समाचार

Homeसमाचार

काठमाडौं, १७ चैत – काठमाडौंको नागार्जुनमा शनिबार राति भएको गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। नागार्जुन नगरपालिका-८ ठुलो खोला नजिक धादिङबाट काठमाडौं आउँदै …

काठमाडौं, १७ चैत – एनआईसी एशिया बैंक लिमिटेडले चैत २५ गतेदेखि ‘७ प्रतिशत एनआईसी एशिया डिबेन्चर २०९१’ नामक ऋणपत्र बिक्री खुला गर्ने भएको छ। बैंकले ५ अर्ब रुपैयाँ बराबरको ५० …

काठमाडौं, – नेपाल पत्रकार महासंघले सञ्चारकर्मीमाथि भएको आक्रमण र एक पत्रकारको मृत्युको विषयमा अध्ययन गर्न सात सदस्यीय समिति गठन गरेको छ। शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश …

जनकपुर, चैत्र १७ होली पर्वको दिन भएको हत्या प्रकरणको विरोधमा जनकपुर–जलेश्वर सडक अवरुद्ध गर्ने प्रदर्शनकारीमाथि प्रहरीले १० राउन्ड अश्रुग्यास प्रहार गरेको छ। प्रहरीले बल प्रयोग गरेपछि सडक खुलेको जिल्ला प्रहरी …

जनकपुरधाम | हिन्दू धर्मावलम्बीहरूले चैती नवरात्रिको दोस्रो दिन आज माता ब्रह्मचारिणीको पूजा-अर्चना गरिरहेका छन्। नवदुर्गाको दोस्रो स्वरूप मानिने देवी ब्रह्मचारिणी तपस्या र संयमकी प्रतीक हुन्। भक्तजनहरूले विधिपूर्वक पूजन गर्दै व्रत, …

जनकपुरधाम | इस्लाम धर्मावलम्बीहरूको प्रमुख चाड ‘ईद-उल-फित्र’ आज जनकपुरधामसहित विश्वभर हर्षोल्लासका साथ मनाइँदैछ। एक महिनासम्म अल्लाहप्रति समर्पित रहँदै रोजा (उपवास) बसेपछि आउँदो यो पर्व आत्मसंयम, सहानुभूति र आपसी भाईचारा प्रकट …

जनकपुरधाम, चैत १८ गते - तिनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारमाध्यम र पत्रकारहरूमाथि आक्रमण भएको घटनाप्रति नेपाल पत्रकार महासंघले कडा आपत्ति जनाएको छ। महासंघले शनिबार विभिन्न तहका सरकारहरूलाई ज्ञापनपत्र बुझाउँदै …

जनकपुरधाम चैत १९ गते । चैती नवरात्रिको तेस्रो दिनमा माता चन्द्रघण्टाको विशेष आराधना गरिन्छ। शान्ति, साहस, र सकारात्मक ऊर्जाको प्रतीक मानिने देवी चन्द्रघण्टालाई भक्तजनहरूले श्रद्धाका साथ पूजा-अर्चना गरिरहेका छन्। वेद-पुराणहरूका …

जनकपुरधामचैत २० गते ।नवरात्रको चौथो दिन नवदुर्गा भवानीको कुष्माण्डा स्वरूपको विशेष आराधना गरिन्छ। कुष्माण्डा देवीलाई ब्रह्माण्डकी सृष्टिकर्ता मानिन्छ, जसले आफ्नो मन्द मुस्कानले सम्पूर्ण ब्रह्माण्डको निर्माण गर्नुभएको विश्वास गरिन्छ। संस्कृतमा "कु" …

कलैया, चैत २० - मधेस प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले राजतन्त्र नेपालमा कहिल्यै नफर्किने दाबी गर्दै राजावादीहरूको आन्दोलनले कुनै प्रभाव पार्न नसक्ने बताएका छन्। उनका अनुसार, हाल …

Enjoy Unlimited Digital Access

Read trusted, award-winning journalism. Just $2 for 6 months.
Already a subscriber? Log in

Stay informed with out premium subscription