काठमाडौं, जेठ १५ — गणतन्त्र दिवसको अवसरमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गणतन्त्र स्थापनासम्मको यात्रा र त्यसमा देखिएका चुनौतीहरूको स्मरण गर्दै देशले भोगेका संघर्षलाई सम्मानपूर्वक सम्झनुपर्ने …
Light
Dark