बिवाईडी अन्तर स्कुल टी-२० क्रिकेट: उपाधिका लागि मोनास्टिक र मदर टेरेशा भिड्दै

जनकपुरधाम, फागुन २६ गते– जनकपुरको बारहबिघा मैदानमा जारी बिवाईडी (BYD) चौथो अन्तर स्कुल टी-२० क्रिकेट प्रतियोगिता अब रोमाञ्चक अन्तिम मोडमा पुगेको छ। उपाधिका लागि मोनास्टिक स्कुल र मदर टेरेशा स्कुलबीच फाइनल खेल भोलि, फागुन २७ गते मंगलबार बिहान १० बजे हुने भएको छ। न्यु भिजन नेपाल र जनकपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा सम्पन्न भइरहेको यो […]

मधेश सरकारमा योजना खरिदबिक्रीको आरोप: कांग्रेस संसदीय दलको सफाइ र गहिरिंदो बहस

राजेश कुमार कर्ण जनकपुरधाम, फागुन २५ गते – मधेश प्रदेश सरकारमा योजना खरिदबिक्री को आरोप चर्चामा आएपछि सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको संलग्नता नरहेको स्पष्ट पारेका छन्। नेता यादवले ‘योजना खरिदबिक्री’ र ‘सरकारी कोषको दुरुपयोग’ […]

काठमाडौंमा राजावादीहरूको प्रदर्शन: शक्ति प्रदर्शन कि असन्तुष्टिको संकेत?

सुरक्षा व्यवस्था काठमाडौं, फाल्गुन २५ गते– आज राजधानी काठमाडौंमा राजावादी समूहहरूले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा व्यापक प्रदर्शन गरे। पोखराबाट काठमाडौं फर्किएका शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न हजारौं समर्थकहरू भेला भए। यो प्रदर्शनले नेपालको वर्तमान राजनीतिक परिदृश्यमा नयाँ बहसको सुरुवात गरेको छ। प्रदर्शनको पृष्ठभूमि पूर्वराजा ज्ञानेन्द्र शाहले हालै लुम्बिनी, कर्णाली, र गण्डकी प्रदेशका विभिन्न जिल्लाको […]

गणतन्त्रवादी दलहरू पूर्वराजावादीको प्रतिरोधमा एकजुट, जनकपुरमा बृहत सभा

नवलपुर, सर्लाही, फागुन २५ गते – नेपालको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, र समावेशी लोकतन्त्रलाई कमजोर पार्ने प्रयासहरू तीव्र रूपमा भइरहेको भन्दै गणतन्त्र समर्थक शक्तिहरू नयाँ मोर्चामा संगठित भएका छन्। नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जन जागृति पार्टी, र नेपाल सद्भावना पार्टीले एकताबद्ध हुँदै पूर्वराजा ज्ञानेन्द्र शाहका गतिविधिहरूको कडा विरोध गरेका छन्। नवलपुर, […]

सङ्घीय समाजवादी पार्टीको बैठक: पूर्वराजाका सबै सुविधा खोस्न सरकारसमक्ष माग

काठमाडौं, फागुन २२ – नेपाल संघीय समाजवादी पार्टीको पदाधिकारी स्तरीय बैठक काठमाडौंको बिजुलीबजार (बरमहल) स्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ। पार्टी अध्यक्ष मोहम्मद रिजवान अन्सारीको अध्यक्षतामा बसेको बैठक बिहान ११ बजे शुरू भई महत्वपूर्ण राजनीतिक प्रस्तावहरू पारित गर्दै सम्पन्न भएको हो। बैठकमा प्रदेश २ की सांसद तथा पूर्व सूचना, सञ्चार एवं गृह मन्त्री विमला अन्सारी, […]

BYD चौथो अन्तर स्कुल टी–२० क्रिकेट: मदर टेरेशा पब्लिक स्कुल र हिमाली स्कुलको शानदार जित

जनकपुरधाम, फागुन २२ – जनकपुरधाममा जारी BYD चौथो अन्तर स्कुल टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा मदर टेरेशा पब्लिक स्कुल र हिमाली स्कुल विजयी भएका छन्। पहिलो खेल: मदर टेरेशा पब्लिक स्कुल बनाम किड्डी कन्भेन्ट स्कुल आजको पहिलो खेलमा मदर टेरेशा पब्लिक स्कुल र किड्डी कन्भेन्ट स्कुल भिडेका थिए। टस जितेर पहिले ब्याटिङ गरेको मदर […]

‘नो केबुलकार’ आन्दोलनप्रति समर्थन, अध्यक्ष अन्सारीद्वारा सरकारलाई चुनौती

काठमाडौं फागुन २२ गते । माइतीघर मण्डलामा जारी ‘मुकुमलुङ जनता: नो केबुलकार’ आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै नेपाल संघीय समाजवादीका अध्यक्ष मोहम्मद रिजवान अन्सारीले सरकारको दमनकारी नीतिको कडा आलोचना गरेका छन्। उनले यो आन्दोलन लिम्बु समुदायको मात्र नभई, नेपालका सम्पूर्ण उत्पीडित वर्ग— आदिवासी, जनजाति, मधेसी, मुस्लिम, दलित, महिला तथा आर्थिक रूपमा पछाडि परेका नागरिकहरूको अधिकारको आन्दोलन भएको […]

सीमा पर प्रतिबंधित दवाओं की तस्करी नाकाम, चार गिरफ्तार

ललित झा मधुबनी/जयनगर: फाल्गुन २१ गते । सशस्त्र सीमा बल (SSB) की 48वीं वाहिनी और बिहार पुलिस ने नेपाल सीमा के पास एक संयुक्त विशेष जाँच एवं छापेमारी अभियान में भारी मात्रा में प्रतिबंधित दवाओं की तस्करी नाकाम कर दी। इस अभियान में चार तस्करों को गिरफ्तार किया गया और बड़ी मात्रा में मादक पदार्थ […]

सरकारको प्रेस दमन नीतिमा संसदीय सचिवालयको पनि संलग्नता, अबको बाटो के हुने ?

काठमाडौं, फागुन २१ गते – पत्रकारितामाथि नियन्त्रण गर्ने सरकारको रणनीति स्पष्ट हुँदै गएको छ। प्रेस स्वतन्त्रताको मुखुण्डो ओढेर सरकार र संसदीय सचिवालय पत्रकारहरूको आवाज थुन्ने षड्यन्त्रमा लागेका छन्। प्रधानमन्त्रीलाई प्रश्न सोधेको ‘अपराध’ मा पत्रकार किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद् प्रवेश पास निलम्बन गर्नु त्यही योजनाको हिस्सा हो। संसदीय मर्यादाको नाममा सरकार असहज प्रश्न सहन […]

BYD चौथो अन्तर स्कुल टी-२० क्रिकेट: किड्डी कन्भेन्ट र संकट मोचन स्कुल विजयी

बोली समाचारदाता। जनकपुरधाम, फागुन २० – जनकपुरधाममा जारी BYD चौथो अन्तर स्कुल टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत आजका खेलहरूमा किड्डी कन्भेन्ट स्कुल र संकट मोचन स्कुल विजयी भएका छन्। पहिलो खेल: किड्डी कन्भेन्टको सानदार जित पहिलो खेलमा सिद्धार्थ शिशु सदन स्कुल र किड्डी कन्भेन्ट स्कुल आमनेसामने भए। टस जित्दै सिद्धार्थ शिशु सदन स्कुलले पहिला ब्याटिङ गर्ने […]