दुर्घटनामा धनुषाका दुईको वर्षीय गुप्ता मृत्यु

Share on Social Media

जनकपुरधाम माघ ४ गते । माइक्रोबस विहीबार साँझ सुनकोशी गाउँपालिका ६ कानढुंग्रे भन्ने स्थानमा दुर्घटना हुँदा धनुषाको जनकपुर उपमहानगरपालिका वडानम्बर १० का ५० वर्षीय निर्मल गुप्ताको मृत्यु भएको हो ।

त्यसैगरी धनुषाकाे महेन्द्रनगर नयाँ बजार नजिक आज विहान एक तिव्र गतिकाे कारले बाइकमा सवार युवकलाई ठक्कर दिँदा ज्यान गएकाे छ । मृत्तक मिथिला न.पा. २ राघाेपुर टाेल बस्ने नागेन्द्र मण्डल रहेकाे प्रहरीले जनाएकाे छ । घटना विषयमा थप अनुसन्धान हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *