समाचार

Homeसमाचार

जनकपुरधाम, फागुन २८ गते – गोगलप्रसाद नमुना माध्यमिक विद्यालय, बसहियाका विद्यार्थीहरूका लागि यो एक ऐतिहासिक क्षण जस्तै हो। विद्यालयले विशेष कार्यक्रमको आयोजना गर्दै विद्यार्थीहरूलाई शुभकामना प्रदान गर्‍यो, जसले परीक्षाप्रति उनीहरूको …

काठमाडौं फागुन २८ गते — नेपाल पिछडावर्ग (ओबीसी) महासंघले विभिन्न पाँचबुँदे मागसहित माइतिघर मण्डलामा जारी राखेको आन्दोलन दसौं दिनमा प्रवेश गरेको छ। तर, आन्दोलनरत पक्षका अनुसार सरकारले उनीहरूको आवाज सुन्ने …

जनकपुरधाम, फागुन २९ गते— संसदीय मामिला पत्रकार समाज जनकपुरको आयोजनामा होली मिलन समारोह सम्पन्न भएको छ। समाजका अध्यक्ष वीरेन्द्र रमणको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी पत्रकारहरूले सामाजिक सद्भावलाई कायम राख्दै होलीलाई …

महोत्तरी चैत ४ गते– महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–५ मा एक पत्रकारमाथि भएको कुटपिट घटनाले प्रेस स्वतन्त्रताको सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ। रेडियो नेपालका संवाददाता मञ्जित रामलाई स्थानीय कुंज बिहारी …

जनकपुरधाम, चैत ६ गते । नेपालको संविधान २०७२ अनुरूप स्थापित मधेशी आयोगका प्रथम अध्यक्ष डा. विजयकुमार दत्त आज आफ्नो ६ वर्षे कार्यकाल पूरा गरी पदबाट अवकाश भएका छन्। संवैधानिक परिषद्को …

काठमाडौं: टोखा नगरपालिका-१, झोर क्षेत्रबाट नेपाल प्रहरीले सोमबार राति बरामद गरेको २५ करोड बढी विदेशी मुद्रा प्रकरण संसदमा प्रवेश गरेको छ। मंगलबार प्रहरीले सिन्धुपाल्चोकका ४३ वर्षीय कुसान लामालाई सोही रकमसहित …

काठमाडौं, चैत ६ गते – नेपाली सेनाले आफू संविधानप्रदत्त जिम्मेवारीहरू पूरा गर्न पूर्णतः कटिबद्ध रहेको स्पष्ट पारेको छ। पछिल्ला दिनहरूमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाली सेनासम्बन्धी विभिन्न टिप्पणीहरू आएपछि …

बारा, चैत ६ – केही समय रोकिएको माओवादी केन्द्रको तराई–मधेश जागरण अभियान पुनः सक्रिय भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा शीर्ष नेताहरू अभियानका लागि बारामा पुगेका छन्। माओवादी …

लहान — मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले नेपालमा राजतन्त्र फर्किनु कुनै पनि हालतमा सम्भव नरहेको बताएका छन्। बिहीबार लहानमा मिडिया काउन्सिल मधेस प्रदेशद्वारा आयोजित 'पत्रकारिताको आचारसंहिता' …

जनकपुरधाम | हिन्दू धर्मावलम्बीहरूका लागि विशेष महत्व बोकेको चैती दशैं आजबाट सुरू भएको छ। नवरात्रिको पहिलो दिन माता शैलपुत्रीको पूजा-अर्चना गर्दै भक्तजनहरूले व्रत र दुर्गा सप्तशती पाठ आरम्भ गरेका छन्।जनकपुरलगायत …

Enjoy Unlimited Digital Access

Read trusted, award-winning journalism. Just $2 for 6 months.
Already a subscriber? Log in

Stay informed with out premium subscription