संघीय पेशागत संगठनको कार्यशाला गोष्ठी

Share on Social Media

 काठमाडौँ माघ ५ गते । संघीय पेशागत संगठन को राष्ट्रिय समिति द्वारा  आयोजित एक दिवसीय संगठनात्मक कार्यशाला गोष्ठि नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री  माधव कुमार नेपालको प्रमुख आतिथ्यता र पार्टी महासचिव कमरेड घनश्याम भूषालको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको छ। महासंघका अध्यक्ष तथा पार्टीका पोलिटब्यूरो सदस्य क प्रेमल कुमार खनालको अध्यक्षतामा भएको सो कार्यक्रममा संस्थापक अध्यक्ष   सीताराम नेपाल,पूर्व अध्यक्ष तथा पार्टी स्थायी कमिटी सदस्य  विश्वनाथ प्याकुरेल,महासंघका सल्लाहकार बौद्धिक नेता  लाल बहादुर पाख्रिन,पहासंघका पदाधिकारीहरु, घटक संगठनका अध्यक्ष लगायत जिम्मेवार पेसाकर्मीहरुको सक्रिय सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *