महाभारत जङ्गलमा लागेको आगो अझै निभेन

Share on Social Media

काभ्रेपलाञ्चोक, माघ ११ गते ।

काभ्रेपलाञ्चोकको खानीखोला र बेथानचोक गाउँपालिकाको सिमानामा पर्ने थामलेकको महाभारत जंगलमा लागेको आगो निभाउन शुक्रबार दिउँसो हेलिकोप्टर प्रयोग गरियो ।

सिम्रिक एयरको हेलिकोप्टरबाट करिब २४ हजार लिटर पानी आगोलागी भएको क्षेत्रमा खन्याउँदा पनि आगो नियन्त्रणमा आउन सकेको छैन । आगो लागेको चार दिन भइसक्यो तर आगो निभेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *