Trending Small Photo Col1

HomeTrending Small Photo Col1

काठमाडौँ, जेठ २९ गते। — लामो समयदेखि पूर्व–पश्चिम रेलमार्गको मुआब्जाबाट वञ्चित बर्दिबासका १४ घरधुरीलाई न्याय दिलाउन अन्ततः विशेष समिति गठनको पहल अघि बढाइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीबार …

जनकपुरधाम, जेठ २० गते ।सबैला नगरपालिकामा सञ्चालित 'सशक्त वालिका परियोजना' अन्तर्गत नगरस्तरीय सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ। प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा जानकी महिला जागरण समाजद्वारा सञ्चालित यस परियोजनाले …

काठमाडौं , जेठ १६ गते । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलम मस्तिष्कघात भएपछि अस्पताल भर्ना भएका छन्। शुक्रबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालको आईसीयूमा राखेर उपचार …

काठमाडौं, जेठ १५ गते । गणतन्त्र दिवस २०८२ को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै गणतन्त्रको उपलब्धि र सम्भावनालाई संरक्षण गर्न सबैलाई सचेत रहन आग्रह …

काठमाडौँ, माघ ९ गते । मासशस्त्र प्रहरी बल नेपालले चौबीसौँ सशस्त्र प्रहरी दिवस मनाएका छन्। सशस्त्र प्रहरी प्रधान कार्यालय काठमाडौँमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरीका …

विराटनगर, माघ १६ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले कांग्रेस लोकतान्त्रिक प्रणालीको अनुयायी भएकाले प्रजातन्त्र बाँच्नका लागि अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता अनिवार्य भएको …

Enjoy Unlimited Digital Access

Read trusted, award-winning journalism. Just $2 for 6 months.
Already a subscriber? Log in

Stay informed with out premium subscription