज्ञापान पत्र बुझाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *