पालिका

Homeपालिका

जनकपुरधाम, साउन, ९ गते ।स्वास्थ्य पूर्वाधारमा दीर्घकालीन लगानीका लागि सरकारले ग्रामीण क्षेत्रतर्फ केन्द्रित गर्न थालेको संकेतस्वरूप प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार माटिहानी नगरपालिका–६, महोत्तरीमा पाँच बेड क्षमताको नयाँ प्रसूतिगृहको उद्घाटन …

जनकपुरधाम, साउन, ७ गते । मधेश प्रदेशको जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित मणिमण्डप परिसरमा संघीय सरकारको लगानीमा निर्मित सीतापुष्पवाटिकाको भव्य समारोहबीच उद्घाटन गरिएको छ। सीता–राम विवाहको ऐतिहासिक र धार्मिक महत्व बोकेको यो …

रौतहट, ७ साउन २०८२ । मधेश प्रदेशको रौतहट जिल्लामा धान खेतमा सिँचाइका लागि विद्युतीय मोटर प्रयोग गर्ने क्रममा करेन्ट लागेर दुई किसानको ज्यान गएको छ। खडेरीले पानीको अभाव झेलिरहेका किसानहरूलाई …

जनकपुरधाम, साउन ७ गते । देशकै अन्न भण्डार मानिने मधेस प्रदेशमा वर्षा नहुँदा चैतदेखि असार मसान्तसम्मको धान रोपाइँ सुक्खा बाझोमै सीमित भएको छ। लगातारको खडेरीका कारण हजारौं किसानले धान रोप्न …

जनकपुरधाम, साउन ६ गते ।धनुषा जिल्ला अदालतले चालु आर्थिक वर्ष २०८१/८२ मा अहिलेसम्म ५६.८९ प्रतिशत मुद्दा फर्छ्यौट गर्न सफल भएको छ। अदालतले ६५ प्रतिशत मुद्दा टुंग्याउने लक्ष्य राखेपनि मुद्दाको संख्यामा …

रौतहट, साउन ६ गते।रौतहटमा सोमबार बिहान प्रहरीको नियमित सवारी चेकजाँचका क्रममा लागूऔषध गाँजाको ठूलो परिमाण बरामद भएको छ। गरुडा नगरपालिका–४ अन्तर्गत चपुर–गौर सडकखण्डमा गस्तीमा रहेका प्रहरी टोलीले चेकजाँचका क्रममा करिब …

महोत्तरी, श्रावण ५ गते —महोत्तरी जिल्लाको मटिहानी–७ स्थित ऐतिहासिक र धार्मिक दृष्टिले महत्वपूर्ण लक्ष्मी सागरमा विगत पाँच वर्षदेखि निरन्तर चलिरहेको श्री लक्ष्मीनारायण भगवानको साप्ताहिक संध्या आरतीको पाँचौं वार्षिक विशेष उत्सव …

– मो. इसराफिल राईन, महोत्तरी मटिहानी, असार, २३ गते । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले मखाना खेतीमा संलग्न कृषकहरूलाई बजारीकरणका लागि आवश्यक सामग्री वितरण गरेको छ। …

जनकपुरधाम, असार २० गते ।स्थानीय तहको नाममा सञ्चालित योजनाहरूमा पारदर्शिता र जवाफदेहीताको चरम अभाव रहेको कुरालाई पुष्टि गर्ने पछिल्लो घटनाको खुलासा धनुषा जिल्लाको धनौजी गाउँपालिकामा भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान …

इसराफिल राइन मटिहानी, असार १८ गते । महोत्तरी जिल्लाको सीमावर्ती मटिहानी नगरपालिकामा अहिले विकासको मुहार फेरिंदैछ। विगतमा धुलो र हिलोको अर्को नाम बनिसकेको मझौरा–बिसनपुर–गोबरौरा सडक खण्ड अहिले कालोपत्रे हुँदैछ, जसले …

Enjoy Unlimited Digital Access

Read trusted, award-winning journalism. Just $2 for 6 months.
Already a subscriber? Log in

Stay informed with out premium subscription