कुल देवी सोसिया निकुंझियाको पुजामा तातो दुधले स्नान

Share on Social Media

महोत्तरी । माघे  संक्रान्ति (तिला सकराइट) को अवसरमा खतवे जातिको कुल देवी सोसिया निकुंझियाको महोत्तरी जिल्लाको मटिहानीमा गरिएको छ । यस पुजामा  तातो दूधले नुहाउदै ७० वर्षीय धामी  परीक्षण खतवे विभिन्न प्रकारका भजन किर्तनहरू समेत गाएका थिए।

यति तातो दूध ले स्नान गर्दा पनि उनलाई केही भएन। यस प्रकारको धार्मिक विश्वास महोत्तरी जिल्लाको खतमे समाजमा रहेको छ। र यो विश्वास मात्रै होइन उनीहरुले प्रत्येक वर्ष पूजामा यस प्रकारको विश्वासलाई प्रदर्शन गर्दै देखाउँदै आएको छ तर अन्य मान्छेहरु तर अन्य मान्छेहरु तातो दुधले सान गर्दा पोल्ने गर्दछ। साे पुजामा मटिहानीका मेयर हरिप्ररसाद मंडल सहित सयौंको सहभािगता रहेकाे थियो। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *