सप्तरीमा शहिद परिवारलाई सम्मान

Share on Social Media

राजविराज माघ ५ गते । जसपा नेपाल सप्तरीले मधेश बलिदानी दिवसको अवसरमा आज सहिद परिवारको सदस्यहरुलाई सम्मान तथा श्रद्धाञ्जली सभा कार्यक्रम गरियो।

जिल्ला अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा शहिद पिताम्बर मण्डलकी धर्मपत्नी सोमनी देबी मण्डल र शहिद राजिव राउतकी धर्मपत्नी निलम राउत लाई सम्मान गरिएको थियो। को प्रमुख आतिथि तथा सप्तरी जसपा नेपालको केन्द्रिय प्रादेशिक तथा पालिका स्तरीय पदाधिकारी नेता तथा अगुवा कार्यकर्ताहरुको उपस्तिथिमा कार्यक्रम आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *