मारवाडी महिला मञ्चमा शारदा अग्रवाल निर्विरोध निर्वाचित

Share on Social Media

जनकपुरधाम माघ ४ गते । मारवाडी सेवा समिति अन्तर्गत रहेको महिला मारवाडी मञ्चको शुक्रबार जनकपुरधाममा निर्वाचन सम्पन्न भएको छ। सो निर्वाचनमा श्रीमती शारदा देवी अग्रवालको
अध्यक्षतामा १२ सदस्य कार्यसमिति चयन भएको हो।
सो कुरा सेवा समिति जनकपुरका अध्यक्ष निर्मल कुमार चौधरी द्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
कार्यसमितिका बाह्रैजना निर्विरोध निर्वाचित भएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *