प्रदेश, फाेटाे फिचर, संक्षिप्त समाचार, समाचारबलिदानी दिवसको अवसरमा जानकी मन्दिरमा लाखबत्तीMay 18, 2025May 18, 2025Comments (0)Share on Social Media जनकपुरधाम माघ ५ गते। ।बलिदानी दिवसको अवसरमा प्रदेश सरकारले प्रधानको जानकी मन्दिरमा बत्ती बालेका छन्। लाख बत्ती बालेर शहिदहरूको सम्मान गर्दै गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । एक फोटो फिचर