राष्ट्रिय मुक्ति पार्टीले लहानमा मनाए बलिदान दिवस

Share on Social Media

लहान माघ ५ गते। । राष्ट्रिय मुक्ति पार्टीले आजको लहानमा एक कार्यक्रम आयोजना गरी बलिदान दिवस मनाएका छन्।
सो अवसरमा पार्टी अध्यक्ष राजेन्द्र महत्वले शहिद रमेश महत्वको सालिकमा माला अर्पण गरेका थिए। कार्यक्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। साथै सहित परिवारलाई महतो सम्मान पनि गरेका थिए। एक फोटो फिचर :

Leave a Reply

Your email address will not be published. Required fields are marked *