समाचार

Homeसमाचार

जनकपुरधाम, चैत ६ गते । नेपालको संविधान २०७२ अनुरूप स्थापित मधेशी आयोगका प्रथम अध्यक्ष डा. विजयकुमार दत्त आज आफ्नो ६ वर्षे कार्यकाल पूरा गरी पदबाट अवकाश भएका छन्। संवैधानिक परिषद्को …

काठमाडौं: टोखा नगरपालिका-१, झोर क्षेत्रबाट नेपाल प्रहरीले सोमबार राति बरामद गरेको २५ करोड बढी विदेशी मुद्रा प्रकरण संसदमा प्रवेश गरेको छ। मंगलबार प्रहरीले सिन्धुपाल्चोकका ४३ वर्षीय कुसान लामालाई सोही रकमसहित …

काठमाडौं, चैत ६ गते – नेपाली सेनाले आफू संविधानप्रदत्त जिम्मेवारीहरू पूरा गर्न पूर्णतः कटिबद्ध रहेको स्पष्ट पारेको छ। पछिल्ला दिनहरूमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाली सेनासम्बन्धी विभिन्न टिप्पणीहरू आएपछि …

बारा, चैत ६ – केही समय रोकिएको माओवादी केन्द्रको तराई–मधेश जागरण अभियान पुनः सक्रिय भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा शीर्ष नेताहरू अभियानका लागि बारामा पुगेका छन्। माओवादी …

लहान — मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले नेपालमा राजतन्त्र फर्किनु कुनै पनि हालतमा सम्भव नरहेको बताएका छन्। बिहीबार लहानमा मिडिया काउन्सिल मधेस प्रदेशद्वारा आयोजित 'पत्रकारिताको आचारसंहिता' …

जनकपुरधाम | हिन्दू धर्मावलम्बीहरूका लागि विशेष महत्व बोकेको चैती दशैं आजबाट सुरू भएको छ। नवरात्रिको पहिलो दिन माता शैलपुत्रीको पूजा-अर्चना गर्दै भक्तजनहरूले व्रत र दुर्गा सप्तशती पाठ आरम्भ गरेका छन्।जनकपुरलगायत …

काठमाडौं, १७ चैत – काठमाडौंको नागार्जुनमा शनिबार राति भएको गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। नागार्जुन नगरपालिका-८ ठुलो खोला नजिक धादिङबाट काठमाडौं आउँदै …

काठमाडौं, १७ चैत – एनआईसी एशिया बैंक लिमिटेडले चैत २५ गतेदेखि ‘७ प्रतिशत एनआईसी एशिया डिबेन्चर २०९१’ नामक ऋणपत्र बिक्री खुला गर्ने भएको छ। बैंकले ५ अर्ब रुपैयाँ बराबरको ५० …

काठमाडौं, – नेपाल पत्रकार महासंघले सञ्चारकर्मीमाथि भएको आक्रमण र एक पत्रकारको मृत्युको विषयमा अध्ययन गर्न सात सदस्यीय समिति गठन गरेको छ। शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश …

जनकपुर, चैत्र १७ होली पर्वको दिन भएको हत्या प्रकरणको विरोधमा जनकपुर–जलेश्वर सडक अवरुद्ध गर्ने प्रदर्शनकारीमाथि प्रहरीले १० राउन्ड अश्रुग्यास प्रहार गरेको छ। प्रहरीले बल प्रयोग गरेपछि सडक खुलेको जिल्ला प्रहरी …

Enjoy Unlimited Digital Access

Read trusted, award-winning journalism. Just $2 for 6 months.
Already a subscriber? Log in

Stay informed with out premium subscription