राष्ट्रपति निवासमा माघे संक्रान्ति

Share on Social Media

काठमाडौं । शितल निवासस्थित राष्ट्रपति निवासमा माघे संक्रान्ति मनाईएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरेलगायत शितल निवास पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *